Thursday 23rd November 2017

    मिलापकर्मी गीतालाई पत्रकारिता सम्मान    नवु सत्यालको हिजो सम्म................. !    चुनावी प्रचारमा व्यस्त कांग्रेसका प्रधान    संघिय समाजवादीका नेता जीतवीरद्वारा मालेका लालकुमारलाई सहयोग गर्ने घोषणा    मुगाबेको राजिनामासँगै जिम्बावेमा राजनीतिक निकासको आशा

मनोरञ्जन

मिलापकर्मी गीतालाई पत्रकारिता सम्मान

५ मंसिर, काठमाडौं  – नेपाल चलचित्र कलाकार सघंले मिलाप मासिक र mष्उिलभधक।अयmकी कार्यकारी सम्पादक गीता अधिकारीलाई पत्रकारिता सम्मान गर्ने भएको छ । नेपाल चलचित्र कलाकार संघको मंसिर ४ गते सोमबार बसेको बैठकले विभिन्न पुरस्कार र सम्मान घोषणा गरेको हो । नेपाल चलचित्र कलाकार संघ पत्रकारिता सम्मान २०७४ बाट पत्रकार तुलसी गिरी ‘भावुक’ र आरके सुवेदीलाई पनि सम्मान

जिते राज यादब बने अल स्टार नेपाल्स नेक्स्ट टप मोडलको बिजेता

जनकपुर स् अल स्टार नेपाल्स नेक्स्ट टप मोडल नेपाल २०१७ को उपाधि जिते राज यादबले जितेका छन िपुर्बाञ्चलको विभिन्न शहरमा अडिशन लिएर जनकपुरमा ग्रान्ड फिनाले गरिएको अल स्टार नेपाल्स नेक्स्ट टप मोडल नेपाल २०१७, मोडल सङस नेपाल प्रालिले आयोजना गरेको थियो ि त्यसैगरि फर्स्ट रनरअप सुष्मिता अधिकारि, सेकेण्ड रनरअप र मस्ट पपुलर कृष्ण गुप्ता भएका

सहिमाको गीतमा नायिका सारिकाले मर्काइन कम्मर

४ कार्तिक, काठमाडौं – गायिका सहिम श्रेष्ठको ‘यो मौसम पनि कति रमाइलो…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायिका सारिका घिमिरेले कम्मर मर्काएकी छन् । सारिकालाई राजकुमार श्रेष्ठले साथ दिएका छन् अभिनयमा । राजकुमारकै शब्द तथा सङ्गीत रहेको गीतमा हरि लम्सालको एरेन्ज रहेको छ । रविन्द्र बरालको छायांकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन्

अनाथवालवालिकाको सहयोगका लागि नायक भट्राई कतार तिर

१ मंसिर,काठमाण्डौ – नायक श्रीदेब भट्राई अनाथ वालवालिकाहरुको लागि लत्तकपडा र खाद्यान्न खोज्न हिजो कतार पुगेको छन् । पछिल्लो समय समाज सेवा तिर लागेका नायक भट्राई बृद्धाआश्रम अनाथालयमा भएका वालवालिका तथा बृद्धबृद्धाहरुलाई सघाउदै आईरहेका छन् । जाडो समय सुरु भईसकेकोले विभिन्न अनाथआश्रममा रहेका वालवालिकाहरुलाई चिसोबाट बच्न केहि राहत प्रदान हुने विश्वासमा कतार हिडेका हुन ।

दुव्र्यसनसम्बन्धी सन्देश दिन ‘जुभेनियल’

२९ कात्तिक,काठमाडौँ –  लागूऔषधको दुव्र्यसनबाट समाजमा युवा युवतीलाई पार्ने समस्याबारे सन्देश दिने उद्देश्यले ‘जुभेनियल’ नामक चलचित्र निर्माण सम्पन्न भएको छ ।मुलुकका कर्णधारका रुपमा लिइएका युवा वर्गले विभिन्न कारण र परिवेशले गर्दा दुव्र्यसनको सिकार हुनपरेको बाध्यता तथा घर परिवारमा अभिभावकलाई परेको असरबारे समेटेर सो चलचित्र निर्माण गरिएको हो । करिब एक घण्टा लामो सो चलचित्र छोटा

