Saturday 23rd September 2017

    युवा गायक टंक बुढाथोकीको "कसरी कसरी" नामक म्युजिक भिडियो सार्बजानिक (भिडियो सहित)    २ नं प्रदेशको ४० स्थानीय तहको परिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूची सहित)    अब माओवादीलाइ कसैले हेप्न सक्दैन ः प्रचण्ड    लगानीलाई सुरक्षित गर्ने वातावरण नबनाएको भन्दै टेलिकमले धरहरा पुनर्निर्माणबाट हात झिक्यो    मेक्सिकोमा शक्तिशाली भूकम्प, १०० भन्दा बढीको मृत्यु

मनोरञ्जन

प्रतिक्षाका दिन गन्दै कपिल तामाङ (भिडियो सहित)

भदौ,काठमाण्डौँ – गायक कपिल तामाङको स्वरमा सजिएको गित प्रतिक्षाका दिनहरुको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गतसाता राजधानीमा वरिष्ठ संगितकार सुरेश अधिकारीको प्रमुख आतिथ्यमा नेपाल टेलिभिजनमा समाचार प्रमुख मनोहरी थापा, बरिष्ठ गितकार भरत बम्जन लगायतको उपस्थितीमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त भिडियोमा सार्वजनिक गरिएको हो । मोडेल समिर लामा र क्रिस्टिना थापाले अभिनय गरेका छन

पर्दामा हेर्न पाइने भयो नालापानी युद्ध

९ भादौ, काठमाडौं – ऐतिहासिक कथामा आधारित चलचित्र नालापानी बन्ने भएको छ । देहरादुन स्थित नालापानी गढीमा भएको अङ्ग्रेज नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका बीर बलभद्र कुवरले लडेको ऐतिहासिक लडाईलाई आधार बनाएर चलचित्र निर्माण हुन लागेको हो । राजधानीमा शुक्रबार पत्रकार भेटघाटगरि चलचित्र बन्ने घोषणा गरिएको हो । नेपालीले गौरवपूर्ण अङ्ग्रेजहरुसँग लडेको युद्ध

परदेशीको कहानीमा दशैँ गीत सार्वजनिक (भिडियो सहित)

९ भदौ, काठमाडौं– नेपालीहरुको महान पर्व दशैँ तथा तिहारको अवसर पारेर गायक चुडामणि नेपाली र पूर्णकला बिसीको स्वरमा ‘म छु यता मुग्लानमा’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ । सुनखानी म्युजिक प्रालिको प्रस्तुतीमा प्रदेशमा रहेका युवाहरु र घरदेशमा रहेको परिवारको कथालाई समावेश गरेर उक्त गीत निर्माण गरिएको हो । ‘म छु यता मुग्लानमा’को शब्द सिर्जना

सोरठी नृत्य संरक्षणमा :मगर समुदाय

८ भदौ ,पर्वत –  मगर समुदायमा लोकप्रिय सोरठी नाच हराउँदै जान थालेको बेला पर्वतको बाँसखर्कमा सय वर्षपछि सोरठी नाच्न थालिएको छ । अरू गाउँमा सोरठी नाचेको देखेपछि आफ्नो संस्कृति संरक्षण गर्ने उद्देश्यले सय वर्षपछि फेरि नाच्न शुरु गरिएको हो । मगर समुदायका विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि अन्य मेला पर्वमा सोरठी नृत्य नाचिन्छ । सोरठी नाच्ने

यस वर्षको तीज म्यूजिक अवार्ड सम्पन्न, संचारकर्मी गीता अधिकारीलाई छाँयाछवी रंग पत्रकारिता सम्मान

टीका उत्कृष्ट तीज गायिका र माइतीघर उत्कृष्ट तीज गीत  काठमाडौं  –  छायाँछवि चौथो म्यूजिक अवार्ड २०७४ मा गायिका टीका पुन उत्कृष्ट तीज गायिका बन्न सफल भइन् भने पूर्णकला बिसीको माइतीघर उत्कृष्ट तीज गीत बन्न सफल भयो । टीका पुनले युकेको सारी बोलको गीतबाट उत्कृष्ट गायिका बन्दै अवार्ड चुम्न सफल भएकी हुन् । त्यस्तै हरि विष्टले

मोडलिङ भनेको अभिनय कला र क्षमता प्रदर्शन गर्नु हो ( मोडल सुष्मा कार्की )

​मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै ( मोडल सुष्मा कार्की ) काठमाडौँ – राजधानी काठमाडौँ शहर, सपनाको शहर जहा दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन त्यसै सपना संग जोडिएको एउटा मोडलिङ क्षेत्र अहिलेका युवा युवती हरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात

तीज म्यूजिक अवार्ड भदौ ४ मा

२ भदौ, काठमाडौँ – चौथो छायांछवि तिज म्युजिक अवार्ड ०७४ को लागि मनोनयन सार्वजनिक भएको छ । यो वर्ष सार्वजनिक भएका तिज गीतहरू विभिन्न विधामा मनोनयन भएका हुन् । तिजका गीत संगीतलाई प्रोत्साहन मिलोस् र तिजका गीतले र त्यसका स्रष्टा र सर्जकमा उत्साह, उत्प्रेरणा रहिरहोस् भनी उक्त कार्यक्रम आयोजना हुन लागेको आयोजक तथा छायांछवि तिज

नेपालीको शानः पृथ्वी परिक्रमा अवार्ड, यो वर्ष मात्रै ७ मुलुकमा हुँदै

३२ साउन, काठमाडौं – राष्ट्रिय बक्स अफिस इन्टर नेश्नल ग्रुपको सहयोगमा राष्ट्रिय बक्स अफिस फिल्म क्लब नेपालका अध्यक्ष रामबहादुर सुवेदी ९आर।के।०ले थालेको विश्व परिक्रमा अन्तर्गत यो वर्ष जापान, बेलायत, क्यानडा, बेल्जियम, थाइल्याण्ड र दुबईमा पृथ्वी परिक्रमा अवार्ड कार्यक्रमको आयोजना गर्ने भएका छन् । उनको आयोजनालाई लिएर देश विदेशमा बस्ने विभिन्न नेपालीहरुले संसारभरी छरिएर बसेका नेपालीहरुलाई

राधाले भनिन : आएनन् माईती !

राधा तिवारी र गोपाल तिवारीको संयूक्त स्वरमा यस वर्षको तीज आएनन् माईती वोलको गीतलाई वजारमा लिएर आएका छन् । तीजमा माईतीवाट भाईलिन नआएपछि दिदिको विलौनालाई समेटेर राजेश तिमल्सिनाले शव्द रचना गरेको गीतलाई पवन लामाले संगीत भरेका छन् । मिडिया टपले वजारमा ल्याएको उक्त गीतलाई रोशन तिमल्सिनाले गरेका छन् भने श्रीकृष्ण फँयालको छायाकंन र शक्ति प्रज्वल

गायक सेखरको हुक्का रे बोलको गीत युट्युब मार्फत् सार्वजनिक

काठमाण्डौ – पूर्वका गायक सेखर बगडिया हुक्का रे भन्दै आएका छन् । उनको आफ्नै शब्द र स्वरमा सजिएको हुक्का रे‘ सार्वजनिक भएको छ । गीतलाई युट्युबमा मार्फत सार्वजनिक गरिएको हो । चलचित्र निर्देशक सुब्रत राज आचार्यले निर्देशन गरेको यस गीतका सङ्गीतकार सोहन मानन्धरको रहेको छ एरेन्जर बिजेश्वर तन्डुकार ले गरेका छन । गीतको भिडियोमा कोरियोग्राफी