Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

डिअाइजी सिलवाल सर्वाेच्चमा

Sunday, February 12, 2017 National Power

१ फागुन, काठमाडाैँ – बरियाता मिचेर मन्त्रीपरिषद्ले अाइजी नियुक्ती गरेकाे भन्दै पहिलाे बरियाताका डिअाइजी नवराज सिलवाल रिट लिएर सर्वाेच्च पुगेका छन् । कार्य मुल्याङकन र अाइजी हुनकाे लागि अावश्यक सबै ६ कुरामा अाफु अगाडी रहेकाे भन्दै मन्त्रीपरिषद्ले चन्दालाइ अाइजी बनाउन गरेकाे निर्णय बदर गरिपाउँ भन्दै सिलवाले अाइतबारनै सर्वाेच्चमा रिट दायर गरेका छन् ।

उनकाे रिटमा सुनुवाइकाे लागि साेमवार पेशी चढाइएकाे छ । यस अघि सरकारले चन्दलाइ तत्काल अाइजी नबनाउन अन्तरिम अादेश दिइ सकेकाे छ ।