Friday 10th July 2020

    बिहिवारदेखि मनसुन थप सक्रिय हुने, बाढी पहिरोको जोखिम    दिनप्रति दिन बढिरहेको आत्महत्याका घटनाले सिंगो समाज चिन्तित    अमेरिका खुफिया एजेन्सीले देख्यो चीनबाट खतराको संकेत, जासुसी, घुस र ब्ल्याकमेल सम्मको आरोप    अमेरिका खुफिय एजेन्सीले देख्यो चीनबाट ठुलो खतराको संकेत, जासुसी, घुस र ब्ल्याकमेल सम्मको आरोप    रामकुमार नेपालीको “दु:खी बाहुन” बजारमा

समाचार

प्रधानन्यायाधीश कार्की सरकारी निवास छाड्ने तयारीमा

१८ बैशाख, काठमाडौं – संसदमा महाअभियोग दर्ता भएको अर्को दिन निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीले बालुवाटारस्थित सरकारी निवास छाड्ने तयारी गरेकी छन् । महाअभियोग दर्ता भएको भोलिपल्ट सोमबार कार्की धापासीस्थित आफ्नो घरमा कार्की पुगेकी छन् । कार्की सरकारी निवास छाड्ने तयारीमा छिन कार्की निकट स्रोतले बतायो । प्रधानन्यायाधीश शुशीला कार्कीविरुद्ध आइतबार माओवादी र कांग्रेसका सांसदहरुले महाअभियोग

संसद विघटनकाे तयरीमा प्रधानमन्त्री !

१८ बैशाख, काठमाडाैँ – मुलुक विकसित पछिल्लाे राजनितिक घटनाक्रमबाट प्रधानमन्त्रीले पुनः एकपटक अाफ्नाे कार्यकारी अधिकारकाे अधिक्तम प्रयाेग गर्न सक्ने संकेत अाएकाे छ । प्रधानन्यायधिष सुशीला कार्काी माथि महाअभियाेग प्रस्ताव दर्ता भएकाे र दलहरू वीच धुर्वीकरण भएपछि अप्ठ्याराेमा परेका प्रधानमन्त्रीले संसद विघटन गर्न सक्के अवस्थामा पुगेकाे बालुवाटार श्राेतले जनाएकाे छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकाे

महाअभियाेग प्रस्तावबाट राप्रपा रिसायाे, सरकारबाट बाहिरिने बिषयमा भाेली निर्णय गर्ने

  १७, बैशाख, काठमाडाैँ – सत्तापक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी कांग्रेस र माअाेवादी केन्द्रका सांसदहरूले प्रधानन्यायधिष सुशीला कार्की विरूद्ध अाज गरेका  महाअभियाेग प्रस्ताव प्रति असन्तुष्ट बनेकाे छ । पर्यटन नागरिक तथा उड्यायन मन्त्री एवं साे पार्टीका प्रवक्ता दिलानाथ गिरिका अनुसार सरकारमा सहभागी तेश्राे ठूलाे दलसंग कुनै परामर्श विना यति ठूलाे निर्णय गरेकाे भन्दै भाेली ११ बजे

एसएलसिकाे सर्टिफिकेट हराएका पराजुली काबा प्रधानन्यायधिष

१७ बैशाख, काठमाडाैँ – नेपाली काँग्रेस र माअाेवादी केन्द्रका २५१ जना सभासदले प्रधानन्यायधिष सुशीला कार्की विरूद्ध महाअभियाेग प्रस्ताव दर्ता गरेपछि सर्वाेच्चका वरिष्ठ न्यायधिष गाेपाल प्रसाद पराजुलीले कार्यवाहाककाे जिम्मेवारी पाएका छन् । अाजै उनले पदभार ग्रहण गरेका छन् । केही समय अघि उनकाे एसएलसिकाे सर्टिफिकेट हराएर चर्चा पाएकाे थियाे । पराजुलीले सर्वोच्च अदालतको वरिष्ठ न्यायाधीशको आधारमा

