Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

म्यानपावरवाली राजदुतहरूकाे नाम फिर्ता

Monday, February 27, 2017 National Power

१६ फागुन, काठमाडाैँ – मन्त्रीपरिषद्काे वैठकले राजदुतका लागि सिफारिस भएका दुइ म्यानपावर व्यावसायीकाे नाम फिर्ता लिएकाे छ । पछिल्लाे समय म्यानपावरवाली राजदुतकाे रूपमा चर्चा र विवादमा रहेका दुइ व्यक्तिहरू अाशा लामा र शर्मिला पराजुलीकाे नाममा राजदुतकाे सिफारिस भएकाेमा मन्त्री परिषद् वैठकले फिर्ता लिएकाेे हाे ।

लामालाइ नेपाली काँग्रेसले युएइकाे लागि र पराजलीलाइ फाेरम लाेकतान्त्रिकले अाेमनकाे लागि राजदुतमा सिफारिस गरेकाे थियाे । यी दुई राजदूतबारे बिबादास्पद प्रसंग तथा तथ्यहरु बाहिर आएकाले उनीहरुको सिफारिस फिर्ता लिइएको श्रोतले जनाएकाे छ ।