Tuesday 16th January 2018

    कंगारु फेयर २०१८ हुँदै    नायक श्रीदेवले गाए आधुनिक गीत (हेर्नुस भिडियो)    कञ्चनपुरमा चक्कु प्रहार गरी हत्या    संगीत उद्योग संघको बन भोजकार्यक्रम सम्पन्न    कोरियामा ८१ जना नेपाली कामदारको मृत्यु, अनुसन्धानका लागि टोली जादैँ

मनोरञ्जन

आईरहन्छ अचेल हरपल याद तिम्रो …

१९ कार्तिक,काठमाण्डौ –  आईरहन्छ अचेल हरपल याद तिम्रो नामक म्युजिक भिडियोको छायाङकन राजधानीका विभिन्न रमणीय स्थानमा सम्पन्न भएको छ । गायक प्रदिप मगरको स्वरमा रहेको गीतमा शब्द डिपि खनालको रहेको छ भने संगीत उत्तम थापा मगरले दिनुभएको छ । आर वि रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको भिडियोमा मोडल समिर लामा र सपना ओलीलाई देख्न सकिने छ

तनहुँको दमौलीमा जारी महोत्सवमा अवलोकनकर्ताको उत्साहजनक उपस्थिती

१२कात्तिक,तनहुँ – तनहुँको दमौलीमा जारी दोस्रो तनहुँ आदिवासी जनजाती सांस्कृति महोत्सवमा अवलोकनकर्ताको उत्साहजनक उपस्थिती देखिएको छ । शनिवार चौथो दिन मात्रै ५५ हजार दर्शकको उपस्थिती रहेको महोत्सवका प्रवक्ता सिद्धार्थ थापामगरले जानकारी दिएका हुन् । राष्ट्रिय लोक दोहोरी कलाकार रामजी खाँडको प्रस्तुति रहेको दिन ६ लाख ४० हजार रुपैयाँको टिकट विक्री भएको प्रवक्ता मगरले बताए ।

अनाथ बालबालिकासँग सारिकाले मनाइन जन्मदिन

१० कार्तिक, काठमाडौं  – नायिका सारिका घिमिरेले राजधानीको नयाँ बानेश्वर संगम चोक स्थिति नयाँ नेपाल समाज केन्द्रमा रहेको अनाथ बालबालिकाबीच विहिवार आफ्नो जन्मदिन मनाएकी छन् । उनले केन्द्रमा रहेका बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गर्दै खाना खुबाएर आफ्नो जन्मदिन मनाएकी हुन् । संस्थाका अध्यक्ष कृष्ण गुरुङले संस्थामा ७० बालबालिका रहेको र आफूहरुले विभिन्न व्यक्तिहरुको सहयोगमा उनीहरूको पालन

 पुर्वाञ्चलको विभिन्न शहरमा अल स्टार नेपाल्स नेक्स्ट टप मोडलको अडिसन हुदै

काठमाडौँ  – पुर्वाञ्चलका विभिन्न शहरमा अल स्टार नेपाल्स नेक्स्ट टप मोडलको अडिसन हुने भएको छ महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले अल स्टार नेपाल्स नेक्स्ट टप मोडल प्रतियोगिताको आयोजना गर्ने भएको हो यहि असोज २२ गते आइतबार बिरेन्द्र बजार, असोज २३ गते गोलबजार असोज २५ गते लाहान, असोज २६ गते जनकपुरमा अडिशन सुरु

म्यूजिक खबरको पहिलो वार्षिकोत्सवस् बस्नेत र शाहलाई म्यूजिक खबर स्रष्टा सम्मान

२ असोज २०७४, काठमाडौं –  नेपाली संगीत पत्रकारिताको इतिहासमै पहिलो पाक्षिक पत्रिका ‘म्यूजिक खबर पाक्षिक’ले आफ्नो प्रथम वार्षिकोत्सव सम्पन्न गरेको छ । प्रथम वर्ष पूरा गरि दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा राजधानीको रक हाउस क्याफेमा एक कार्यक्रमको आयोजना गरी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपलकुलपति शम्भुजित बास्कोटाको प्रमुख आतिथ्यतामा ‘म्यूजिक खबर’ पाक्षिकले वरिष्ठ लोकगायक

