Tuesday 21st January 2020

    बले र अन्जलीको टाला टुली बाटुली भिडियो    काठमाण्डौ उपत्यका नजिकै दुई प्याराग्लाइडिङ जोन थपिए    सनम कठायत र ऋचा थापा आकर्षक प्रेम मुन्द्रामा (भिडियो सहित)    मकर स्नान गरी देशैभरि उल्लासका साथ माघे संक्रान्ति मनाइँदै    सञ्जीब ठकुरी र सुसिता तामाङको अभिनयमा मावली गाउँ बजारमा

समाचार

भारतको पिथौरागढमा एक नेपाली मृत भेटिए

१४ फागुन, बैतडी- भारतमा काम गर्न गएका एक नेपाली मृत अवस्थामा फेला परेका छन् । मृत भेटिनेमा दार्चुला धारी–२ का ४० वर्षीय चन्द्रसिंह कुँवर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । भारतको पिथौरागढमा काम गर्न गएका उनी त्यहाँको धारचुलाको निङलपानीमा मृत अवस्थामा भेटिएका प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।

सरकारको सुस्त गतिको तयारीका कारण चुनाव हुनेमा आशङ्का: नेता नेपाल

१४ फागुन, पर्वत- नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ले सरकारको सुस्त गतिको तयारीका कारण चुनाव हुनेमा आफू विश्वस्त हुन नसकेको बताउनुभया पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले एकातिर मधेसी दलको विरोध अर्कोतर्फे सत्ताको नेतृत्व गरेका दल निर्वाचनप्रति गम्भीर नभएका कारण चुनाव भइहाल्छ भनेर ढुक्क हुन सकिने वातावरण

२० वर्ष पुराना गाडीहरु वुधवार देखि सडकमा प्रवेश निषेध

१४ फागुन, काठमाडौं – यातायात व्यवस्था विभागले बुधबारदेखि गर्दैछ । यदि बुधबारबाट २० वर्ष पुराना सार्वजनिक सवारी सडकमा आए जफत गरिनेछ र सवारी धनिलाई जरिवाना पनि गराइनेछ । अब २० वर्ष कटिसकेका सार्वजनिक सवारीलाई कवाडीमा बिक्री गर्नुपर्नेछ । र, अटेर गरेर गुडे ठूलो जरिवानासहित कारवाहीको भागिदार हुनुपर्नेछ । यातायात ब्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेका

अब लाठी प्रदर्शन पनि गर्न नदिनू :निर्वाचन आयोग

१३ फागुन, काठमाडौं –  निर्वाचन आयोगले वैशाख ३१ को स्थानीय तहको चुनावमा शान्ति सुरक्षा कायम गर्न गृह मन्त्रालयलाई चारबुँदे आग्रह गरेको छ । उसले विस्फोटक तथा विषालु पदार्थका साथै लाठी, भाला, खुकुरी जस्ता हात हतियार लिएर हिँड्न, प्रदर्शन गर्न नपाउने गरी नियन्त्रणको व्यवस्था गर्न भनेको छ । साथै अनुमति लिएका व्यक्तिहरुसँग रहेको हाततियार समेत जिल्ला

शिवालयमा दर्शनार्थीको भीड

१३ फागुन,पोखरा – महाशिवरात्रिका अवसरमा पोखरा र आसपासका शिव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । पोखराका प्रसिद्ध विन्ध्यवासिनी मन्दिर परिसरको शिव मन्दिरका साथै छोरेपाटनस्थित गुप्तेश्वर महादेव, भलामस्थित हरिहर महादेव, सीतापाइलास्थित सदाशिवजी सिद्धेश्वर हरिहरलगायतका शिव मन्दिरमा भगवान शिवलाई दूध, जल र बेलपत्र चढाउन दर्शनार्थी लामबद्ध भएर उभिएका छन् । महाशिवरात्रिका दिन सामूहिक व्रतबन्ध गर्ने

सुदुरपश्चिमका शिव मन्दिरमा भक्तजनको भीड

१३ फागुन,डोटी-हिन्दूको महान् पर्व शिवरात्रिका अवसरमा डोटी लगायत सुदुरपश्चिमका विभिन्न जिल्लाका शिवालयमा आज बिहानैदेखि पूजापाठका लागि हिन्दू धर्मावलम्वीको भीड लागेको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिकामा रहेको ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको बाईधारा, राजपुरको पञ्चेश्वर महादेवको मन्दिर, भागेश्वर महादेव मन्दिर,अछामको बैद्यनाथ मन्दिर, कञ्चनपुरको सिद्धबाबा कैलालीको गोदावरी क्षेत्र, बेहेडाबाबा धाम, उत्तरबेहेडीमा रहेको सिवपुरीधाम लगायतका स्थानमा पूजाअर्चनाका

खाद्य संस्थान बाजुराले ६० क्वीन्टल फापर खरिद गर्दै

१३ फागुन,बाजुरा-  नेपाल खाद्य संस्थान बाजुराले जिल्लाको उत्तरी भेगका ११ गाविसबाट रैथाने बाली फापर खरिद गर्ने भएको छ । लोपोन्मुख रुपमा रहेको रैथाने बाली फापरलाइ खरिद गर्नका लागि पहल भइरहेको नेपाल खाद्य संस्थान बाजुराका मेघराज ओझाले बताउनु भएको छ । जिल्ला कृषि विकास कार्यालय बाजुराको पहल र नेपाल खाद्य संस्थान बाजुराको आर्थिक सहयोगमा कोल्टी डिपोबाट

छ हजारसहित तीनजना प्रकाउ

१३फागुन,म्याग्दी–म्याग्दीको सदरमुकाम बेनीस्थित बसपार्कबाट तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा उप महानगरपालिका १५ का सोनम घताने, रुपन्देही खैरेनी ४ का अजय सेन्चुरी र राजु राना रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सुचनाका आधारमा लागुऔषध डाइजेपाम ,फेनोरागन र टाइजेसिक सात–सात गरी २१ एम्पुल तथा पाँच मिलिको निडिल सिरिङ्ज,३ थान र

मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु

१३ फागुन,धनुषा- मोटरसाइकल दुर्घटनामा परि जनकपुरमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उप–महानगरपालिका–७ बस्ने प्रेमनाथ पाण्डेका १९ वर्षीय छोरा महेश पाण्डे रहेको प्रहरीले जनाएको छ । जनकपुरबाट महेन्द्रनगरतर्फ गइरहेको बेला लक्ष्मीनिया सडकखण्डमा ज ३ प २३५९ नंको मोटरसाइकलले पाण्डेलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करले घाइते उनको उपचारका क्रममा जनकपुर अञ्चल

प्रतीक्षालयमा एक पुरुष मृत भेटिए

१३ फागुन,चितवन -चितवनको रत्ननगर नगरपालिका–८ स्थित भानुचोकमा एक पुरुष मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार भानुचोकस्थित प्रतीक्षालयमा अन्दाजी ४५ वर्षका जस्तो देखिने पुरुष मृत भेटिएका हुन् उनको पहिचान खुलेको छैन । स्थानीयवासीले दिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक दयाकृष्ण भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले शवको मुचुल्का गरी अहिले