Tuesday 21st January 2020

    बले र अन्जलीको टाला टुली बाटुली भिडियो    काठमाण्डौ उपत्यका नजिकै दुई प्याराग्लाइडिङ जोन थपिए    सनम कठायत र ऋचा थापा आकर्षक प्रेम मुन्द्रामा (भिडियो सहित)    मकर स्नान गरी देशैभरि उल्लासका साथ माघे संक्रान्ति मनाइँदै    सञ्जीब ठकुरी र सुसिता तामाङको अभिनयमा मावली गाउँ बजारमा

समाचार

२० वर्ष पुराना गाडी हटाने निर्णय खारेजको माग

१७ फागुन,काठमाण्डौँ– २० बर्ष पुराना गाडीहरु हटाउने निर्णय खारेजको माग गर्दै यातायात व्यवसायीहरुले यातायात व्यवस्था विभाग घेराउ गरेका छन् । नाराबाजी गर्दै कार्यालय घेराउ गर्न थोत्रा गाडीसहित व्यवसायीहरु मीनभवन पुगेका हुन् । यातायात व्यवस्था विभागले फागुन १८ देखि २० वर्ष पुराना गाडीहरु सडकमा गुड्न नदिने बताएको छ ।

अखिलका विद्यार्थीहरुले संयोजक र पदाधिकारीलाई कार्यकक्षमा थुने

१७ फागुन,चितवन । एमाले निकट अखिलका विद्यार्थीहरुले चितवनको भरतपुरमा रहेको बीरेन्द्र क्याम्पसका प्रमुखसहित निर्वाचन समितिका संयोजक र पदाधिकारीलाई सोमबार दिनभर कार्यकक्षमा थुनेका छन् । क्याम्पस प्रमुख गोविन्द सापकोटा, प्रमुख निर्वाचन अधिकृत डा। राजेन्द्र रेग्मी सहितका पदाधिकारीहरुलाई विद्यार्थीहरुले विहानबाट कार्यकक्षमा थुनेका हुन । क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको मिलोमतोमा स्ववियु चुनाव विथोल्न खोजेको आरोप अखिलका नेताहरुले

भावुक हुँदै अाेलीले भने ‘म ढलेँ भने पनि पीर नगर्नु’

साेमबार एमाले मुख्यालय धुम्बाराहीमा फागुन २१ गते देखि पार्टीले गर्न लागेकाे मेची महाकाली अभियान लागि स्वायंसेवकका लागि अायाेजना गरिएकाे प्रशिक्षण कार्यक्रममा अध्यक्ष केपी अाेली केही ढिला अाइपुगे । त्यतिन्जेलसम्म एमाले सचिव प्रदिप ज्ञवालीले अध्यक्ष अाेलीलाइ केही सन्चाे नभएकाे संकेत गरेका थिए । अध्यक्ष अाेलीले स्वंयसेवकहरूकाे लागि टाेपी  र ज्याकेट हस्तानतरण गर्दै अाफुले लगाएर अाएकाे काेट

औषधी खुवाइने अभियान प्रभावित

१६ फागुन, धनगढी- स्वास्थ्यक्रर्मीको आन्दोलनका कारण कैलालीमा हात्तीपाइले रोग बिरुद्धको औषधी खुवाइने अभियान प्रभावित भएको छ । कर्मचारीको लगातारको धर्नाका कारण अभियान प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।यसपाली कैलालीमा फागुन २१, २२ र २३ गते तीन दिन हात्तीपाइले बिरुद्धको औषधी खुवाइने कार्यक्रम तय भएको थियो । जनस्वास्थ्य कार्यालयका सुपरभाइजर हरिप्रसाद भट्टले स्वास्थ्यक्रर्मीको