नायिका सारिका अब गायिका पनि

भाद्र २८, काठमाडौं –  नायिका सारिका घिमिरे अब गायिका पनि भएकी छिन् । उनको स्वरमा रहेको पहिलो एल्वम मोहनीका साथ पनि श्रोता माझ आएकी छिन् । आज राजधानीमा एक कार्यक्रमका विच संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एंव वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, वरिष्ठ पत्रकार तथा गितकार शान्तिप्रिय, वरिष्ठ गायिका संगीता राना, वरिष्ठ संगीतकार राजु शाह,

हेटौंडामा “जूनकीरी” उल्लासपुर्ण पुनर्मन्चन

हेटौंडाका मेयेर, उपमेयेर,CDO, SP, नगर्पालिका महसङ्घका का पधादिकरिहरु, समाज्सेवी, बिध्यार्थी, महिलाहरु र सबै खालका ६०० दर्शकहरु , टिकेट काटेर उपस्थिती भएका थिए र सबै अत्यन्तै रुचाएका थिए! नाटकको बारेमा …….. सामाजिक यथार्थपरक नाटक जूनकिरीमा यस्की पात्र स्वयम् जूनकिरी र आकाशकी जून जो दुबै सुर्यको उज्यालोमा भन्दा पनि बरु अन्धकार रातमा बढी चम्किन्छन र अस्तित्व प्राप्त

सुभाष भित्रको सुनन गीत सार्वजानिक

हेटौडाका गायक सुभाष गहतराजको दोस्रो एल्बम सुभाष भित्रको सुनन भन्ने गीतको भिडियो सार्वजानिक भएको छ । सुभाषको आवाज रहेको गीतलाई तुलाराम थापाले लेखेका हुन्, । सुभाष र तुलाराम संयुक्त संगीत रहेको गीतलाई एलोन सुजन मग्रातीले खिचेका छन्, भने सुरेन्द्र दाहालले सम्पादन गरेका छन्, । सङ्गस नेपालले भिडियो गीतलाई बजारमा ल्याएको छ । हेटौडा र काठमाडौंमा

`द मंगोलियन हर्ट ´ यहि असोज ६ बाट देशै भर प्रदर्सन हुँदै

आर.एल फिल्म इन्टरटेनमेन प्रालिको ब्यानरमा बनेको नेपाली कथानक चलचित्र `द मंगोलियन हर्ट´ यहि असोज ६ गते बाट नेपालका सम्पुर्ण हलहरुमा एकै साथ चल्ने भएको छ । नेपाली समाजमा देखिरहेको र भोगिरहेको यथार्थ घटनामा आधारित अन्तरजातीय बिबाहलाई यस चलचित्रमा प्रस्तुत गर्न खोजिएको छ । यो चलचित्र एकदमै पारिवारिक चलचित्र र समाजको लागि अज प्रेरणादायी रहने र

५१ औ दिन मनाउने क्रममा “प्रेम गित २” इलाममा प्रदर्शन हुँदै

भदौ, इलाम – साउन १३ गतेबाट प्रदर्शनमा आएको प्रेमगीत २ आफ्नो प्रदर्शनको ५१औ दिन मनाएको उपलक्ष्यमा इलाममा पनि प्रदर्शन हुने भएको छ । इलामका दर्शकसामु “प्रेमगीत २” भदौ ३० र ३१ गते इलामको गौतमबुद्ध सभा गृह (सिटी हल) मा दिनको दुइवटा सो गरेर ४ वटा शो प्रदर्शन हुने भएको छ । पहिलो शो ११ः३० बजे