Saturday 20th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

समाचार

साताैं राष्ट्रिय समावेशी अवार्ड भव्य रुपमा सम्पन्न

काठमाडौ – विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै बिहिबार ‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) २०२४ ललितपुरको होटल स्क्वायरमा सम्पन्न भएको छ । समारोहमा यो वर्षको रजत संगीत सम्मान २०२४ बाट अग्रज संगीतकार जुगल डंगोल सम्मानित गरिएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)द्धारा आयोजित सो समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

जुगल डंगोललाई यस वर्षको पिम नेपाल रतज सम्मान प्रदान गरिदै

काठमाण्डौ– पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) ले विगत ७ वर्षदेखी निरन्तर रुपमा आयोजान हुँदै आएको सातौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड )–२०२४ को सम्पुर्ण तैयारी पुरा भएको आयोजक कार्यक्रम व्यवस्थापक समितिका प्रमुख सनम कठायतले बताएका छन् । विगत सात वर्ष देखी आयोजना हुदै आएको उक्त समारोहमा सदा झै यस वर्ष पनि अवार्डका

निरौलाको जन्मोत्सवको अवसरमा नवनिर्वाचित अध्यक्ष महर्जनलाई सम्मान

काठमाण्डौ – नेपाल चलचित्र कलाकार सङ्घले चलचित्र सङ्घका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र सङ्घका नवनिर्वाचित अध्यक्ष नरेन्द्र महर्जन लगायतका पदाधिकारीहरुलाई कार्यकालको सफलताको शुभकामना सहित कलाकार सङ्घले सम्मान गरेको हो। सोही अवसरमा नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष वरिष्ठ कलाकार, लेखक एवं निर्देशक मोहन निरौलाको जन्मोत्सव समेत मनाइएको थियो ।

चलचित्र निर्देशक लामिछानेलाई पितृशोक

काठमाडौ – चलचित्र लेखक, निर्देशक तथा कलाकार ऋषि लामिछानेलाई पितृशोक परेको छ। लामिछानेका बुवा रोमहर्ष उपाध्यायको शनिबार राति निधन भएको हो। उपाध्यायको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको निर्देशक लामिछानेले जानकारी गराएका छन्। ९० वर्षीय उपाध्याय केही समयदेखि अस्वस्थ थिए। उपाध्यायका ऋषिसहति पाँच छोरा छन्। निर्देशक लामिछाने साहिँला छोरा हुन्। उपाध्यायको आइतबार राप्ती नदीको

रक्षा नेपालका किशोरीहरुको लागि दुध जन्य पदार्थ प्रदान

काठमाडौ — सन २००४ मा स्थापना भएको यौनजन्य हिंसामा परेका महिलाहरूको उत्थानमा क्रियाशील सामाजिक संस्था रक्षा नेपालका किशोरीहरुको लागि दुध जन्य पदार्थ प्रदान गरिएको छ । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव तथा सहयोगी मनका धनी श्याम कुमार घिमिरेले आइतबार मातातीर्थ मा रहेको संस्थामा आश्रित किशोरीहरुका लागि पनिर, दही, घ्यू लगाएतको दुध जन्य पदार्थ सहयोग

पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा सुरु

काठमाडौँ । ‘पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४ नेपाल पर्यटन वोर्ड भृकुटीमण्डपमा सुरु भएको छ । गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले महोत्सवको उद्घाटन गर्दै नेपालमा यस्ता किसिमका महोत्सवहरुले नेपाली कला संस्कृतिको विकास तथा विस्तारमा जोड पुग्ने बताउदै नेपाल साँस्कृतिक चलचित्र केन्द्रले गर्दै आएको महोत्सवको प्रशंसा गरे । उद्घाटन समारोहमा प्रशीद्ध गायक रुद्र शेखर शर्मा

चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न

चितवन – १२ गते सोमबार रत्ननगर ४ बगैंचा टोलमा नेपाल राष्ट्रिय कलाकार संघ चितवन र कैलाशेश्वर महादेवको संयुक्त रुपमा आयोजना गरिएको ‘होली विशेष २०८०’ बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम बीच सम्पन्न भएको छ । रत्ननगर ४ का वडाध्यक्ष रामकुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संबोधन गर्दै चौधरीले होली पर्वले सबैमा एकता र सद्भाव कायम गराउने भएकाले परापूर्व

सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)

काठमाडौं-कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित तथा सन्तोष श्रेष्ठद्वारा संगीत स्वरबद्ध ‘हे मातृभूमि…’ (गजल लालित्य भाग २) श्रव्यदृश्य सार्वजिनक गरिएको छ । नेपाली साहित्य परिषद्को आयोजनामा लेखनाथ साहित्य भवन सोह्रखुट्टे, काठमाडौंमा समालोचक प्रा.डा.कृष्णहरि बराल र समालोचक प्रा।रमा शर्माले उक्त गजलको श्रव्यदृश्य सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गरिएका उक्त श्रव्यदृश्यको निर्देशन हेमप्रभास अधिकारी र सम्पादन वीरेन्द्र भाट ‘विपीन’ले

‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल

इटहरी । ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि गर्ल्सतर्फ आर्या बस्नेत र ब्वाईज तर्फ मनन लुइँटेलले जितेका छन् । आईतवार इटहरीको लायन्स क्लबमा सम्पन्न भएको ग्रान्ड फिनालेबाट उनीहरुले उत्कृष्ट प्रस्तुतीसहित उक्त उपाधि हात पारेका हुन्छन् । उपाधीसँगै विजेताद्धय बस्नेत र लुइँटेलले २५र२५ हजार नगदका साथमा अन्य थुप्रै पुरस्कारहरु प्राप्त गरेका छन् । यस्तै

उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पत्नी निकिता पौडेल लामिछानेसहित नेपाली फिल्म ‘महाजात्रा’ हेरेका छन् । उनले ‘जात्रा’ र ‘जात्रै जात्रा’ शृङ्खला आफूले हेरिसकेकाले तेस्रो शृङ्खला ‘महाजात्रा’ हेर्न उत्सुक भएर आएको बताए । ‘मलाई यो शृङ्खलाका अघिल्ला दुई फिल्म नै मन परेको थियो । म निर्देशक प्रदीप भट्टराई, अभिनेता विपीन र दुई रवीन्द्रको अभिनयको