Tuesday 21st January 2020

    बले र अन्जलीको टाला टुली बाटुली भिडियो    काठमाण्डौ उपत्यका नजिकै दुई प्याराग्लाइडिङ जोन थपिए    सनम कठायत र ऋचा थापा आकर्षक प्रेम मुन्द्रामा (भिडियो सहित)    मकर स्नान गरी देशैभरि उल्लासका साथ माघे संक्रान्ति मनाइँदै    सञ्जीब ठकुरी र सुसिता तामाङको अभिनयमा मावली गाउँ बजारमा

समाचार

राप्रपा अध्यक्षमा कमल थापा भारी मतले विजयी

९ फागुन, काठमाडाैँ – राप्रपाकाे नयाँ नेतृत्वमा कमल थापा निर्वाचित भएका छन् । अाज भएकाे मतदान पछिकाे मत गणनामा थापाले २८०५ मत प्राप्त गरेकाे बताइएकाे छ । उनका प्रतिद्वन्दी प्रदिप विक्रम राणाले २९५ मत प्राप्त गरेका थिए । केन्द्रिय सदस्यहरूकाे मत गणना भने भाेली गरिने बताइएकाे छ ।

ट्रक दुर्घटनामा आठ घाइते, दुईको अवस्था गम्भीर

९फाल्गुन,इलाम– मेची राजमार्गअन्तर्गत इलामको कोल्बुङ–२ मा आज बिहान ६ बजे ट्रक दुर्घटना हुँदा आठजना घाइते भएका छन् । झापाको विर्तामोडबाट इलामको पशुपतिनगरतर्फ गोलिया लिन गइरहेको को३प ६०६० नम्बरको ट्रक राजमार्गबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा कन्काई नगरपालिका–८ निवासी २६ वर्षीय विनोद तामाङ, सोही स्थानका २१ वर्षीय प्रवीण पौडेल, धाइजन–६ का

आजीवन सदस्यबाट पत्रकार दाहाल निस्कासित

९फागुन,काठमाण्डौँ–अग्रज पत्रकार पुरुषोत्तम दाहाल मानवअधिकार तथा शान्ति समाजको आजीवन सदस्यबाट निश्कासित हुनुभएकोछ । हालै मात्र प्रकाशित भएको मेरो पत्रकारिता नामक पुस्तकमा उहाँले मानवअधिकार तथा समाजका बारेमा झुठा आरोपका कारण निस्कासित भएका हुन् । पहिलो पत्रको जवाफ चित्तबुफ्दो नआएकोले र स्पष्टीकरणका लागि बोलाउँदा उपस्थित नभएकोले गत फागुन ४ दिनको समय दिएर सोधिएको दोस्रो स्पष्टिकरणको जवाफ नआएपछि

भारतीय सुरक्षाकर्मीको अवरोधले कल्भर्ट निर्माण रोकियो

९ फागुन,कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका–८ आनन्द बजारको बसईतर्फ जाने बाटोमा निर्माण भइरहेको कल्भर्ट भारतीय सुरक्षाकर्मीको अवरोधका कारण रोकिएको छ । कल्भर्ट निर्माण कार्य भइरहेका बेला दुई दिन अघि एक दर्जनको हराहारीमा हतियारसहित आएका भारतीय सुरक्षाकर्मीले निर्माणस्थल भारततर्फ पर्ने भएकाले तत्काल निर्माण कार्य बन्द गर्न लगाएको नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बुढाले बताए । नेपाल भारत

त्रिशुलीमा जिप खस्दा वेपत्ता

९फागुन,चितवन–सोमबार चितवनको कविलासमा त्रिशुलीमा जिप खस्दा एउटै घरका हजुआमा र उनका नाती वेपत्ता भएका छन् । चितवनको खैरहनीबाट कोठा सरेर गोरखा जाँदै गर्दा गोरखा ताकुकी विष्णुमाया गुरुङ र उनका नाति बेपत्ता भएका हुन् । घटनामा वेपत्ता भएकी विष्णुमायाका छोरा र बुहारी भने घाइते भएको छन् ।चितवन मेडिकल कलेजमा घाइतेको उपचार भइरहेको   र वेपत्ताको खोजी भइरहेको

सिन्धुली बर्दिबास सडक अवरुद्ध

९ फागुन, सिन्धुली – राजधानीबाट पूर्वी तराई जोड्ने बीपी राजमार्ग अन्तर्गतको सिन्धुली बर्दिबास सडकखण्ड त्रिवेणीमा आइतबार रातिदेखि  अवरुद्ध भएको छ ।  करिब ३० मिटर सडक भत्किएर सुनकोशी नदीमा खसेपछि यो सडक अवरुद्ध भएको हो । भीरको बाटो भत्किएकाले तत्कालै सडक खोल्न नसकिने स्थानीय प्रशासनले हामीलाई जानकारी गराएको छ । इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी नायव

राप्रपामा थापालाई सर्वसम्मत बनाउने प्रयास असफल

९फागुन, काठमाडौं – अन्तत : राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापालाई सर्वसम्मत बनाउने प्रयास असफल भएको छ । अब अध्यक्षका लागि कमल थापा र प्रदिपविक्रम राणाबीच प्रतिस्पर्धा हुनेछ । उम्मेदवारी फिर्ताको समय सोमबार विहानसम्म थियो । र, थापा पक्षले राणालाई मनाउने प्रयास गरेका थिए । तर, यो प्रयास असफल भएको छ । राप्रपाका शीर्ष चार

खानेपानीको विवादमा एकको मृत्यु

फागुन,काठमाण्डौँ – खानेपानीको विषयमा विवाद हुँदा डडेल्धुराको कोटेलीमा एक जनाको ज्यान गएको छ । पानीको विषयमा कोटेली १ का ३७ वर्षीय शेरबहादुर साउँद र २४ वर्षीय भीमबहादुर भूल बिच विवादले उग्ररुप लिएपछि झडप भएको हो । झडपका क्रममा भूलले साउँदलाई खुकुरी प्रहार गरेको प्रहरी जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका साउँदको उपचारका लागि

म्यूजिक खबर म्यूजिक अवार्ड २०१७ को आवेदन खुला

८ फागुन , काठमाण्डौ – छैटौं म्यूजिक खबर म्यूजिक अवार्ड २०१७ को आवेदन खुला गरिएको छ । विगत ५ अगाडिदेखि विभिन्न ३३ विधामा केन्द्रित रहेर आयोजना गरिँदै आएको यस अवार्डको छैटौं संस्करणको लागि गीतसंगीतका स्रष्टा र सिर्जनालाई मनोनयनको लागि आवेदन खुला गरिएको आयोजक संस्थाका कार्यक्रम संयोजक सबिता पोखरेलले जानकारी दिइन् । ‘स्तरीय एवं मौलिक संगीतको

डा. लाेहनी पछि हटे, अब प्रदिप विक्रम राणा कमल थापासंग प्रतिष्पर्धा गर्दै

८ फागुन, काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षका लागि काठमाडौँ क्षेत्र नं ७ का अध्यक्ष प्रदिप विक्रम राणले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यस अघि वरिष्ठ नेता डा. प्रकाशचन्द्र लाेहनीले अध्यक्षमा उम्मेदवारी दिने बताइए पनि उनी भने मैदानबाट पछि हटेका छन् । अब राप्रपामा अध्यक्षकाे लागि राणा र कमल थापा वीच प्रतिष्पर्धा हुने भएकाे