Tuesday 18th May 2021

    धुलिखेलकाे पात्लेखेतमा काेराेना संक्रमितलाई स्वास्थ सामाग्री वितरण    तीन वटा संस्था मिलेर समाजसेवा गर्दै    हामी छौ तपाईंको सेवामा भन्दै आए बनेपाका युवा    सुवेदीको घाम चर्केको छ बजारमा (भिडियो सहित)    आज नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने ; राजन थापा

म्यानपावरवाली राजदुतहरूकाे नाम फिर्ता

Monday, February 27, 2017 National Power


१६ फागुन, काठमाडाैँ – मन्त्रीपरिषद्काे वैठकले राजदुतका लागि सिफारिस भएका दुइ म्यानपावर व्यावसायीकाे नाम फिर्ता लिएकाे छ । पछिल्लाे समय म्यानपावरवाली राजदुतकाे रूपमा चर्चा र विवादमा रहेका दुइ व्यक्तिहरू अाशा लामा र शर्मिला पराजुलीकाे नाममा राजदुतकाे सिफारिस भएकाेमा मन्त्री परिषद् वैठकले फिर्ता लिएकाेे हाे ।

लामालाइ नेपाली काँग्रेसले युएइकाे लागि र पराजलीलाइ फाेरम लाेकतान्त्रिकले अाेमनकाे लागि राजदुतमा सिफारिस गरेकाे थियाे । यी दुई राजदूतबारे बिबादास्पद प्रसंग तथा तथ्यहरु बाहिर आएकाले उनीहरुको सिफारिस फिर्ता लिइएको श्रोतले जनाएकाे छ ।