काठमाण्डौ – गायिका दुर्गा खरेलको स्वरमा रहेको गीत ‘काले केटा २’ युट्युब ट्रेण्डिङको शिर्ष स्थानमा उक्लिएको छ । रिलिज भएको चार दिन नपुग्दै यस गीतले ट्रेण्डिङको शीर्ष स्थान कब्जा गर्न सफल भएको हो । सार्वजनिक गीतले १० लाख ७० हजार भ्युज पाइसकेको छ । भिडियोलाई लाइक गर्ने संख्या ५१ हजार रहेका छन् भने डिसलाइक गर्ने
काठमाडौ – विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको फरक शैलीको गीत ‘मायामा हामी‘’ सार्वजनिक भएको छ । डा. उपाध्यायको अक्षर अक्षरको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा एउटा अक्षरमा पुरुषको स्वर र अर्को अक्षरमा नारीको स्वर रहेको छ । सार्वजनिक गीतमा सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ भने वविन ढुंगाना र रिता केसीले
काठमाडौ – नयाँ गीतिसँग्रह ‘पहिलो भेटमै’ श्रोता माझ आएको छ । सँग्रहमा अग्रज संगीतकार शम्भुजीत बासकोटाको संगीत र जुगल डंगोलको संगीत, गीतकार डब्बु क्षत्रीको शब्द र गायिका सरिता भारतीको स्वरमा २ वटा गीत रहेको छ । कोरोना सँक्रमणका कारण आसपी दुरी कायम गर्दै बरिष्ट संगीतकार बासकोटा, गायिका भारती र गीतकार क्षत्रीले यो गीति संग्रहलाई काठमाडौंको
काठमाडौं- गीत सङ्गीत क्षेत्रमा विभिन्न ३२ विश्व किर्तीमानी सफल गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘कतिन्जेल’ सार्वजनिक भएको छ । नरहरि प्रेमीको स्वर तथा सङ्गीत र राजु कार्किको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा केशव र चन्दा न्यौपानेलाई फिचर्ड गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको गीतको
काठमाडौं – लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहेका गायक चिरञ्जीवी भण्डारी र पछिल्लो समय चर्चामा रहेकी गायिका एलिना चौहान यतिबेला ‘मायालु तिमी मेरो’ भन्दै एकसाथ भेटिएका छन् । प्रसंग नयाँ गीतको हो । गायक चिरन्जिवी भण्डारी प्रेमील गीत ‘मायालु तिमी मेरो’ लिएर आएका छन् । उनलाई स्वरमा साथ दिएकी छिन् एलिना चौहानले । प्रतिमा गुरुङको
काठमाडौँ – नेपाली लोक तथा सुगम संगीतका क्षेत्रमा चर्चा कमाएका संगीतकार कस्तुप पन्त यतिबेला प्रताडित एल्बममा रहेको आधुनिक गीत दुई किनारा मार्फत् सांगीतिक बजारमा आएका छन् । आशिष सुवेदीको शब्दमा पन्तको संगीत रहेको आधुनिक गीति एल्बम प्रताडित यतिबेला बजारमा आएको छ। विशेष गरी लोक संगीतको क्षेत्रम दख्खल राख्ने पन्तका फूलको थुङ्गामा, धोका दिनेलाई के भनौँ
काठमाडौ -विश्व कीर्तिमानी गीतकार डा। डीआर उपाध्यायको नयाँ गीत ‘कतव्र्य बोध’ सार्वजनिक भएको छ । दुईसय अठासी लाइनको यो गीतले पनि केही समय पहिला विश्व रेकर्ड कायम गर्न सफल भएको थियो । गीतमा नारी पुरुष एक अर्काले गर्नुपर्ने पाँच कुरा – माया, सम्मान, ख्याल, सुरक्षा र व्यवहार व्यक्त गरिएको छ । सन्तोष श्रेष्ठको सङ्गीत रहेको
काठमाण्डौ – कर्मठ राष्ट्रसेवक कर्मचारी एवं गीतकार/संगीतकार/गायक झोटन मेहताको राष्ट्रिय भावले ओतप्रोत भएको मैथली भाषाको अपन स्वर्ग नेपाल बोलको गीत सार्वजानिक भएको छ । ईशापाली टि.भी. नामको यूटुद्यव च्यानल मार्फत सार्वजानिक गरिएको उक्त गीतले राष्ट्रियताका विविध पाटोलाई सम्वोधन गरेको गीतका सर्जक एवं गीतकार/संगीतकार/गायक मेहेताले वताएका छन् । झोटन मेहता र सुनिता कार्कीको स्वरमा सजिएको उक्त
काठमाण्डौ – वरिष्ठ गायक रामकृष्ण ढकालको आवाज डा. अजित शाहको शब्द रचना तथा पछिल्लो समयका लोकप्रिय संगितकार दिपक शर्माको संगित रहेको बनावटी संसार सार्वजनिक भएको छ । एभरेष्ट ग्यालरीले निर्माण तथा बजार व्यवस्थापन गरेको उक्त भिडियोमा पछिल्लो समय सामाजिक संजालमा छाउनु भएका अर्जुन बिक र उहाका छोरा बिकास संगै बिमला जोशी , केशव यात्री र
काठमाडौँ – नेपाली मौलिक गीत संगीतको क्षेत्रमा स्थापित गायिका पुर्णकला विसी र गायक सुरज थापाको आवाजमा “पैसाको अभाव” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । पैसाको अभावमा धन कमाउने सपना बोकेर विदेश गएका हजारौ नेपाली युवाको जिवन भोगाईलाई गीतमा समेटिएको छ । साहुसगँ ऋण लिएर परदेशी भुमीमा परदेशी भुमीमा श्रम गर्न विवश हजारौ युवाको