Wednesday 20th November 2024

    राज र जानु अभिनित गीत ‘एउटै चाहना’को भिडियो सार्वजनिक    रोटर्याक्ट क्लब अफ त्रिपुरेश्वर र सिटिजन्स क्यापिटल लिमिटेडद्वारा वित्तीय साक्षरता तथा शेयर बजार सचेतना गोष्ठी आयोजना    सिजल एण्ड सिस्टर फाउण्डेशनको सहयोग    विनयराज पौडेलद्वारा निर्देशित नेपाली गीत ‘हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक    "सुँगुरको मासुमा पल्केर दुई" बोलको गीत/ भिडियो सार्वजनिक

सामाजिक सञ्जाल प्रेस काउन्सिलको निगरानीमा, फेसबुक पेजमा ठेगाना खुल्नुपर्ने

काठमाडौं – प्रेस काउन्सिल नेपालले फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामग्रीमाथि निगरानी थालेको छ ।सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजको सञ्चार सामग्रीको काउन्सिलले अनुगमन थालेको हो । सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन काउन्सिलले कार्यविधि बनाई काम सुरु गरेको हो । मिडियाको नियामक निकाय काउन्सिलले विभिन्न

छैटौं सगरमाथाम्युजिक अवार्ड २०८१ मा रिजाललाई लाइफ टाइम अचिभमेन्ट अवार्डप्रदान

काठमाडौं – छैटौं सगरमाथाम्युजिक अवार्ड २०८१ मा प्रसिद्ध गीतकार कालीप्रसाद रिजाललाई सगरमाथालाइफ टाइम अचिभमेन्ट अवार्ड अर्पण गरिएको छ । अर्थ नेपालप्रालिको आयोजनामा थाइल्याण्डको बैंककमा सम्पन्न छैटौं सगरमाथाम्युजिक अवार्ड २०८१ को बाँकीविधाका अवार्ड सम्मान समारोहमा प्रसिद्ध गीतकार रिजाललाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदानगरिएको हो । “नेपालीकला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण प्रबद्र्धन हाम्रो अभियान”भन्ने नाराको

राज र जानु अभिनित गीत ‘एउटै चाहना’को भिडियो सार्वजनिक

काठमाडौं-राज टाइगर र जानु कार्की अभिनित गीत ‘एउटै चाहना’को भिडियो सार्वजनिक भएको छ । अन्नु चौधरी र जीवन प्रधानङको...

सिजल एण्ड सिस्टर फाउण्डेशनको सहयोग

काठमाडौं- बाढीपहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई सिजल एण्ड सिस्टर फाउण्डेशनको सहयोग गरेको छ । फाउण्डेशनले यही असोजमा गएको...

विनयराज पौडेलद्वारा निर्देशित नेपाली गीत ‘हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक

 काठमाडौँ- साजिद खान अभिनीत नेपाली गीत ‘हेर्दा हेर्दै’  को म्युजिक भिडियो सार्वजनिक भएको छ । मायामा धोखा पाई पिडामा...

दिपावली तथा तिहारको महत्व

तिहार पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच...

लघु चलचित्र “होएर एम आई “ को छायांकन सम्पन्न

काठमाण्डौ – लघु चलचित्र “होएर एम आई ” को छायाँकन सम्पन्न भएको छ । कलिउड हव मिडिया प्रा.लीको व्यानरमा...

दिनेशको निर्देशन रहेको घुम्न जाउँ धरान शहर गीतको भिडियो सार्वजनिक

काठमाण्डौ – चर्चित म्युजिक भिडियो निर्देशक दिनेश माङ्गमु द्धारा निर्देशित घुम्न जाउँ धरान शहर बोलको गीत सार्वजनिक भएको छ...

दिपावली तथा तिहारको महत्व

तिहार पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच...

‘साम्बाला’ अभिनेत्री थिन्लेलाई कलाकार सङ्घका अध्यक्षले दिए बधाई तथा शुभकामना

काठमाण्डौ-  नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले अभिनेत्री थिन्ले ल्हामोलाई बधाई तथा शुभकामना दिनुभएको छ । विश्व प्रसिद्ध...

