Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

समाचार

हिउँपहिरोमा परी ५ दिनदेखि ३ जना बेपत्ता, घटनास्थल जान सकेन प्रहरी

डोल्पा – गत चैत १७ गते माथिल्लो डोल्पामा गएको हिउँपहिरोमा परी ३ तीर्थयात्री बेपत्ता भएका छन् । पाँच दिनदेखि तीर्थयात्री हराइरहे पनि अझैसम्म उनीहरूको खोजी कार्य सुरू भएको छैन । माथिल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका(३ मा पर्ने क्रिष्टल माउन्टेनमा फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ र फुन्छोक गुरुङ वेपत्ता भएका हुन् । क्रिष्टल माउन्टेनलाई दोस्रो कैलाश

प्रधानमन्त्रीको आलोचना गर्दा सेनाका दुई पूर्वसहायक रथीलाई कारबाही

काठमाडौं – नेपाली सेनाले आफ्ना दुई पूर्वसैनिक अधिकारीलाई कारबाही गरेको छ । पूर्वसहायक रथी धर्म बानियाँ र प्रेमसिंह बस्न्यातलाई नेपाली सेनाको जंगी अड्डाले सचेत गराएको हो । सञ्चारमाध्यममा अनावश्यक र अतिरञ्जित टिप्पणी गरेको आरोपमा उनीहरुलाई शुक्रबार सचेत गराइएको सैनिक स्रोतले बतायो । उनीहरुलाई पत्रचारसमेत गरिने जंगी अड्डा स्रोतको भनाइ छ । ‘सैनिक मर्यादासमेत ख्याल नगरी

“जालमा फसायौ” बोलको गित सार्वजनिक ( भिडियो सहित )

२२ , चैत / बनेपा – काभ्रेपलान्चोक धन कमाउने आशमा वैदेशिक रोजगारिमा गएर जिवन गुमाउनेहरुको कथालाई लिएर नेपाली लोक दोहोरी गीत “जालमा फसायौ” आएको छ । पार्वती कार्की र नारायण दंगालको संयुक्त प्रस्तुति रहेको गीतमा स्वर प्रभावन जे र पार्वती कार्कीको रहेको छ । लोक दोहोरी मार्फत धन कमाउने सपना बोकि वैदेशिक रोजगारिमा गएर अकालमा

अन्लाईन रोधी घर र काभ्रेका कलाकारहरुको पिक्निक कार्यक्रम

२१ , चैत / बनेपा – काभ्रेका कलाकारहरुको पिक्निक कार्यक्रम हुने भएको छ । अन्लाईन रोधी घरको आयोजनामा कार्यक्रम हुन लागेको बताइएको छ । कार्यक्रममा काभ्रेलि सबै कलाकारहरु उपस्तिथि रहनुको साथै आकर्षकहुने बताइएको छ । कार्यक्रम यहीँ चैत २३ गतेको दिन ललितपुरको लाकुरी भञ्ज्याङ्मा हुने बताइएको छ । पिक्निक कार्यक्रम विशेष लाईभ दोहोरी हुने आयोजक

परिवर्तन नेपालले गर्यो पशुकल्याणको लागी नाटकको प्रदर्शनी

काठमाडौं – पशु कल्याणका लागि सार्थक अभियान भन्ने नाराका साथ परिवर्तन नेपालले ललितपुर र धादिङ जिल्लामा भएका विभिन्न ईंटा उद्योगमा ‘आवाज विहिनहरुको आवाज’ नाटक प्रर्दशन गरेको छ । मानिसको जीविका संचालनमा सहयोगी भूमिका निर्वाह गर्ने पशुहरुको कल्याणका लागि आवश्यक ध्यान पुर्‍याउन सकियोस् भन्ने अभिप्रायका साथ उक्त नाटक प्रदर्शन गरिएको हो । नाटकमार्फत पशु संवेदनसिलता र

हावाहुरी : मृतक परिवारलाई ५ लाख दिने प्रचण्डको घोषणा

बारा – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सामा हावाहारीका कारण मृत्यु भएकाको परिवारलाई पार्टीका तर्फबाट प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका प्रचण्डले पार्टीले मृतक परिवारलाई ५ / ५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । उनले मधेस शोकमा रहेका बेला

नाट्यश्वर म्युजिक अवार्ड समारोहमा चलचित्र, सङ्गीत तथा रङ्गपत्रकारिताको क्षेत्रमा योगदान पुर्याएकाहरुलाई सम्मान तथा पुरस्कार

काभ्रे – नाट्यश्वर म्यूजिक अवार्डमा नेपाली चलचित्र, सङ्गीत तथा रङ्गपत्रकारिताको क्षेत्रमा योगदान पुर्याएकाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा। रामवरण यादवको प्रमूख आतिथ्यतामा काभ्रेको बनेपामा आईतवार आयोजित ‘पहिलो नाट्यश्वर म्युजिक अवार्ड’ समारोहमा पुराना लोक गायक शिवनारायण जोशीलाई लाईफटाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । नेपाली चलचित्र क्षेत्रमा पाँच दशक

भीषण हावाहुरी र असिनामा परी बारा र पर्सा जिल्लामा २७ जनाको मृत्यु

काठमाडौं–आइतबार साँझ आएको भीषण हावाहुरी र असिना पानीबाट बारा र पर्सा जिल्लामा गरी २७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घर तथा ईट्टा भट्टाको चिम्नि भत्कन गई बाराको विभिन्न स्थानमा २६ जनाको मृत्यु भएको छ । यस्तै कम्तीमा ४०० जना घाइतेको उद्दार गरिएको छ । घाइतेहरुमध्ये नारायण उपक्षेत्रीय अस्पताल वीरगन्जमा ११६ जना, नेशनल मेडिकल

मोटरसाइकल आपसमा ठोक्किँदा तीनको मृत्यु

राजापुर – बर्दियाको बारबर्दिया नगरपालिकामा शनिबार अपराह्न मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु भएको छ । नगरपालिका–९ स्थित बनगाईमा भएको दुघर्टनामा घाइते भएका मधुवन नगरपालिका–१ का २१ वर्षीय सुरज चौधरी, १४ वर्षीया कृष्णा चौधरी र २३ वर्षीय खगेन्द्र बस्नेतको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । सुरज चौधरीले चलाएको भे ८ प ६९६८ नम्बरको

भुम्लु पर्यटन मेला , दोलालघाट महोत्सवको आकर्षणहरु

१५ , चैत / काभ्रेपलान्चोक – बनेपा