Monday 25th September 2017

    डा. केसी फेरी अनसनमा    दुई महिनामा आठ अर्ब मूल्य बराबरको सवारीसाधन नेपाल भित्रिए    दशैंका अवसरमा २१ कैदीलाई माफी     सखिया नाचले गाउँघर गुञ्जयमान,थारु गाउँमा दशैँको रमझम    दुइ मन्त्रीको जागिर धरापमा

मनोरञ्जन

अस्मिताले लिएर आईन जो मादलको धुन्न

तीज आउन अव केही दिन मात्रै वाँकी छ तीजलाई रंगीन वनाउन महिलाहरुले कुनै कसर छाडेका हुँदैनन् , तीज भन्ने वितिक्कै घर माईतीकै कुरा चलेका हुन्छ्, सासु ससुरा, नन्द देवर, आदि ईत्यादी आफ्नै विचका पैठेजोरी पनि चलेकै हुन्छ । टाढा टाढाबाट माईतीघर आउन पाउनेको खुशी र आउन नपाउनेहरुको विलौनालाई गीत वनाई प्रस्तुत गर्नै प्रचलन हाम्रो नेपाी

 तिजैमा ब्रत बसेर माग्ने हो एउटा बर (भिडियो सहित)

नेशनल पावर न्यूज डट कम –  छोटो समयमा चर्चाको शिखरमा पुगेर सांगीतिक क्षेत्रमा तहल्का मच्याउन सफल गायिका शुशिला पाठक अहिले आफुलाई सांगीतिक क्षेत्रमा अब्बल बनाउन सफल भएकी छिन l हरेक प्रकारको गित गाएर आफुलाई नेपाली सांगीतिक क्षेत्रमा स्थापित गर्न लागि परेकी सुन्दरी गायिका शुशिला पाठकले यसपालिको तीजमा उत्कृष्ट तिज गित लिएर संगीत प्रेमी नेपाली दाजुभाई

शारदाको सारी फरर

संचारकर्मी शारदा थापाले तीज पर्वको अवसरमा आफ्नो नयाँ सांगीतिक कोशेली दर्शक सामु लिएर आएकी छिन् त्यसो त यो नै उनको पहिलो तीज गीत भने होइन, यसअघि पनि उनका तीज गीतहरु बजारमा आइसकेका छन् । यसपटक पनि उनले त्यो क्रमलाई तिरन्तरता दिएकी छन् । रेडियो, टेलिभिजन लगायतका माध्यममा छाइरहेकी शारदाले यो वर्ष सारी फरर बोलको गीत

तीज गीत भद्र र शालिन हुनुपर्छ : गीतकार बम्जन

१५ साउन, काठमाडौ  – नेपाली हिन्दू महिलाहरुको महान पर्व तीजको अवसर पारेर तीजका गीत निकाल्ने एक किसिमले होडवाजी नै केही बर्षयता चलेको पाइन्छ। त्यो होडवाजीमा तीज जस्तो पवित्र पर्वका गीतहरुमा पनि व्यापक अश्लिलताले छाएको सुनिन्छ। चर्चा तथा नामका लागि जथाभावी अश्लिल तथा छाडा तीज गीत गाउने गायक–गायिकाहरुलाई थप्पड हान्नुपर्ने वरिष्ठ गीतकार भरत बमजनको भनाई रहेको

कोसीपारी दुर्घटनामा ज्यान गुमाएकालाइ राजुको गीत मार्फत श्रद्धान्जली (भिडियो सहित)

२०७३ साल साउनमा काभ्रे जिल्लाको कोसीपारीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएकाहरुलाइ लोक गायक राजु घतानीले गीत मार्फत श्रदान्जली दिएका छन् । “बस दुर्घटना कोसीपारी” बोलको गीत मार्फत एक बर्ष अघि भएको दर्दनाक दुर्घटनालाई सम्झने प्रयास गरेका हुन् । उनले उक्त घटनामा परी ज्यान गुमाएकाहरुलाई गीत मार्फत श्रदान्जली दिएको र घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेको

