काठमाडौँ — आश्विन ४, २०७९। राजधानीमा यतिबेला राजनीति र मौसमको गर्मी बढ्दो क्रममा छ। राजधानीको तापक्रम मौसमका हिसाबले ठीकठाक भए पनि पछिल्लो समय गर्मीको पारो चढ्दै गएको छ । यही गर्मीको बीच ‘नेक्स्ट सुपर मोडल नेपाल’का मोडलहरुले यसपटक काठमाडौं तताए । प्रतियोगिताका २८ जना फाइनलिस्ट मोडलहरुले प्रतियोगिताको ‘स्विमसुट राउन्ड’को प्रतिस्पर्धामा सोमबार स्वीमिङ पुलमा बिकिनी र स्विमसुटमा