Sunday 19th November 2017

    “कन्या भ्रुण हत्या किन : कवि नवु सत्याल    समानुपातिक को ३३० सीटका लागि बन्दसूचीमा ४९ दलका ६ हजार ९४ जना    अनाथवालवालिकाको सहयोगका लागि नायक भट्राई कतार तिर    निर्वाचनमा यस्ता छन् चुनाव चिह्न    कलंकी क्षेत्रमा बाहिर खाजाघरको बोर्ड भित्र ग्राहकको यौनप्यास : एक जना ग्राहक बराबर १० हजार

मनोरञ्जन

मोडलिङ भनेको अभिनय कला र क्षमता प्रदर्शन गर्नु हो ( मोडल सुष्मा कार्की )

​मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै ( मोडल सुष्मा कार्की ) काठमाडौँ – राजधानी काठमाडौँ शहर, सपनाको शहर जहा दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन त्यसै सपना संग जोडिएको एउटा मोडलिङ क्षेत्र अहिलेका युवा युवती हरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात

तीज म्यूजिक अवार्ड भदौ ४ मा

२ भदौ, काठमाडौँ – चौथो छायांछवि तिज म्युजिक अवार्ड ०७४ को लागि मनोनयन सार्वजनिक भएको छ । यो वर्ष सार्वजनिक भएका तिज गीतहरू विभिन्न विधामा मनोनयन भएका हुन् । तिजका गीत संगीतलाई प्रोत्साहन मिलोस् र तिजका गीतले र त्यसका स्रष्टा र सर्जकमा उत्साह, उत्प्रेरणा रहिरहोस् भनी उक्त कार्यक्रम आयोजना हुन लागेको आयोजक तथा छायांछवि तिज

नेपालीको शानः पृथ्वी परिक्रमा अवार्ड, यो वर्ष मात्रै ७ मुलुकमा हुँदै

३२ साउन, काठमाडौं – राष्ट्रिय बक्स अफिस इन्टर नेश्नल ग्रुपको सहयोगमा राष्ट्रिय बक्स अफिस फिल्म क्लब नेपालका अध्यक्ष रामबहादुर सुवेदी ९आर।के।०ले थालेको विश्व परिक्रमा अन्तर्गत यो वर्ष जापान, बेलायत, क्यानडा, बेल्जियम, थाइल्याण्ड र दुबईमा पृथ्वी परिक्रमा अवार्ड कार्यक्रमको आयोजना गर्ने भएका छन् । उनको आयोजनालाई लिएर देश विदेशमा बस्ने विभिन्न नेपालीहरुले संसारभरी छरिएर बसेका नेपालीहरुलाई

राधाले भनिन : आएनन् माईती !

राधा तिवारी र गोपाल तिवारीको संयूक्त स्वरमा यस वर्षको तीज आएनन् माईती वोलको गीतलाई वजारमा लिएर आएका छन् । तीजमा माईतीवाट भाईलिन नआएपछि दिदिको विलौनालाई समेटेर राजेश तिमल्सिनाले शव्द रचना गरेको गीतलाई पवन लामाले संगीत भरेका छन् । मिडिया टपले वजारमा ल्याएको उक्त गीतलाई रोशन तिमल्सिनाले गरेका छन् भने श्रीकृष्ण फँयालको छायाकंन र शक्ति प्रज्वल

गायक सेखरको हुक्का रे बोलको गीत युट्युब मार्फत् सार्वजनिक

काठमाण्डौ – पूर्वका गायक सेखर बगडिया हुक्का रे भन्दै आएका छन् । उनको आफ्नै शब्द र स्वरमा सजिएको हुक्का रे‘ सार्वजनिक भएको छ । गीतलाई युट्युबमा मार्फत सार्वजनिक गरिएको हो । चलचित्र निर्देशक सुब्रत राज आचार्यले निर्देशन गरेको यस गीतका सङ्गीतकार सोहन मानन्धरको रहेको छ एरेन्जर बिजेश्वर तन्डुकार ले गरेका छन । गीतको भिडियोमा कोरियोग्राफी

