Tuesday 23rd April 2024

    फान अवार्डको तेश्रो संस्करण असार तेश्रो साता हुदै    चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक    यूएईमा राष्ट्रिय लोक सांस्कृतिक संघको साँस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न    नेपालमै अब अन्तर्राष्ट्रियस्तरको जिम ट्रेनर प्रशिक्षण    मिष्टर एण्ड मिस नेशनलमा भिड्दै डा. आयुष्नोभा

न्यौपानेको कति पिंडा वजारमा

Friday, January 27, 2017 National Power

पछिल्लो समय एल्वम तथा चलचित्रमा व्यस्त रहेका गायक तथा संगीतकार पुरुषोत्तम न्यौपानेले कति पिंडा नाम राखेर एल्वम वजारमा लिएर आएका छन् ।  निकै मिठो र मर्म स्पर्शी रहेको गीतमा संगीत गायक तथा संगीतकार न्यौपानेकै रहेको छ भने रचना राज काफ्ले र मात्रिका पोखरेलको रहेको छ । यस गीतको म्यूजिक भिडियो छिट्टैनै वजारमा आउने न्यौपानेले वताएका छन् ।कामना डिजिटलले वजार व्यवस्थापन  गरेको उक्त एल्वमलाई दर्शक श्रोताहरुले मन पराउनेमा न्यौपाने ढुक्क देखिएका छन् ।

बहुमुखी प्रतिभाका धनि पुरुषोत्तम न्यौपानेले संगीत संयोजन गरेका केहि चलचित्रहरु पनि छिट्टैनै वजारमा आउने भएका छन् ।