Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

समाचार

पशुपति क्षेत्रलाई विश्व सम्पदा सूचीबाट हटाउने चेतावनी संगै तिलगङ्गा–गुह्येश्वरी सडक बन्द

काठमाडौं– विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा १३ वर्षअघि खोलिएको तिलगङ्गा–ताम्रगङ्गा–गुह्येश्वरी सडक बन्द गर्नका लागि प्रक्रिया शुरु भएको छ । विश्व सम्पदा क्षेत्रको बीचबाट सडक खोलिएको भन्दै संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले पटक–पटक बन्द गर्न आग्रह गर्दै आएको थियो । सो सडक बन्द नगरे पशुपति क्षेत्रलाई विश्व सम्पदा सूचीबाट हटाउने

सरकार प्रेसप्रति पूर्वाग्राही छैन : संचारमन्त्री बास्कोटा

चितवन – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रायोजित आन्दोलनको कुनै ओखती नहुने टिप्पणी गरेका छन् । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइवर टु द होम सेवाको उद्घाटन गर्दै मन्त्री बास्कोटाले प्रेसका नाममा छाडातन्त्र स्वतन्त्रताको नभएको बताए । सरकार प्रेसप्रति पूर्वाग्राही नभएको स्पष्ट गर्दै उहाँले विधेयक ल्याउँदा विदेशी र स्वदेशी प्रचलनसमेत हेरिएको बताए । अमेरिकामा

काभ्रेली कलकार समाज हाम्रो ; सुबास दाहाल

अरबिन्द्र गौतम / काभ्रेपलान्चोक बैशाख , ३० / काभ्रेपलान्चोक – बनेपा काभ्रेली कलकार समाजको नियमित बैठक धुलिखेलको एक होटलमा सु- सम्पन्न भएको छ । काभ्रेलि कलकार समाजको अध्यक्ष सबिन गौतमले समाजमा भएका कला गला र चनात्मक र सस्कृतिमा आएको बिकृतिलाई निर्मुल पार्ने निर्णयको साथै नियमित बैठक सम्पन्न भएको बताउनु भयो । काभ्रेली कलकार समाजका अध्यक्ष

सरस्वती मा.वि. काभ्रेका पूर्व विद्यार्थीहरुले गरे वनभोज कार्यक्रमको आयोजना , २२ वर्ष पछिको भेटघाट अद्भुत रहेको भनाई

काठमाण्डौ – सरस्वती माध्यामिक विद्यालय काभ्रे, कोशी पारीका २०५४ सालका एस्.एल. सी. व्याचका विद्यार्थीहरुले गत शनिवार राजधानीस्थित त्रिभुवन पार्कमा पिकनिकको आयोजना गरी एक अर्कामा खुशी साटासाट गरेका छन् । २२ वर्ष पछिको उक्त भेटभाट अद्भुत रहेको पिकनिकमा सहभागि हुने पूर्व विद्यार्थीहरुले वताएका छन् । मात्रिका गौतम, नारायण लामा , विरमान लामा , चन्दरी लामा ,

भूवन चैत्य बसुन्धरा फाउण्डेशनले यस वर्षको पुरस्कार चलचित्रकर्मी कल्याण कोषलाई दिने

काठमाडौं – भूवन चैत्य बसुन्धरा फाउण्डेशनले हरिश-भुवन चन्द, चैत्यदेवी सिंह, चेतनारायण–बसुन्धरा भुसालको नाममा स्थापना गरेको पुरस्कार राशी यस वर्ष चलचित्र विकास बोर्ड अन्र्तगतको चलचित्रकर्मी कल्याण कोषलाई दिने निर्णय गरिएको छ । फाउण्डेशनले ५१ हजारका दरले दिइने तीनवटै पुरस्कारको राशी एक लाख त्रिपन्न हजार रुपैंयाँ र ताम्रपत्र सहित आगामि जेठ २२ गते एक विशेष समारोहका विच

गायक भारती द्धितिय

काठमाण्डौ प्रतिभावान गायक जिल्ला स्तरीय खुल्ला दोहोरी प्रतियोगितामा अमृत भारती र मैया थापा मगर समुहले हिजो सम्पन्न राष्ट्रिय सङ्गितकर्मी संघ जिल्ला शाखा सिन्धुपाल्चोक ले आयोजना गरेको जिल्ला स्तरिय खुल्ला लोक दोहारी प्रतिस्प्रर्धामा द्वितीय स्थान हासिल गरेका छ । सभासद पुर्व सूचना तथा सञ्चार मन्त्री अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्य सम्पन्न उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा

संसदमा प्रिबजेटमाथि छलफल सुरु

काठमाडौं संसदमा आजदेखि प्रिबजेटमाथि छलफल सुरु भएको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटको तयारी लगभग अन्तिम चरणमा पुर्याएपछि छलफल सुरु भएको हो । प्रतिनिधिसभाको बिहान ११ र राष्ट्रियसभाको दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री युवराज खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्ताव बाहेक० छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्

पत्रकार महासंघ आन्दोलित, आज विज्ञहरूसँग छलफल

काठमाडौं – मिडिया काउन्सिलसम्बन्धी विधेयकले सञ्चार क्षेत्रको घाँटी निमोठ्न लागेको ठहरसहित पत्रकारहरूको साझा संगठन नेपाल पत्रकार महासंघले आन्दोलन शुरु गरेको छ । संसदमा दर्ता भएको विधेयकको प्रावधान सच्याउन माग गर्दै साताव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको महासंघले आइतबार सरोकारवाला र विज्ञहरूसँग छलफल गर्दैछ । महासंघका पूर्व पदाधिकारी, विभिन्न सञ्चार माध्यमका सम्पादक, कानूनविद् तथा विज्ञहरूसँग मध्याह्न ०२ः३०

मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा पत्रकार महासंघ आन्दोलनमा

काठमाडौं – संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधान सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गरेको छ । सरोकारवाला पक्षसँग छलफल र सहमतिविना ल्याइएको विधेयकका प्रावधानले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने र मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगका रुपमा स्थापित गरेको भन्दै महासंघले संसद अगाडि विरोध प्रदर्शनसम्मको संघर्षको कार्यक्रम घोषणा गरेको छ । मन्त्रिपरिषदबाट पारित

रमाइलोको लागि म्युजिक क्षेत्रमा लागियो भने बाँच्न गाह्रो हुन्छ : संगीतकार चौलागाई

काठमाण्डौ – मकवानपुर स्थायी घरभई काठमाडौंलाई कर्मथलो बनाएर गीत सङ्गीत क्षेत्रमा आफ्न त्रिएशनहरु पस्किरहेका छन् सङ्गीतकार मनोज चौलागाईं । परिवारका कान्छो छोरो उनी पारिवारिक पूर्णरुपमा सर्पोटले गर्दा नै आजको स्थान चुम्न सफल भएको बताउँछन् । एसएलसीसम्म मकवानपुरमा नै पढेर गीत सङ्गीत र उच्च शिक्षाका लागि काठमाडौं आएका उनको सुरुको रोजाईको क्षेत्र भनेको गायन थियो ।