मधेशको कथामा चलचित्र संरक्षण

पछिल्लो केही महिनायता प्रत्येक हप्ता दुईवटा फिल्म एकसाथ हलमा लाग्ने गरेका छन् । कतिपय हप्ता त तीनवटासम्म फिल्म रिलिज हुने गर्छन । तर, यस हप्ताको शुक्रवार भने एक नेपाली फिल्मले मात्र प्रदर्शनमा आरम्भ गरेका छ । निखिल उप्रेती र सौगात मल्ल अभिनित फिल्म ‘संरक्षण’ले शुक्रवारबाट आफ्नो प्रदर्शन सुरु गरेको हो । म​धेश​को कथालाई मुख्य​ बिष​य​

रेखाको स्वर र सङ्गीतमा : उनकै सपनी

काठमाडौं – हिन्दु महिलाहरुको महान् चाँडको रुपमा मनाइने तीज पर्बमा गीत सङ्गीतको पनि आफ्नै स्थान रहदै आएको छ । यसै मेसोमा रेखा पौडेलको सङ्गीत र स्वरमा ‘उनकै सपनी’ बोलको नयाँ तीज गीत सार्बजनिक भएको छ । गीतलाई सुजन अधिकारीले लेखेका हुन् । बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोमा मोडेल अञ्जलि अधिकारी र सुजन अनिमेष अधिकारीले

सुन्दरादेवी सन्देश म्युजिक अवार्डमा शम्भुजित बास्कोटालाई दीर्घ सेवा कुवेर गिरीलाई पत्रकारिता र  गौतमलाई लोकसञ्चारकर्मी सम्मानबाट सम्मानित गरिने

सुन्दरादेवी सन्देश म्युजिक अवार्डमा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । बास्कोटालाई गीतसंगीतको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएबापत दीर्घ सेवा सम्मान प्रदान गर्न लागिएको हो । त्यस्तै यो अवार्डमा चन्द्रमणि गौतम र कुवेर गिरीलाई पनि सम्मान गरिने भएको छ । तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७४मा लोकसञ्चारकर्मी सम्मान चन्द्रमणि गौतम र

म्यान अफ द ईयर २०१७ मा भाग लिन बुढाथोकी ईन्डोनेसिया जाँदै

काठमाडौं – पुरुषहरुको अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘म्यान अफ द इयर २०१७’मा नेपालको प्रतिनिधित्व धु्रर्व बुढाथोकीले गर्ने भएका छन् । इन्डोनेशियामा १०देखि १९ अगष्टसम्म आयोजना हुने प्रतियोगीता एमएएलवाइयु फाउन्डेसनले आयोजना गर्न लागेको हो । प्रतियोगीतामा नेपाल सहित भेनेजोयला, नेदरल्याण्ड, ब्राजिल, मेक्सीको, हंगेरी लगायत २० राष्ट्रका युवाहरुको सहभागीता रहनेछ । ‘मिष्टर नेपाल २०१७’का फष्ट रनरअप बिजेता बुढाथोकी

एल.जी.सिने सर्कल अवार्ड सम्पन्न : बिपिन र वर्षालाई उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड

काठमाडौँ – यो बर्षको एल।जी।सिने सर्कल अवार्ड सम्पन्न भएको छ। सोमबार राजधानीको आर्मी अफिसर्स क्लबमा अवार्ड समारोह सम्पन्न भएको थियो । कार्यक्रममा नेपालका लोकप्रिय कलाकारहरुको बाक्लै उपस्थिति रहेको थियो। कार्यक्रममा बलिउडको चर्चित अभिनेत्री तथा चलचित्र ‘माईतिघर’कि अभिनेत्री माला सिन्हा र उनका श्रीमान सिपि लोहनीको पनि उपस्थिति रहेको थियो । सम्पन्न अवार्ड कार्यक्रममा बर्षकै उत्कृष्ट चलचित्र