प्रधानन्यायधिष विरूद्ध महाअभियाेग दर्ता पछि गृहमन्त्रीकाे राजीनामा

१७ बैशाख, काठमाडौं – उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग दर्ता भएलगत्तै गृहमन्त्रीले राजीनामा दिएका हुन् । गृहमन्त्री निधीले स्वकीय सचिवमार्फत प्रधानमन्त्री प्रचण्ड सामू राजीनामा पत्र बुझाएका हुन् । आजैको मितिदेखि राजीनामा दिएको भने पनि उनले राजीनामाको कारण भने खुलाएका छैनन् । निधीले राजीनामा पत्रमा लेखेका

प्रधानन्यायधिष कार्की माथि महाअभियाेग प्रस्ताव दर्ता, यस्ता छन् अभियाेग

१७ बैशाख, काठमाडाैँ – प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । संसद् सचिवालय सिंहदबारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले प्रधान न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका हुन् । एक चौथाई सदस्यले हस्ताक्षर गरेर उनीविरुद्ध महाभियोग दर्ता गरिएको हो । २४९ जना सांसद्को हस्ताक्षरमा उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको हो । यस्ता छन्

स्थानीयवासीको चन्दा सङ्कलनबाट मन्दिर निर्माण

१७ बैशाख, म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–६ एकपाटेका स्थानीयवासीले चन्दा सङ्कलन गरेर रु आठ लाखको लागतमा उमा महेश्वर शिवालय मन्दिरको निर्माण गरी शिवलिङ्ग र मूर्ति स्थापना गरेका छन् । स्थानीयवासीले आर्थिक सङ्कलन अभियान सञ्चालन गरी निर्माण गरेको मन्दिरको शनिबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी प्रेमराज गिरीले उद्घाटन गरे । कार्यक्रममा पुलस्त्य

बौद्ध शिक्षा र देवदह परिचय पाठ्यक्रम स्वीकृत

१७ बैशाख, बुटवल – जिल्ला शिक्षा कार्यालय, स्थानीय पाठ्यक्रम निर्धारण समन्वय समितिले देवदह नगरपालिकाको नगर परिषद्बाट निर्णय भए बमोजिम बनेको स्थानीय पाठ्यक्रम निर्माण समितिले बनाएको पाठ्यक्रमलाई स्वीकृत गरी कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाको अध्यक्षतामा बसेको समितिको बैठकले यसै शैक्षिकसत्रबाट कक्षा ६ र ७ मा लागू हुनेगरी पाठ्यक्रम स्वीकृत गरेको

दर्ता भएका १७७ वटा हतियार बुझाइएन

१७ बैशाख, चितवन – स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर सुरु भएको हतियार सङ्कलन अभियानअन्तर्गत चितवनमा तोकिएको समयभित्र जम्मा २९ जनाले मात्रै हतियार बुझाएका छन् । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार २७ वटा हतियार दर्तावाला रहेको र दुईवटा भने बिना दर्ताका भरुवा बन्दुक बुझाइएको छ ।प्रहरीले दिएको समयसीमा यही वैशाख १५ गतेभित्र दर्ता भएका अन्य

निर्वाचन निर्धारित समयमा नै सम्पन्न गर्न नागरिक तहबाट दबाब

१७ बैशाख, पाल्पा – बीस वर्षदेखि स्थानीय निर्वाचन हुन नसक्दा नागरिकका समस्या बर्सेनि बढेकाले स्थानीय तहको निर्वाचन सार्ने र टार्ने काम रोकेर देशलाई निर्वाचनमय हुन सबै क्षेत्रबाट अग्रसरता देखाउनुपर्ने बताएका छन् । पाल्पा विकास केन्द्रको आयोजना र सामाजिक संवादका लागि सहकार्यको सहयोगमा तानसेनमा शनिबार ‘स्थानीय तहको निर्वाचनमा नागरिक समाजको भूमिका’ विषयक संवाद कार्यक्रममा निर्वाचन छिटो