Wednesday 20th October 2021

    कञ्चनजङ्गा साकोसको छैटौं वाार्षिक साधारणसभा आजबाट सुरु    पोई पर्यो कालेबाट गोपाल ढकाल ‘छन्दे’ बने सर्वोत्कृष्ट हास्यअभिनेता    गायक शिव परियारको माया विक्ने भएछ गीत चर्चासँगै ट्रेण्डिङमा नं १. मा (भिडियो सहित)    जुम ब्युटि एकेडेमिको शाखा बनेपामा बिस्तार     नेपाल योग खेलकुद संघ काठमाडौं समितिको पुनर्गठन सम्पन्न

स्थानीय तहकाे निर्वाचन वैशाख ३१ गर्ने सरकारकाे निर्णय

Monday, February 20, 2017 National Power

मन्त्री परिषद्काे अाजकाे पछिल्लाे वैठकले स्थानीय तहकाे निर्वाचन वैशाख ३१ गर्ने निर्णय गरेकाे छ । देशैभर स्थानीय तहकाे निर्वाचन एकै पटक गर्ने पनि सरकारले निर्णय गरेकाे सरकारका प्रवक्ता राम कार्कीले बताउनु भयाे ।