Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

राप्रपाकाे एकता महाधिवेशन

Friday, February 17, 2017 National Power

राष्टिय प्रजातन्त्र पार्टीकाे एकता महाधिवेशन शुरू भएकाे छ । राजधानीकाे भृकुटीमण्डमा पार्टी अध्यक्ष कमल थापाले महाधिवेशनकाे उद्घाटन गरेका छन्  ।

अहिले विभिन्न पार्टीका नेताहरूले मन्तव्य दिने क्रम जारी रहेकाे छ ।

 

संविधान संसाेधन गर्नै पर्छ नत्र हाम्राे सहयाेग रहँदैन, यदि संविधान संसाेधन भएन भने यस्काे हालत पनि ४७ सालकाे संविधान जस्तै हुने छ,  जातीवादकाे शुरूवात गर्नेहरूले नै हामीलाइ जातिबदी भनियाे, मधेशीकाे राष्टवादमा शंका गर्ने अपराध गरिँदैछ, हृदयश त्रिपाठीले मन्तव्य राख्दैछन् ।

अाेलीकाे छाेटाे मन्तव्यमा व्याङग्य मिश्रित संदेश

संविधान संसाेधन जनताकाे भावना विराेधी छ, एमालेले कुनै पनि हालतमा पास गर्न दिँदैन, ढुलमुले चरित्रले राजनीतिक पार्टी चल्दैन, राप्रपाले एमाले बाहेक सबैलाइ धक्का दिन सक्छ, केपी व्याङग्य कांग्रेस देखी नयाँ शक्ती सम्मलाइ, पृथ्वीनाराण शाहले राम्राे गरे भन्दै सबैले राम्राे गर्न सक्दैनन् । , राष्टियता र लाेकतन्त्रकाे विषमा राप्रपा बलियाेसंग उभिनुपर्छ ।, कांग्रेसलाइ केपीकाे व्याङग्य, कार्यान्वयनकाे बेलामा कस्ले हावा हाल्याे बुझ्रन सकिएकन । संविधान निर्माणमा राप्रपामाे भूमिका महत्वपूर्ण,

एमाले अध्यक्ष अाेली अाफ्नाे मन्तव्य राख्दैछन् ।

मलाइ पदकाे अावश्यकता छैन तर पार्टी एक ढिक्का हुनु पर्याे । अधिकार सबैकाे सुनिश्चित हुनु पर्छ, तर देश सबैभन्दा ठूलाे कुरा हाे । राजतन्त्र स्थापनाकाे लागि हामी सबै एक भएर लाग्याैँ– बुद्धिमान तामाङ

उपाध्यक्ष बुद्धीमान तामाङले मन्तव्य राख्दैछन् ।

कांग्रेस सभापति शेर बहादुर देउवा पनि महाधिवेशन स्थलमा पुगेका छन् ।

अहिले प्रतिभा राणाले मन्तव्य राख्दैछिन् ।

अधिकांश हिन्दु रहेकाे मधेशमा मधेशी दलहरूले नै अवमुल्यन गरे – हरि नारायण यादव

एमाले अध्यक्ष केपी अाेली पनि महाधिवेशन स्थलमा पुगेका छन् ।

नेपालकाे समस्या समाधान गर्न भारतकाे सहयाेग चाहिन्छ – भारतीय कांग्रेसका प्रतिनिधि अखिलेश प्रसाद मिश्र

अरूकाे भाषा लाद्ने काेसिस भयाे, हाम्राे अाफ्नै भाषाहरूकाे बली चढाइयाे – सिपि मैनाली