Tuesday 16th January 2018

    कंगारु फेयर २०१८ हुँदै    नायक श्रीदेवले गाए आधुनिक गीत (हेर्नुस भिडियो)    कञ्चनपुरमा चक्कु प्रहार गरी हत्या    संगीत उद्योग संघको बन भोजकार्यक्रम सम्पन्न    कोरियामा ८१ जना नेपाली कामदारको मृत्यु, अनुसन्धानका लागि टोली जादैँ

मनोरञ्जन

आँखैमा हो राखौं कि भन्दै दीपक

२१भाद्र, काठमाडौं – ‘आँखैमा हो राखौं कि…’ भन्दै आएका छन् दीपक पाठक । पहिलो एल्वम ‘म आकाश भएको हुन्छु’ बाट दर्शक–स्रोताको मन जित्न सफल दीपक पाठकको दोस्रो एल्वम स्टेप वानमा समावेश आँखैमा हो राखौं कि लिएर आएका हुन् । स्टेप वानमा रहेका गीत मध्ये ‘माकुरीले जाल बुने जसरी…’को भिडियो केही दिनअघि सार्वजनिक भएको थियो भने ‘आँखैमा

जाउ तिमिसंग बोल्दिन भन्दै पारु

१७ भादौ, काठमाडौँ – लगातार म्युजिक भिडियोको निर्देशन गर्दै आएका अहिलेका चल्तिका निर्देशक जीवन शाहीको जाउ तिमिसंग बोल्दिन बोलको गितको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गाायिका पारु ढकालको स्वरमा सजिएको गितलाइ प्रविन सन्नटाले लेखेका हुन भने अर्जुन पोखरेलले संगित भरेका छन् । द म्युजिक ग्यालरीमा मार्फत सार्वजनिक भएको म्युजिक भिडियोमा रन्जन रिजाल र

ओ रामा रामा भन्दै आइन टिना (भिडियो सहित)

१३ भदौ, काठमाडौँ गायिका टिना भट्टराईको नयाँ गीत “ओ रामा रामा” सार्वजनिक भएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रमका विच उक्त गीत सहित सोही गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको हो । सुरेन्द्र न्यौपानेको शब्द रहेको उक्त गीतमा गायिका आँफैले संगित भरेकी छिन् भने रिकेश गुरुगं एरेन्जरको रुपमा रहेका छन् । जीवन शाहीको निर्देशन

प्रतिक्षाका दिन गन्दै कपिल तामाङ (भिडियो सहित)

भदौ,काठमाण्डौँ – गायक कपिल तामाङको स्वरमा सजिएको गित प्रतिक्षाका दिनहरुको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गतसाता राजधानीमा वरिष्ठ संगितकार सुरेश अधिकारीको प्रमुख आतिथ्यमा नेपाल टेलिभिजनमा समाचार प्रमुख मनोहरी थापा, बरिष्ठ गितकार भरत बम्जन लगायतको उपस्थितीमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त भिडियोमा सार्वजनिक गरिएको हो । मोडेल समिर लामा र क्रिस्टिना थापाले अभिनय गरेका छन

पर्दामा हेर्न पाइने भयो नालापानी युद्ध

९ भादौ, काठमाडौं – ऐतिहासिक कथामा आधारित चलचित्र नालापानी बन्ने भएको छ । देहरादुन स्थित नालापानी गढीमा भएको अङ्ग्रेज नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका बीर बलभद्र कुवरले लडेको ऐतिहासिक लडाईलाई आधार बनाएर चलचित्र निर्माण हुन लागेको हो । राजधानीमा शुक्रबार पत्रकार भेटघाटगरि चलचित्र बन्ने घोषणा गरिएको हो । नेपालीले गौरवपूर्ण अङ्ग्रेजहरुसँग लडेको युद्ध

परदेशीको कहानीमा दशैँ गीत सार्वजनिक (भिडियो सहित)

९ भदौ, काठमाडौं– नेपालीहरुको महान पर्व दशैँ तथा तिहारको अवसर पारेर गायक चुडामणि नेपाली र पूर्णकला बिसीको स्वरमा ‘म छु यता मुग्लानमा’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ । सुनखानी म्युजिक प्रालिको प्रस्तुतीमा प्रदेशमा रहेका युवाहरु र घरदेशमा रहेको परिवारको कथालाई समावेश गरेर उक्त गीत निर्माण गरिएको हो । ‘म छु यता मुग्लानमा’को शब्द सिर्जना

सोरठी नृत्य संरक्षणमा :मगर समुदाय

८ भदौ ,पर्वत –  मगर समुदायमा लोकप्रिय सोरठी नाच हराउँदै जान थालेको बेला पर्वतको बाँसखर्कमा सय वर्षपछि सोरठी नाच्न थालिएको छ । अरू गाउँमा सोरठी नाचेको देखेपछि आफ्नो संस्कृति संरक्षण गर्ने उद्देश्यले सय वर्षपछि फेरि नाच्न शुरु गरिएको हो । मगर समुदायका विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि अन्य मेला पर्वमा सोरठी नृत्य नाचिन्छ । सोरठी नाच्ने

यस वर्षको तीज म्यूजिक अवार्ड सम्पन्न, संचारकर्मी गीता अधिकारीलाई छाँयाछवी रंग पत्रकारिता सम्मान

टीका उत्कृष्ट तीज गायिका र माइतीघर उत्कृष्ट तीज गीत  काठमाडौं  –  छायाँछवि चौथो म्यूजिक अवार्ड २०७४ मा गायिका टीका पुन उत्कृष्ट तीज गायिका बन्न सफल भइन् भने पूर्णकला बिसीको माइतीघर उत्कृष्ट तीज गीत बन्न सफल भयो । टीका पुनले युकेको सारी बोलको गीतबाट उत्कृष्ट गायिका बन्दै अवार्ड चुम्न सफल भएकी हुन् । त्यस्तै हरि विष्टले

मोडलिङ भनेको अभिनय कला र क्षमता प्रदर्शन गर्नु हो ( मोडल सुष्मा कार्की )

​मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै ( मोडल सुष्मा कार्की ) काठमाडौँ – राजधानी काठमाडौँ शहर, सपनाको शहर जहा दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन त्यसै सपना संग जोडिएको एउटा मोडलिङ क्षेत्र अहिलेका युवा युवती हरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात

तीज म्यूजिक अवार्ड भदौ ४ मा

२ भदौ, काठमाडौँ – चौथो छायांछवि तिज म्युजिक अवार्ड ०७४ को लागि मनोनयन सार्वजनिक भएको छ । यो वर्ष सार्वजनिक भएका तिज गीतहरू विभिन्न विधामा मनोनयन भएका हुन् । तिजका गीत संगीतलाई प्रोत्साहन मिलोस् र तिजका गीतले र त्यसका स्रष्टा र सर्जकमा उत्साह, उत्प्रेरणा रहिरहोस् भनी उक्त कार्यक्रम आयोजना हुन लागेको आयोजक तथा छायांछवि तिज