Sunday 2nd April 2023

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ    ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो' :वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकाल    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

२० वर्ष पुराना गाडी हटाने निर्णय खारेजको माग

Tuesday, February 28, 2017 National Power

१७ फागुन,काठमाण्डौँ– २० बर्ष पुराना गाडीहरु हटाउने निर्णय खारेजको माग गर्दै यातायात व्यवसायीहरुले यातायात व्यवस्था विभाग घेराउ गरेका छन् ।

नाराबाजी गर्दै कार्यालय घेराउ गर्न थोत्रा गाडीसहित व्यवसायीहरु मीनभवन पुगेका हुन् ।
यातायात व्यवस्था विभागले फागुन १८ देखि २० वर्ष पुराना गाडीहरु सडकमा गुड्न नदिने बताएको छ ।