Thursday 30th June 2022

    नेपाल तरुण दल बनेपाको आयोजनामा दही चिउरा खाने कार्यक्रम सम्पन्न       प्रचण्डले गरे विना आग्रह पुर्वाग्रह आत्मसमिक्ष गर्न आग्रह    असार १५ अर्थात् दही चिउरा खाने दिन    नर प्रधान ‘मित्र’द्वारा लिखित ‘दि हिमालयन’ लोकार्पण    चलचित्र क्षेत्रका समस्या र चलचित्रकर्मीहरुको अवस्था विषयक अन्तरक्रिया सम्पन्न

२० वर्ष पुराना गाडी हटाने निर्णय खारेजको माग

Tuesday, February 28, 2017 National Power

१७ फागुन,काठमाण्डौँ– २० बर्ष पुराना गाडीहरु हटाउने निर्णय खारेजको माग गर्दै यातायात व्यवसायीहरुले यातायात व्यवस्था विभाग घेराउ गरेका छन् ।

नाराबाजी गर्दै कार्यालय घेराउ गर्न थोत्रा गाडीसहित व्यवसायीहरु मीनभवन पुगेका हुन् ।
यातायात व्यवस्था विभागले फागुन १८ देखि २० वर्ष पुराना गाडीहरु सडकमा गुड्न नदिने बताएको छ ।