Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

समाचार

पोर्चुगलको पोल्टामा नेसन्स लिगको उपाधि

काठमाडौं – पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । गुन्जालो गुइडेसको गोलमा पोर्चुगलले उपाधि जित्न सफल भयो । दुवै टिमले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । पोर्चुगलले दबावमा खेलेपनि जित दर्ता गराउन सफल भए ।

हुरीले पूर्वी नवलपरासीका ४० घरमा क्षति, चट्याङ पर्दा ४५ बाख्रा मरे

नवलपरासी – पूर्वीनवलपरासीको विकट पहाडी गाउँपालिका बुलिगंटार–४, अर्खलाको चुलीबोझामा आइतबार साँझ आएको हावाहुरीले क्षति पुर्‍याएको छ । हुरीले चुलीबोझामा १० घर, ठूलो अर्खलामा पाँच घर र अन्य स्थानमा २५ घर गरी कुल ४० घरमा क्षति पुगेको वडाध्यक्ष चेतबहादुर गोदामी मगरले जानकारी दिए । हुरीले किसानको मकैलगायतका बालीमा पनि नोक्सान पुगेको छ । हुरीपछि आएको वर्षाले

तिमी सुनमा जोखिने मान्छे म सुनपानीले चोखिने मान्छे …..

जातिय विभेदको प्रेममा आधारित मर्मश्पर्शी गीतको भिडियो छायांकन गरिएको छ । वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियले भिडियोको निर्देशन गरेका हुन् । केटा र केटी विचको बालापन आत्मीयता एवं वयस्कमा झाँगिएको प्रेमलाई चित्रण गरि तयार पारीएको गीतमा भिडियो निर्माण गरिएको हो । गीतकार प्रकाश के.सी.ले गीत लेखेका हुन् भने शरद समिपले गीतलाई गाएका हुन् । चित्रकार एवं

चलचित्र कलाकार संघमा रविन्द्रको पुनरागमन

काठमाडौं – नेपाल चलचित्र कलाकार संघमा रविन्द्र खड्का भारि मतले अध्यक्षमा निर्वाचित भएका छन् । संघमा पहिला पनि अध्यक्ष भइसकेका खड्काको पुनरागमन भएको छ । संघमा खड्काको प्यानलबाट उम्मेदवारी दिने उपाध्यक्षका उम्मेदवार विनोद कुमार भट्टराईबाहेक सबै विजयी भएका छन् । खड्काले आफ्नो प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५७ मत अन्तरले हराएका हुन् । खड्काको पक्षमा २१८ र

राफेल नाडाल फ्रेन्च ओपनको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता राफेल नाडाल फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सुक्रबार राति भएको खेलमा दोस्रो बरियताका स्पेनिस नाडालले तेस्रो वरीयताका स्वीस खेलाडी रोजर फेडेररलाई ३–० को सोझो सेटमा हराए । नाडालले फेडेररमाथि ६–३, ६–४ र ६–२ को जित निकालेका थिए । यससँगै नाडाल फ्रेन्च ओपनको १२औं उपाधि नजिक पुगेका छन् ।

प्रेममा बफादार हुन्छन् यस्ता युवतीहरु, छोड्दैनन् पार्टनरका हात

एजेन्सी- केही युवतीहरु युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् भने कोही युवतीहरु भने सोच विचार गरेर मात्रै प्रेम गर्छन । प्रेमदेखि विवाहसम्म र भविष्य पनि सोचेर प्रेम गर्ने युवतीहरु आफैमा बौद्धिक हुन्छन् । उनीहरुलाई समझदार मानिन्छ तर, पहिला नजरमा नै प्रेममा पर्ने युवतीहरु कस्ता हुन्छन् होला रु उनीहरुको स्वभाव कस्तो हुन्छ रु र उनीहरुको प्रेम

आफ्नै बच्चा खोलामा फाल्ने आमा पक्राउ, गर्भवती भएको थाहा पाएपछि प्रेमीले छाडेका थिए

प्रहरीले आफ्नै शिशुलाई खोलाको काँसघारीमा छाडेर भाग्ने आमालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीले गएको चैत २ गते आफैँले जन्मदिएको शिशु बालकलाई मावाखोला बाँसखारीमा छाडेर भागेकी आमा माया राईलाई पक्राउ गरेको हो । मोरङ उर्लाबारी नगरपालिका–६ स्थित नवनिर्मित बसपार्क छेउनजिकै मावाखोलाको किनार काँसघारीमा फालिएको अवस्थामा २०७५ चैत २५ गते शिशु फेला परेको थियो

पर्यटकहरु नासाको अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा जान पाउने

काठमाडौं – पर्यटकहरु आगामी वर्षदेखि नासाको अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा जान पाउने भएका छन् । यसका लागि पर्यटकले ३५ हजार डलर खर्च गर्नुपर्ने छ । स्पेस स्टेशनलाई पर्यटन र दोस्रो व्यापारिक कामको लागि खुला गर्न लागिएको अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ । हरेक वर्ष १२ जना निजी अन्तरिक्ष यात्री अन्तरर्राष्ट्रिय स्पेस स्टेशन जान पाउने बीबीसीले

काठमाडौंका २४४९ व्यापारी कारवाहीमा

काठमाडौं – नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले दुई हजार ४४९ व्यापारीलाई कारवाही गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको हालसम्म नाप्ने तथा तौलने यन्त्र जाँच तथा नवीकरण नगराएको भन्दै ती व्यापारीलाई कारवाही गरेको हो । कार्यालयका प्रमुख एवं उपसचिव राकेशकुमार झाले तौलमा घटी बढी गरेर सामान बिक्री वितरण गर्ने तथा समयमा नाप्ने तौलने यन्त्र

कृषि खेती गरौं भन्दैै बजारमा आए रुपाखेती शर्मा

काठमाण्डौ – गीतकार गोकर्ण रुपाखेती शर्माको हामी किसानी युटुवमार्फत सार्वजनिक गरिएको छ । रुपाखेती शर्माले आफ्नै गोकर्ण प्रोडक्सन युटुव च्यानल मार्फत उक्त गीतको भिडियो शुक्रबार सार्वजनिक गरेका छन् । नेपाल आईडलका विजेता रवी ओड र प्रतिष्पर्धि अस्मिता अधिकारीको स्वरमा रहेको गीतमा लेखु सहयात्रीको संगीत रहेको छन् । काठमाण्डौको धर्मस्थलीका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा छायांकन