Monday 25th September 2017

    डा. केसी फेरी अनसनमा    दुई महिनामा आठ अर्ब मूल्य बराबरको सवारीसाधन नेपाल भित्रिए    दशैंका अवसरमा २१ कैदीलाई माफी     सखिया नाचले गाउँघर गुञ्जयमान,थारु गाउँमा दशैँको रमझम    दुइ मन्त्रीको जागिर धरापमा

खेलकुद

युभेन्टस च्याम्पियन्स लिगको फाइनलमा आज रियल ड्रवीको भिडन्त

२७ बैशाख, काठमाडौँ – इटालियन क्लब युभेन्टस यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा फ्रान्सेली क्लब मोनाकोलाई २–१ ले हराउँदै समग्रमा ४–१ को जितसहित युभेन्टस उपाधि नजिक पुगेको हो । घरेलु मैदानमा भएको खेलमा सिरी ए क्लब युभेन्टसलाई जित दिलाउन मारिओ मान्जुकी र डानी एल्भेसले एक एक गोल

पन्जावको प्लेअफमा पुग्ने आशा कायमै

२७ बैशाख, भारत – आइपिएल १० अन्तर्गत गए राती भएको खेलमा पन्जावले कोलकतालाइ पराजित गरेको छ । यो जितसंगै पनजावको प्लेअफमा पुग्ने सम्भावना कायमै रहेको छ । टस हारेर पहिले व्याटिङ्गको निम्तो पाएको पन्जावले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनायो । उसका लागि कप्तान ग्लेन म्याक्सवेलले सार्वाधिक ४४ रन बनाए त्यस्तै रिद्धिमान

अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता सुरु

२१ बैशाख, अत्तरीया – कैलालीको अत्तरीयामा बिहीबारदेखि अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । ट्वान्टी–ट्वान्टी संरचनामा खेलाइने प्रतियोगितामा ६ टिमले भाग लिने आयोजक युनाईटेड अत्तरीया स्पोर्टस क्लबले जनाएको छ । समुह ‘ए’ मा सशस्त्र प्रहरी बलको एपिएफ, मिलन क्रिकेट एकेडेमी झापा र कञ्चनपुर टिम छन् । समुह ‘बी’ मा कैलाली जिल्ला क्रिकेट एकेडेमी, राईजिङ

१८ यार्ड नजिकैबाट उत्कृष्ट गोल

२० बैशाख,  – क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको सेमिफाइनलअन्तर्गत एट्लेटिको म्याड्रिडविरुद्धको पहिलो लेगको खेलमा दोस्रो गोल गरेका छन्। सान्टियागो बेर्नाबेउमा भइरहेको खेलमा रोनाल्डोले ७३ मिनेटमा दोस्रो गोल गरे। उनले मार्सेलोको क्रसमा डिबक्स नजिकै उभिएका करिम बेन्जेमा नजिकैबाट गएको बलमा गोल गरेका थिए। उनलाई डिबक्स भित्र फिलिप लुइसले राम्रोसँग रोक्न सकेनन्। जसका कारण उनले १८ यार्ड नजिकैबाट

रोबर्ट हठले आत्मघाती गोल गरे

१४ बैशाख, काठमाडौं – इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले साँघुरो जित निकालेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा आर्सनलले साबिकको विजेता लेष्टर सिटीलाई १ – ० ले पराजित गरेको हो । आर्सनलको घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन एक मात्र गोल लेष्टर सिटीका खेलाडीले आत्मघाती गोलको उपहार दिए । पहिलो हाफ गोल

अाइपिएलमा बैंगलाेरकाे लज्जास्पद हार, इतिहासकै सबैभन्दा कम स्काेर

११ बैशाख, भारत – अाइपिएल अन्तर्गत गएराती भएकाे खेलमा राेयल च्यालेन्जर बैंगलाेरले अापिएल इतिहासकै सबैभन्दा खराब प्रर्दशन गर्दै सबैभन्दा कम स्काेरमा खुम्चिएकाे छ । काेलकतासंग इडेन गार्डेनमा भएकाे खेलमा घरेलु टाेलीसंग ८२ रनले पराजित हुँदा उस्ले मात्र ४९ रन जाेडेकाे थियाे र याे अाइपिएल इतिहासमा सबैभन्दा कम स्काेर हाे । टस हारेर पहिले व्याटिङ गरेकाे

सान्टियागाे बर्नवाउमा मेसीकाे सान्, लिग उपाधि दाैड खुला

११ बैशाख, मड्रिड – लिग उपाधिकाे हाेडमा रहेका रियल मड्रिडलाइ चीर प्रतिद्वन्दी वार्सिलाेनाले सान्टियागाे बर्नवाउमै पराजित गरेकाे छ । याे संगै स्पानिस लिगकाे उपाधि हाेड खुला भएकाे छ । एलक्लासिकाे नामले चर्चित यी दुइकाे सिजनकाे अन्तिम लिग भिडण्त अन्तर्गत मड्रिडले बार्सालाइ सान्टियागाे बर्नवाउमा अातिथ्यता गरेकाे थियाे । घरेलु मैदानमा खेलकाे २८ अाैँ मिनेटमा कासिमिराेले गाेल गर्दै

रूपन्देही च्यालेन्जर्सलाई ९२ रनले पराजित

८ वैशाख, धनगढी – हिजो सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल पुगेको छ । कप्तान पारस खड्काको सानदार ब्याटिङ र सौरभ खनालको अलराउन्ड प्रदर्शनमा रूपन्देही च्यालेन्जर्सलाई ९२ रनले पराजित गर्‍यो । शनिबार धनगढीले फाइनल गेम विराटनगर किंग्सको सामना गर्नेछ । विराटनगरले क्वालिफायर्स–१ मा रूपन्देही च्यालेन्जर्सलाई ३० रनले पराजित गरेको थियो । सुरुका चार

धनगढी टिम चौराहा फाइनलमा

७ बैशाख, धनगढी – धनगढी प्रिमियर लिग अन्तर्गत आज धनगढी टिम चौराहा र रुपन्देही च्यालेन्जर विच दोश्रो क्वालिफायर खेल भइरहेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा टिम चौराहाले शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले हरायो । समूह चरणका ५ मध्ये मात्र दुई खेल जितेको टिम चौराहा रन रेटका अंक तालिकाको आधार चौथो स्थानमा

दोश्रो क्वालिफायर खेलमा चौराहाद्वारा रुपन्देही सामु १७३ रनको लक्ष्य प्रस्तुत

७ बैशाख, धनगढी –धनगढी प्रिमियर लिग अन्तर्गत आज धनगढी टिम चौराहा र रुपन्देही च्यालेन्जर विच दोश्रो क्वालिफायर खेल भइरहेको छ । टस जितेर पहिले व्याटिङ गरेको धनगढी टिम चौराहाले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १७२ रन बनायो । ठुलो योगफल तयार पार्ने क्रममा चौराहाका कप्तान पारस खड्काले ६७ रनको योगदान गरे भने सौरभ खनालले