लघु चलचित्र “होएर एम आई “ को छायांकन सम्पन्न

काठमाण्डौ – लघु चलचित्र “होएर एम आई ” को छायाँकन सम्पन्न भएको छ । कलिउड हव मिडिया प्रा.लीको व्यानरमा...

  • powernewsasia,com
  • Atithi Restaurant (Dillibazr, Kathmandu)

  • अर्थ

    [View All]

    काठमाण्डौं । रोटर्याक्ट क्लब अफ त्रिपुरेश्वरले सिटिजन्स क्यापिटल लिमिटेडसँगको सहकार्यमा हालै एपेक्स कलेज अफ म्यानेजमेन्टमा वित्तीय साक्षरता र सेयर बजार सचेतनासम्बन्धी गोष्ठी आयोजना गरेको...

    काठमाडौं । सोफा हब काठमाडौले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘ उत्सवको बहार हरेकलाई उपहार धमाकेदार अफर योजनाको विजेताहरुको घोषणा भएको छ...

    काठमाण्डौ – नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा...

    अन्तराष्ट्रिय

    [View All]

    काठमाण्डौ – गजापट्टिमा इसराइल डिफेन्स फोर्सले हमासका प्रमुख याह्या सिन्वरको हत्या गरेको इसराइलले दाबी गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार...

    Kathmandu – Amol Bhagat, a renowned Marathi filmmaker, has achieved a remarkable milestone by being invited as a jury member for the 33rd time...

    Kathmandu-  The most awaited event of the town is now live for all aspiring UK students. On the heels of last year’s tremendous success...

    अन्तर्वार्ता / विचार

    [View All]

    बेल्जियम- नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाका अध्यक्ष मणिराज गौतमको कृति “प्रवासका फुलहरु” को आइतबार बेल्जियममा बिमोचन गरिएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम...

    काभ्रेपलाञ्चोक – सामाजिक सेवा गर्नका लागि मन त हुने नै भयो । समाजसेवा गर्न तन मन र धन चाहिने रहेछ । हरेक मानिस सुखमय...

    ० नेपाली गीत संगीत क्षेत्रमा लागेको कति भयो ? अब ठ्याक्कै यति नै भयो त कसरी भन्नु अव सानै उमेर देखी गायनमा रुचि राख्थें...

  • PIM NEPAL FILM FESTIVAL
  • कला / मनोरञ्जन

    [View All]

     काठमाडौँ- साजिद खान अभिनीत नेपाली गीत ‘हेर्दा हेर्दै’  को म्युजिक भिडियो सार्वजनिक भएको छ । मायामा धोखा पाई पिडामा रहेको युवकको पिडालाई ‘हेर्दा हेर्दै’को...

    काठमाडौं – लिम्बु जातीको संस्कार, संस्कृति झल्काउने बृत्तचित्र, चलचित्र निर्माण र प्रदर्शन गर्ने गतिबिधी पछिल्लो समयमा बढीरहेको देखिन्छ । यतिबेला लिम्बु जातीकै परम्परा, कलासंस्कृतिमा...

    मोडल वाच

    [View All]
  • Era Production's Film
  • खेलकुद

    [View All]

    काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित पिक प्वाईन्ट एल्मुनाईको आयोजनामा काठमाडौँको बूढानीलकण्ठमा दोस्रो खुल्ला फुटसल प्रतियोगिता  हुने भएको छ । मङ्सिर २९...

    काठमाडौं –  नेपालमै अब अन्तर्राष्ट्रिय स्तरको व्यायाम प्रशिक्षक (जिम ट्रेनर) प्रशिक्षण सुरु भएको छ । कमपोखरीस्थित क्लासिक फिटनेश एकेडेमी नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको जिम...

    काठमाडौं ।कर्णाली प्रदेश रग्बि संघको आयोजना, कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोग तथा गोर्खालि रग्बि क्लबको प्राबिधिक सहयोगमा कर्णाली प्रदेश स्तरीय पुरुष रग्बी...

