Sunday 17th November 2019

    कालीप्रसाद र सन्तोषको उदास जवानी लोकार्पण    विश्व कीर्तिमानी गीतकार डा. डीआर ‘के तन्नेरी, के अधवैशे…’ भन्दै (भिडियोसहित)    कृष्ण र सोनुको स्वरमा ‘गोर्खालीको शान…’ (भिडियोसहित)    सीमा मिचिएकोबारे शिक्षा मन्त्रीले गराए भारतीय मन्त्रीको ध्यानाकर्षण    पोखरामा नेपाल-भारत सीमा सुरक्षा बैठक, अतिक्रमित भूमिबारे छलफल नहुने

समाचार

अाज सरस्वती पुजा, वसन्त श्रवण गरियाे

१९ माघ, काठमाडौं । बसन्त पञ्चमी (श्रीपञ्चमी)को अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले बसन्त श्रवण गरेका छन् । बसन्तपुर डबलीमा हरेक वर्ष श्रीपञ्चमीको अवसरमा विशिष्ट व्यक्तिहरुले बसन्त श्रवण गर्ने परम्परा छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्ड, सरकारका मन्त्रीहरु लगायतले बसन्त श्रवण गरी टीका र प्रसाद ग्रहण गरेका थिए । कार्यक्रममा हनुमानढोका

बैशाखमा स्थानीय तहकाे चुनाव गर्ने सरकारकाे तयारी

१९ माघ, काठमाडौं ।  सरकारले अागामी बैशाखमा स्थानीय तहकाे निर्वाचन ०७४ बैशाखमा गर्ने तयारी गरेकाे छ । माेर्चा र प्रमुख प्रतिपक्ष नेकपा एमाले संगकाे सहमती पछि मिति भने पछि ताेकिने गरी बैशाख महिनामा चुनाव गराउने गरी सरकारले तयारी गरेकाे हाे । मधेसी मोर्चालाई सहमतिमा ल्याउन बाँकी नै रहेकाले गते नतोकिने स्रोतले बतायो । प्रमुख प्रतिपक्षी दल नेकपा

अाज सरस्वती पुजा मनाइयाे

१९ माघ, काठमाडौं । आज श्रीपञ्चमी अर्थात् विद्याकी देवी सरस्वतीको पूजा गरिने दिन । यो दिन बालबालिकालाई अक्षर चिनाउँदा शुभ हुने बताइन्छ । यो शुभ दिनमा बालबालिकालाई लेख्न र पढ्न सिकाएमा पछिसम्म सिक्ने विश्वासले अक्षराम्भ गराउने प्रचलन छ । यसैले आफ्ना बालबालिकालाई अक्षराम्भ गराउन मन्दिर र विद्यालयमा अभिभावकहरुको बिहानैदेखि घुइँचो देखिन्छ । सरस्वती पूजाको दिन

वाइसिएल निदायाे, उग्रराष्ट्रवादले देश डुबाउने भयाे – प्रचण्ड

१८ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा राष्ट्रवादका नाममा दक्षिणपन्थी हावा चलेको भन्दै निद्राबाट ब्यूँझन वाईसीएल कार्यकर्तालाई निर्देशन दिएका छन् । साथै उनले केही दलले एकै पटक केन्द्रको चुनाव गरेर संघीयता र समावेशीता उल्टाउन चाहेको आरोप पनि लगाए । सोमबार राजधानीमा बाईसीएलको एकता भेलालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने,

काँग्रेसले माग्न थाल्याे प्रधानमन्त्रीकाे राजीनामा

सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले माघभित्रै चुनावको मिति घोषणा गर्न नसके प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने बताएका छन् । माघभित्रै मिति घोषणा गरिएमात्रै वैशाखमा स्थानीय तहको निर्वाचन हुने उनले बताए । नभए जेठमा पनि चुनाव हुन नसक्ने भन्दै उनले भने, भने, ‘प्रधानमन्त्रीले माघभित्रै निर्वाचनको मिति घोषणा गर्नुपर्छ, यदि गर्न सक्नुभएन भने कुर्सीमा बसिरहनुको

ट्रम्पकाे भिसा सम्बन्धि नयाँ नीति, बार्षिक १ लाख ३० हजार डलर अाम्दानी हुनुपर्ने

डोनाल्ड ट्रम्प सरकारले अमेरिकी संसदमा एच १-बी भिसासम्वन्धी नयाँ विधेयक पेश गरेका छन् । यदि यो विधेयक कानुन बन्यो भने १ लाख ३० हजार डलर बार्षिक कमाई हुनेले मात्र भिसा पाउनेछन् । हाल यो सीमा ६० हजार डलर मात्र छ । ट्रम्प सरकारको प्रस्ताव अनुसार नै कानुन बने ठूलो संख्यामा भारतीयसँगै नेपालीहरु समेत प्रभावित हुनेछन्

इटहरी यातायात कार्यालयमा अख्तियारकाे छापा, लेखापाल घुस सहित पक्राउ

ख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका एक कर्मचारीलाई घुससहित मंगलबार पक्राउ गरेको छ । लेखापाल भुपेन्द्र कटुवाल घुससहित रंगेहात पक्राउ परेका हुन् । उनको साथबाट ४० हजार रुपैयाँ घुस बरामद भएको छ । इटहरीस्थित कार्यालय छेउँको एक होटलबाट उनलाई मंगलबार बिहान आठ बजे नियन्त्रणमा लिइएको हो । लाइसेन्स बनाइदिने भनेर कटुवालले सुनसरीका दुईजना

लाेकमानकाे महाअभियाेग सिफारिस नहुने

१९ माघ, काठमाडाै– सर्वोच्च अदालतको फैसलाबाट पदच्यूत भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग सिफारिस नहुने भएको छ । महाअभियोग सिफारिस उपसमितिले कार्कीलाई महाअभियोग लगाउन सिफारिस नगर्ने निष्कर्षसहित समितिलाई प्रतिवेदन बुझाउने भएको छ । संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे अध्ययन गर्न गठित उपसमितिले महाअभियोग लगाउनुनपर्नेसहितको प्रतिवेदन मूल समितिलाई बुझाउँदैछ । समितिका एक

गरे के हुँदैन ? (फोटो फिचर सहित)

माघ १६ डोटी – कपल्लेकी गाविसमा बसोबास गर्ने दलित समुदायका महिलार पुरुष पछिल्ला दिनहरुमा कृषि व्यवसाय तर्फ आकर्षित हुन थालेका छन् । जिल्ला कृषि विकास कार्यलय डोटीको अनुमतिमा डोटीमा आफ्नो कार्यक्रम सञ्चालन गरेको किसान परियोजनाले तरकारीबाली पशुपालन लगायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गदै आईरहेको छ । सोहि परियोजनाले गर्दा कपल्लेकी गाविस वडा नम्बर २ मल्लीगुमका दलित

१७ माघ, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड नै निर्वाचकको बाधक देखिएको काँग्रेसका बरिष्ठ नेता रामचन्द« पौडेलले बताएका छन् । मधेसी मोर्चाको सहमतिमा मात्रै निर्वाचनको मिति घोषणा गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिले निर्वाचनको वातावरण बन्न नदिएको उनको आरोप छ । जेठभित्र स्थानीय तहको निर्वाचन सम्पन्न भए मंसिरसम्म तीनै तहको निर्वाचन गराउन सहज हुने उनले बताए ।दक्षिण कोरिया भ्रमण पुरा