ब्यापारीक प्रयोजनका सामान बरामद

१६ फागुन, धनगढी- भारतबाट कर छलेर कैलाली ल्याउदै गरेको ब्यापारीक प्रयोजनका सामान बरामद गरिएको छ । सिमावर्ती तिकुनिया बजारहुदै भजनीको गुलराघाट भित्रयाउदै गरेको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ । त्यसरी बरामद गरिएको सामान मुल्य करिव आठ लाख रहेको भन्सार कार्यालयले जनाएको छ । बरामद गरिएको सामानहरुमा हार्डवयर, कपडा, भाडाकुडा रहेको बताइएको छ ।

अक्षयकोष स्थापना

१६ फागुन,धनगढी-यस क्षेत्रका साहित्यकार मनिराज जोशीको परिवारले रु १० लाख राशिको ‘मनिराज वाङ्मय अक्षय कोष’ स्थापना गरी साहित्यिक पुरस्कारको घोषणा गर्नु भएको छ । यहाँ आइतबार आयोजित साहित्यिक कार्यक्रममा साहित्यकार जोशी र उहाँका छोराहरू गोविन्दराज जोशी, वासुदेव जोशी तथा बुहारी तारा रोश्यारा जोशीले संयुक्तरुपमा रु १० लाखको अक्षयकोष खडा गरी ‘मनिराज वाङ्मय अक्षय कोष’ खडा

भवन हस्तान्तरण

१६ फागुन, भीमदत्तनगर-रोटरी क्लब अफ धनगढीले कञ्चनपुरको भीमदत्तनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रलाई दुई कोठे भवन निर्माण गरी हस्तान्तरण गरेको छ । एक समारोहका बीच सशस्त्र प्रहरी सुदूरपश्चिम क्षेत्रीय वैद्यनाथ बाहिनी अत्तरियाका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेश श्रेष्ठले भवनको उद्घाटन गर्नुभयो । रु सात लाख ७३ हजारको लगानीमा निर्माण गरी रोटरी क्बलले वृद्धाश्रमलाई भवन आइतबार

म्यानपावरवाली राजदुतहरूकाे नाम फिर्ता

१६ फागुन, काठमाडाैँ – मन्त्रीपरिषद्काे वैठकले राजदुतका लागि सिफारिस भएका दुइ म्यानपावर व्यावसायीकाे नाम फिर्ता लिएकाे छ । पछिल्लाे समय म्यानपावरवाली राजदुतकाे रूपमा चर्चा र विवादमा रहेका दुइ व्यक्तिहरू अाशा लामा र शर्मिला पराजुलीकाे नाममा राजदुतकाे सिफारिस भएकाेमा मन्त्री परिषद् वैठकले फिर्ता लिएकाेे हाे । लामालाइ नेपाली काँग्रेसले युएइकाे लागि र पराजलीलाइ फाेरम लाेकतान्त्रिकले अाेमनकाे

मधेशी माेर्चाकाे छुट्टै संसाेधन प्रस्ताव दर्ता

१६ फागुन, काठमाडाैँ – संविधान संसाेधनकाे लागि मधेशी माेर्चा लगाएत केही सांसदहरूले संसदमा संसाेधन प्रस्ताव दर्ता गराएका छन् । संसद सचिवालयका श्राेतका अनुसार मधेशी माेर्चा विशेषगरी प्रदेशहरूकाे सिमांकनका विषयमा संसाेधन प्रस्ताव दर्ता गराएका छन् भने भाषाकाे सम्बन्धि तथा राष्ट्रिय सभा गठनका विषयमा पनि संसाेधन दर्ता गराएका छन् । यसै गरी कांग्रेस सांसद चन्द्र भण्डारी र

पैसा र गरगहना श्रीमतीले लिएर भागेपछि श्रीमानको विजोग

१५ फागुन,कञचनपुर-चार वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना श्रीमतीले लिएर भागेपछि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१ का भोजराज डगौराको बिजोग भएको छ । मलेसियामा चार वर्ष दुःख गरेर कमाएको रु १० लाख र घरभित्र रहेका सबै गरगहना लिएर ३९ वर्षीया श्रीमती मञ्जुदेवी भागेपछि डगौरा बिजोगमा परेका हुन् । दुई छोरा र एक