Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

राँगाको आक्रमणबाट एकको मृत्यु,एक घाईते

Saturday, February 25, 2017 National Power

१४ फागुन, लहान- राँगाको आक्रमणबाट गएराति सिरहाको औरही पिप्रा गाविसमा एक महिलाको मृत्यु भएको छ एक जना घाईते भएको छन ।
मृत्युहुनेमा औरही पिप्रा गाविस–१ निवासी ६५ वर्षीया मुसर्नी देवी साह रहेको प्रहरीले जनाउको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा छाडा छाडीएकोराँगाको आक्रमणबाट गम्भीर घाइते भएकी साहलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै राँगाले आक्रमण गर्दा सिरहाकै लहान नगरपालिका–१५ स्थित ढोढना खोलामास्थानीय ४० वर्षीया अनिता चौधरी घाइते भएकी छन. । घाईते चौधरीको लहानस्थित फ्रेन्स मोडल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।