Tuesday 29th November 2022

    ‘गोर्खा वारियर’को फस्ट लुक्स, सन १९४९ को युद्ध कथा    एमसीसी अन्तर्गत बन्ने ३०० किलोमिटर प्रसारणलाइनको ठेक्का आह्वान    इनास अमेरिकाद्वारा स्रष्टा सम्मान सहितको सांस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न    अमेरिकी दूतावासले हिउँ चितुवाका फेक तस्बिरु हटाउने    इनास अमेरिकाले सात जनालाई सम्मान गर्दै

बाबुराम भट्टराइकाे दल सहित ३० दललाइ निर्वाचन अायाेगले कारवाही गर्ने

Sunday, February 26, 2017 National Power

समृद्ध नेपालकाे परिकल्पना सहित गठन भएकाे नयाँ शक्ति नेपालले निर्वाचन अायाेगमा बार्षिक अायव्यय निर्धारित समयमा नबुझाएकाे भन्दै निर्वाचन अायाेगले कारवाही गरेकाे छ । नयाँ शक्ति लगाएत अन्य ३० दलहरूलाइर् पनि अायाेगले कारवाही गर्ने भएकाे छ ।

अाज प्रकाशन गरेकाे सुचना अनुसार ११ राजनीतिक दलले समयमा बार्षिक अायव्यय नबुझाएकाे र अन्य १९ राजनीतिक दलले पेश गरेकाे अायव्यय चित्त नबुझेकाे भन्दै कारवाही गर्ने जनाएकाे छ ।

कारवाही स्वरूप अायाेगले ती राजनीतिक दलहरूलाइ रू १०० जरीवना तिराउने भएकाे सुचनामा जनाइएकाे छ ।

हेर्नुस अायाेगले निकालेकाे सुचना