Thursday 23rd November 2017

    मिलापकर्मी गीतालाई पत्रकारिता सम्मान    नवु सत्यालको हिजो सम्म................. !    चुनावी प्रचारमा व्यस्त कांग्रेसका प्रधान    संघिय समाजवादीका नेता जीतवीरद्वारा मालेका लालकुमारलाई सहयोग गर्ने घोषणा    मुगाबेको राजिनामासँगै जिम्बावेमा राजनीतिक निकासको आशा

मनोरञ्जन

नायिका सारिका अब गायिका पनि

भाद्र २८, काठमाडौं –  नायिका सारिका घिमिरे अब गायिका पनि भएकी छिन् । उनको स्वरमा रहेको पहिलो एल्वम मोहनीका साथ पनि श्रोता माझ आएकी छिन् । आज राजधानीमा एक कार्यक्रमका विच संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एंव वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, वरिष्ठ पत्रकार तथा गितकार शान्तिप्रिय, वरिष्ठ गायिका संगीता राना, वरिष्ठ संगीतकार राजु शाह,

हेटौंडामा “जूनकीरी” उल्लासपुर्ण पुनर्मन्चन

हेटौंडाका मेयेर, उपमेयेर,CDO, SP, नगर्पालिका महसङ्घका का पधादिकरिहरु, समाज्सेवी, बिध्यार्थी, महिलाहरु र सबै खालका ६०० दर्शकहरु , टिकेट काटेर उपस्थिती भएका थिए र सबै अत्यन्तै रुचाएका थिए! नाटकको बारेमा …….. सामाजिक यथार्थपरक नाटक जूनकिरीमा यस्की पात्र स्वयम् जूनकिरी र आकाशकी जून जो दुबै सुर्यको उज्यालोमा भन्दा पनि बरु अन्धकार रातमा बढी चम्किन्छन र अस्तित्व प्राप्त

सुभाष भित्रको सुनन गीत सार्वजानिक

हेटौडाका गायक सुभाष गहतराजको दोस्रो एल्बम सुभाष भित्रको सुनन भन्ने गीतको भिडियो सार्वजानिक भएको छ । सुभाषको आवाज रहेको गीतलाई तुलाराम थापाले लेखेका हुन्, । सुभाष र तुलाराम संयुक्त संगीत रहेको गीतलाई एलोन सुजन मग्रातीले खिचेका छन्, भने सुरेन्द्र दाहालले सम्पादन गरेका छन्, । सङ्गस नेपालले भिडियो गीतलाई बजारमा ल्याएको छ । हेटौडा र काठमाडौंमा

`द मंगोलियन हर्ट ´ यहि असोज ६ बाट देशै भर प्रदर्सन हुँदै

आर.एल फिल्म इन्टरटेनमेन प्रालिको ब्यानरमा बनेको नेपाली कथानक चलचित्र `द मंगोलियन हर्ट´ यहि असोज ६ गते बाट नेपालका सम्पुर्ण हलहरुमा एकै साथ चल्ने भएको छ । नेपाली समाजमा देखिरहेको र भोगिरहेको यथार्थ घटनामा आधारित अन्तरजातीय बिबाहलाई यस चलचित्रमा प्रस्तुत गर्न खोजिएको छ । यो चलचित्र एकदमै पारिवारिक चलचित्र र समाजको लागि अज प्रेरणादायी रहने र

५१ औ दिन मनाउने क्रममा “प्रेम गित २” इलाममा प्रदर्शन हुँदै

भदौ, इलाम – साउन १३ गतेबाट प्रदर्शनमा आएको प्रेमगीत २ आफ्नो प्रदर्शनको ५१औ दिन मनाएको उपलक्ष्यमा इलाममा पनि प्रदर्शन हुने भएको छ । इलामका दर्शकसामु “प्रेमगीत २” भदौ ३० र ३१ गते इलामको गौतमबुद्ध सभा गृह (सिटी हल) मा दिनको दुइवटा सो गरेर ४ वटा शो प्रदर्शन हुने भएको छ । पहिलो शो ११ः३० बजे

आँखैमा हो राखौं कि भन्दै दीपक

२१भाद्र, काठमाडौं – ‘आँखैमा हो राखौं कि…’ भन्दै आएका छन् दीपक पाठक । पहिलो एल्वम ‘म आकाश भएको हुन्छु’ बाट दर्शक–स्रोताको मन जित्न सफल दीपक पाठकको दोस्रो एल्वम स्टेप वानमा समावेश आँखैमा हो राखौं कि लिएर आएका हुन् । स्टेप वानमा रहेका गीत मध्ये ‘माकुरीले जाल बुने जसरी…’को भिडियो केही दिनअघि सार्वजनिक भएको थियो भने ‘आँखैमा

जाउ तिमिसंग बोल्दिन भन्दै पारु

१७ भादौ, काठमाडौँ – लगातार म्युजिक भिडियोको निर्देशन गर्दै आएका अहिलेका चल्तिका निर्देशक जीवन शाहीको जाउ तिमिसंग बोल्दिन बोलको गितको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गाायिका पारु ढकालको स्वरमा सजिएको गितलाइ प्रविन सन्नटाले लेखेका हुन भने अर्जुन पोखरेलले संगित भरेका छन् । द म्युजिक ग्यालरीमा मार्फत सार्वजनिक भएको म्युजिक भिडियोमा रन्जन रिजाल र

ओ रामा रामा भन्दै आइन टिना (भिडियो सहित)

१३ भदौ, काठमाडौँ गायिका टिना भट्टराईको नयाँ गीत “ओ रामा रामा” सार्वजनिक भएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रमका विच उक्त गीत सहित सोही गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको हो । सुरेन्द्र न्यौपानेको शब्द रहेको उक्त गीतमा गायिका आँफैले संगित भरेकी छिन् भने रिकेश गुरुगं एरेन्जरको रुपमा रहेका छन् । जीवन शाहीको निर्देशन

प्रतिक्षाका दिन गन्दै कपिल तामाङ (भिडियो सहित)

भदौ,काठमाण्डौँ – गायक कपिल तामाङको स्वरमा सजिएको गित प्रतिक्षाका दिनहरुको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गतसाता राजधानीमा वरिष्ठ संगितकार सुरेश अधिकारीको प्रमुख आतिथ्यमा नेपाल टेलिभिजनमा समाचार प्रमुख मनोहरी थापा, बरिष्ठ गितकार भरत बम्जन लगायतको उपस्थितीमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त भिडियोमा सार्वजनिक गरिएको हो । मोडेल समिर लामा र क्रिस्टिना थापाले अभिनय गरेका छन

पर्दामा हेर्न पाइने भयो नालापानी युद्ध

९ भादौ, काठमाडौं – ऐतिहासिक कथामा आधारित चलचित्र नालापानी बन्ने भएको छ । देहरादुन स्थित नालापानी गढीमा भएको अङ्ग्रेज नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका बीर बलभद्र कुवरले लडेको ऐतिहासिक लडाईलाई आधार बनाएर चलचित्र निर्माण हुन लागेको हो । राजधानीमा शुक्रबार पत्रकार भेटघाटगरि चलचित्र बन्ने घोषणा गरिएको हो । नेपालीले गौरवपूर्ण अङ्ग्रेजहरुसँग लडेको युद्ध