Tuesday 18th May 2021

    धुलिखेलकाे पात्लेखेतमा काेराेना संक्रमितलाई स्वास्थ सामाग्री वितरण    तीन वटा संस्था मिलेर समाजसेवा गर्दै    हामी छौ तपाईंको सेवामा भन्दै आए बनेपाका युवा    सुवेदीको घाम चर्केको छ बजारमा (भिडियो सहित)    आज नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने ; राजन थापा

मुलुकमा देखिएको समस्याको निकास चाँडै निस्कने : मन्त्री गुरुङ

Saturday, February 25, 2017 National Power


१४ फागुन, मोरङ- श्रममन्त्री सूर्यमान गुुरुङले संविधान संशोधन र स्थानीय निकाय निर्वाचनको प्रक्रियासँगै अघि बढेकाले मुलुकमा देखिएको समस्याको निकास चाँडै निस्कने बताउनुभयो ।

विराटनगर विमानस्थलमा संञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले स्थानीय निकायको निर्वाचनमा सहभागी हुुने विषयमा मधेसीवादी दलसँग भइरहेको वार्ता सकारात्मक रहेको छ भन्नुभयो ।

लामो समायदेखि स्थानीय निकायका निर्वाचन नहुँुदा जनतामा नैरश्यता छाएकाले अब कुुनै पनि हालतमा निर्वाचन नरोकिने र तोकिएकै मितिमा निर्वाचन हुुनेमा उहाँले जोड दिनुभयो ।