Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

गीतकार संघका पदाधिकारीहरु सम्मानित

Friday, February 10, 2017 National Power

२८ माघ, काठमाडाैँ – गीतकार संघ नेपालका नवनिर्वाचित पदाधिकारीहरुलाइ MRCN संगित रोयल्टी संकलन र संगीतकार संघले सयुक्त रुपमा सम्मान गरेकाे छ ।

गीतकार संघका नवनिर्वाचित अध्यक्षमा चुडामणी देबकोटा, उपाध्यक्ष्य भरत बमजन, महासचिब शुभमुकारुङ्ग, सचिब बसन्त वित्यासी थापा, कोषाध्यक्ष सुशीला पौडेल, सदस्यहरु दिलेन्द मुकारुङ्ग राई , चन्दा चाम्लिङ्ग पौडेल, बालक गुरुङ्ग, धारारानी राई, अमृतलाल , शिला देबकोटा सुनार, गोविन्द गिरीलाई सम्मान गरिएको हो।

यसरी सम्मान गर्दा एक सस्थाले अर्को सस्थालाई मायाको चिनो र सम्मान दिनु  एक राम्रो चलनको सुरुवात भएको कुरा उपाध्यक्ष भरत बमजनले बताएका छन्।