आईरहन्छ अचेल हरपल याद तिम्रो …

१९ कार्तिक,काठमाण्डौ –  आईरहन्छ अचेल हरपल याद तिम्रो नामक म्युजिक भिडियोको छायाङकन राजधानीका विभिन्न रमणीय स्थानमा सम्पन्न भएको छ । गायक प्रदिप मगरको स्वरमा रहेको गीतमा शब्द डिपि खनालको रहेको छ भने संगीत उत्तम थापा मगरले दिनुभएको छ । आर वि रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको भिडियोमा मोडल समिर लामा र सपना ओलीलाई देख्न सकिने छ

तनहुँको दमौलीमा जारी महोत्सवमा अवलोकनकर्ताको उत्साहजनक उपस्थिती

१२कात्तिक,तनहुँ – तनहुँको दमौलीमा जारी दोस्रो तनहुँ आदिवासी जनजाती सांस्कृति महोत्सवमा अवलोकनकर्ताको उत्साहजनक उपस्थिती देखिएको छ । शनिवार चौथो दिन मात्रै ५५ हजार दर्शकको उपस्थिती रहेको महोत्सवका प्रवक्ता सिद्धार्थ थापामगरले जानकारी दिएका हुन् । राष्ट्रिय लोक दोहोरी कलाकार रामजी खाँडको प्रस्तुति रहेको दिन ६ लाख ४० हजार रुपैयाँको टिकट विक्री भएको प्रवक्ता मगरले बताए ।

अनाथ बालबालिकासँग सारिकाले मनाइन जन्मदिन

१० कार्तिक, काठमाडौं  – नायिका सारिका घिमिरेले राजधानीको नयाँ बानेश्वर संगम चोक स्थिति नयाँ नेपाल समाज केन्द्रमा रहेको अनाथ बालबालिकाबीच विहिवार आफ्नो जन्मदिन मनाएकी छन् । उनले केन्द्रमा रहेका बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गर्दै खाना खुबाएर आफ्नो जन्मदिन मनाएकी हुन् । संस्थाका अध्यक्ष कृष्ण गुरुङले संस्थामा ७० बालबालिका रहेको र आफूहरुले विभिन्न व्यक्तिहरुको सहयोगमा उनीहरूको पालन

 पुर्वाञ्चलको विभिन्न शहरमा अल स्टार नेपाल्स नेक्स्ट टप मोडलको अडिसन हुदै

काठमाडौँ  – पुर्वाञ्चलका विभिन्न शहरमा अल स्टार नेपाल्स नेक्स्ट टप मोडलको अडिसन हुने भएको छ महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले अल स्टार नेपाल्स नेक्स्ट टप मोडल प्रतियोगिताको आयोजना गर्ने भएको हो यहि असोज २२ गते आइतबार बिरेन्द्र बजार, असोज २३ गते गोलबजार असोज २५ गते लाहान, असोज २६ गते जनकपुरमा अडिशन सुरु

म्यूजिक खबरको पहिलो वार्षिकोत्सवस् बस्नेत र शाहलाई म्यूजिक खबर स्रष्टा सम्मान

२ असोज २०७४, काठमाडौं –  नेपाली संगीत पत्रकारिताको इतिहासमै पहिलो पाक्षिक पत्रिका ‘म्यूजिक खबर पाक्षिक’ले आफ्नो प्रथम वार्षिकोत्सव सम्पन्न गरेको छ । प्रथम वर्ष पूरा गरि दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा राजधानीको रक हाउस क्याफेमा एक कार्यक्रमको आयोजना गरी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपलकुलपति शम्भुजित बास्कोटाको प्रमुख आतिथ्यतामा ‘म्यूजिक खबर’ पाक्षिकले वरिष्ठ लोकगायक