‘म्यूजिक खबर म्यूजिक अवार्ड’का उत्कृष्ट पाँचलाई प्रमाणपत्र

९ साउन, काठमाडौं – छैठौं म्यूजिक खबर म्यूजिक अवार्ड २०७४ मा उत्कृष्ट पाँचमा पर्न सफल स्रष्टा, सर्जक एवम् कलाकारलाई उत्कृष्ट पाँचको मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । राजधानीको रातोपुलस्थित रकहाउस क्याफेमा एक कार्यक्रमको आयोजना गरी अवार्डमा उत्कृष्ट पाँचमा पर्न सफल स्रष्टा, सिर्जना र कलाकारलाई मनोनयनको प्रमाण पत्र प्रदान गरिएको हो । म्यूजिक खबर डटकमको आयोजनामा

चलचित्र पत्रकार संघको आपत्ति

अभिनेत्री सुस्मिता केसी (बम्जन) र चलचित्र पत्रकार उत्सव रसाइलीको विषयलाई लिएर चलचित्र पत्रकार संघले विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा चलचित्र निर्मात्री तथा अभिनेत्री सुस्मिता केसी (बम्जन)ले यस संघका कार्यसमिति सदस्य पत्रकार उत्सव रसाइलीलाई नियोजितरुपमा भौतिक आक्रमणको धम्की दिँदै मानसिक असर पर्ने गरी सामाजिक सञ्जाल फेसबुक माध्यमबाट गाली गलौज गरेकोप्रति चलचित्र पत्रकार संघ नेपाल गम्भीर

रुपै मेरो झलल भन्दै मधु

गायिका मधु क्षेत्रीले रुपै मेरो झलल भन्दै छिन् । उनले बजारमा लिएर आएको तीज गीत ‘पातै फरर…’मा यस्तो भनेकी हुन् । आशिष म्युजिक प्रा.लिले बजारमा ल्याएको यो गीतमा मधुले नै कम्मर मर्काएकी छन् । उनलाई आश्विन मगरले अभिनयमा साथ दिएका छन् । भद्र वलीको शब्द÷सङ्गीत रहेको गीतको भिडियोलाई बासु बरालले छायाँकन गरेका हुन् भने सम्पादन

ईन्दिराको रातो सारी भुईमा लरर

प्रतिभावान गायिका ईन्दिरा रजक तिवारीले यस वर्षको तीजलाई लक्षित गरी आफ्नो सांगीतिक कोशेली लिएर वजारमा आएकी छिन् । चर्चित नेपाली सुगम संगीतका गीतकार गोविन्द प्रसाद उपाध्यायको शव्द रचना र नेपाली चलचित्रकी प्रथम महिला संगीतकार रेखा पौडेलको संगीत रहेको गीत रातो सारी भुईमा लरर मेरो पछेउरी उड्यो सरर लाई यति वेला दर्शक श्रोताहरुले मन पराई रहेको

वरिष्ठ कलाकार वाङ्देलको निधन

११ साउन, – वरिष्ठ कलाकार डिना वाङ्देलको संयुक्त राज्य अमेरिकाको भर्जिनियामा मंगलबार निधन भएको छ । मेनिन्जाइटिस कारण ५५ वर्षको उमेरमा वाङ्देलको निधन भएको नेपालस्थित आफन्त प्रज्ज्वल शाक्यले जानकारी दिए । भर्जेनिया कमन वेल्थ युनिभर्सिटीमा सह–प्राध्यापक वाङ्देल कलाको इतिहास विषयमा करिब दुई दशकदेखि अध्यापन गराउँदै आएकी थिइन् । आधुनिक कलाका प्रणेता लैनसिंह वाङ्देलका छोरी वाङ्देल