    साहित्य

    [View All]

    काठमाडौं। नेपाली साहित्यमा निकथाको माध्यमवाट नौलो आयाम थप्दैआएका नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशी र उनको जीवन संगीनी बिन्जु जोशीले आयामिक कार्य गरेका छन्।...

    काठमाण्डौँ । कवि राजेन्द्र ओझा ‘नयन’द्वारा रचित ‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रह विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा प्रज्ञा प्रतिष्ठनका कुलपति भूपाल राई लगायतले...

    काठमाडौं । गोरखा सर्जक समाजको आख्यानाङ्क ‘गोरखा–वाङ् मय’ कविता सङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक गरिएको छ । गोरखा सर्जक समाजद्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा समालोचक...

    शिक्षा / स्वास्थ्य

    [View All]

    काठमाण्डौ – नेपाल चलचित्र कलाकार संघ र बालाजुस्थित सिल्भरलाईन हस्पिटल बिच स्वास्थ्य सहुलियतमा भारी छुट सहितको सम्झौता भएको छ । नेपाल चलचित्र कलाकार संघका...

    काठमाडौँ  – सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा फेरि कोरोना सङ्क्रमण देखिन थालेको छ । पढाई तथा रोजगारीको खोजीमा भारतका विभिन्न ठाउँ पुगेर स्वदेश फर्किनेहरूमा फेरि...

    काठमाडौं– दुई दशकदेखि नेपाली विद्यार्थीहरुको परामर्शसहितका सेवामा सक्रिय एजुकेशन प्लानेट प्रा.लि. (इ–प्लानेट) ले यही मंसिर १२ गते मंगलवार अस्ट्रेलिया अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित...

    सूचना प्रविधि

    [View All]

    काठमाडौं । सूत्र न्यूज डट.कम.को सम्पादकमा सरोज कोइराला नियुक्त भएका छन् । सूत्र मिडिया प्रा.लि.ले आइतबार कोइरालालाई सम्पादकको जिम्मेवारी सुम्पिएको हो । सूत्र मिडियाको...

    काठमाण्डौ – नेपालकै पहिलो रिवार्डको रुपमा स्थापित भएको साधना म्यूजिक रिवार्ड – २०८० आगामी फागुन १५ गते आयोजना हुने भएको छ । साधना म्यूजिक रिवार्ड –...

    काठमाडौं । विश्वव्यापी रुपमा लोकप्रिय टेक्नोलोजी ब्रान्ड भिभोले नेपालमा आफ्नो फ्ल्यागशिप भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भी२९ फाइभजी सार्वजनिक गरेको छ ।अक्टोबर ५ तारिखका...

    सडक र सुरक्षा

    [View All]

    काठमाडौ – बिगतका वर्षहरु झै यो वर्ष पनि राजधानीमा एक कार्यक्रमको आयोजना गरि घुन्सा हेलिकप्टर दुर्घट्नाको सम्झनामा जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले दुर्घट्नामा...

    काठमाडौँ – काठमाडौँको गोङ्गबुस्थित होटलमा साथीसँग गएकी युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको लेटाङ नगरपालिका–२ घर भएर बाँसबारी बस्दै आएकी कल्पना भण्डारी...

    ढाका –  बंगलादेश रोड ट्रान्सफोर्ट कर्पोरेसन (बीआरटीसी)ले नेपाल र भारतमा चारवटा नयाँ अन्तर्राष्ट्रिय रुटको बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सस्तो हुने...

    धार्मिक / रासिफल

    [View All]

    काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मारवाडीको कब्जामा रहेको पशुपति गौशाला धर्मशालाको काम रोक्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका...

    काठमाडौं-आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन हो ।...

    काठमाण्डौ– नेपाल चलचित्र कलाकार संघ तथा नेपाल महर्षि वैदिक फाउण्डेसनको संयुक्त आयोजनामा ब्रह्मानन्द सरस्वती ग्राम दक्षिणकाली नगरपालिका १ मा वैदिक गतिविधि ध्यान एवं महर्षि...

  • POWER NEWS MONTHLY MAGAZINE