Saturday 23rd September 2017

    युवा गायक टंक बुढाथोकीको "कसरी कसरी" नामक म्युजिक भिडियो सार्बजानिक (भिडियो सहित)    २ नं प्रदेशको ४० स्थानीय तहको परिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूची सहित)    अब माओवादीलाइ कसैले हेप्न सक्दैन ः प्रचण्ड    लगानीलाई सुरक्षित गर्ने वातावरण नबनाएको भन्दै टेलिकमले धरहरा पुनर्निर्माणबाट हात झिक्यो    मेक्सिकोमा शक्तिशाली भूकम्प, १०० भन्दा बढीको मृत्यु

खेलकुद

पोर्चुगलको शानदार जित,न्युजिल्याण्ड खाता नै नखोली घर फर्कियो

११, असार – पोर्चुगल फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा जित निकाल्दै पोर्चुगलले अन्तिम चारमा स्थानमा पक्का गरेको हो । पोर्चुगलले न्युजिल्याण्डलाई ४–० ले हरायो । पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डो, बर्नाडो सिल्भा, आन्ड्रे सिल्भा र नानीले गोल गरे । न्युजिल्याण्डसँगको खेलमा रोनाल्डोलाई आराम दिइने

डी मारियाले २२ करोड ९६ लाख जरिवाना तिर्ने

८, असार – पेरिस सेन्ट–जर्मेनका खेलाडी एन्जल डी मारियाले स्पेनमा आफूविरुद्ध चलिरहेको कर छलीको मुद्दा सल्ट्याउन २० लाख युरो (२२ करोड ९६ लाख रुपैयाँ) जरिवाना तिर्ने भएका छन् । कर छलीको मुद्दामा अर्जेन्टिनका डी मारिया २० लाख युरो जरिवाना तिर्न तयार भएको स्पेनिस अधिकारीले बताएका छन् । डी मारिया आफ्नो तस्बिरको अधिकारबाट भएको आम्दानीको कर

कनफेडेरेशन कप फुटबलमा जर्मनीको विजयी सुरुवात

६, असार – रुसमा भइरहेको कनफेडेरेशन कप फुटबलमा विश्व विजेता जर्मनीले विजयी सुरुवात गरेको छ । समूह ‘बी’ मा रहेको जर्मनीले आफ्नो पहिलो खेलमा गएराति अस्ट्रेलियालाई ३–२ ले हराएको थियो । सोचीमा भएको खेलमा जर्मनीलाई जिताउन लार्स स्टिन्ड्ल, जुलियन ड्रयाक्सलर र गोरेट्जकाले गोल गरे । अस्ट्रेलियाका लागि टम रोगिच र टोमी जुरिकले गोल गरे ।

रुसको विजय सुरुआत

४ असार, काठमाडौं – आयोजक रुसले फिफा कन्फेडेरेसन कप फुटबलमा विजय सुरुआत गरेको छ । गएराति भएको उदघाटन खेलमा न्युजिल्यान्डलाई २ – ० ले पराजित गर्दै घरेलु टोलि रुसले विजय सुरुआत गरेको हो । सेन्ट पिटर्सबर्ग स्टेडियममा भव्य उदघाटनका बीच भएको खेलमा रुसलाई जित दिलाउन फेडोर स्मोलोभले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पायो

पारसलाई राष्ट्रदीप मानपदवी र टमाटालाई प्रबल जनसेवाश्रीबाट सम्मान गरिने

१५ जेठ, काठमाडौं – सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई कीर्तिमय राष्ट्रदीप मानपदवीबाट सम्मान गर्ने निर्णय भएको छ । गणतन्त्र दिवस २०७४ को अवसरमा ५१४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गर्ने निर्णय भएको छ । जसमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारससँगै कीर्तिमानी धावक तथा प्रशिक्षक हरिबहादुर रोकायलाई कीर्तिमय राष्ट्रदीप मानपदवीबाट सम्मान

बार्सिलोनालाई कोपा डेल रे उपाधि,आर्सनलाई एफए कप

१४ जेठ – बार्सिलोनाले स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । घरेलु मैदानमा गए राति भएको फाइनलमा एलाभेसलाई ३–१ ले हराउँदै बार्सिलोनाले लगातार तेस्रो पटक कोपा डेल रेको उपाधि जितेको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सी, नेइमार र पाको एलकेसरले गोल गरे । एलाभेसका लागि थियो हर्नान्डेजले एक गोल फर्काए । सबै गोल

रियल ला–लिगा च्याम्पियन

८ जेठ, काठमाडौं – मालागालाई हराउँदै रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । रियलले सन् २०१२ पछि पहिलो पटक घरेलु लिगको उपाधि उचालेको हो । उपाधिका लागि रियल मड्रिडलाई कम्तिमा बराबरी चाहिएको थियो, जुन खेलमा मालागामाथि २–० सहज जित हात पारेको छ । मालागाको घरेलु मैदानमा भएको खेलमा रियलले दोस्रो मिनेटमा नै

मुम्बाईलाई १०अाैँ अाइपिएलकाे उपाधि

८ जेठ, काठमाडाैँ – १० अाैँ संस्करणकाे अाइपिएलकाे उपाधि मुम्बाइ इन्डियन्सले जितेकाे छ । हैदराबादकाे राजीवगान्धी अन्तराष्ट्रिय रंगशालामा भएकाे खेलका राइजिङ पुने सुपरजाइन्टस् लाइ १ रनले पराजित गर्दै समग्रमा तेश्राे पटक अाइपिएलकाे उपाधि जितेकाे हाे । टस जितेर पहिलाे व्याटिङ गरेकाे मुम्बाइले निर्धारित २० अाेभरमा ८ विकेट गुमाएर १२९ रनकाे सामान्य याेगफल तयार पारेकाे थियाे

आइपीएलको उपाधि मुम्बईलाई, एक रनले पुने पराजित

८, जेठ   –   इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको उपाधि मुम्बई इन्डियनले जितेको छ। हैदरावादमा राइजिङ पुने सुपर जायन्ट्सलाई एक रनले पराजित गर्दै मुम्बईले तेस्रो पटक उपाधि जितेको हो। उत्कृष्ट बलिङ गर्दै मुम्बईले १ सय २९ रनको पनि रक्षा गर्‍यो। उसको जितमा अहम भूमिका निर्वाह गर्दै मिचेल जोन्सनले अन्तिम ओभरमा ९ रन मात्रै दिएर

पुने फाइनलमा

३ जेठ, काठमाडौँ – आइपिएल अन्तर्गत गएराती भएको खेलमा लिग लिडर मुम्बाइलाइ २० रनले पराजित गर्दै स्टिव स्मिथको पुने सुपरजाइन्टस् फाइनलमा पुगेको छ । मुम्बाइको वाखंडे मैदानमा भएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको पुनेले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६२ रन बनाएको थियो । खराब सुरुवात गरेको पुनेले ९ रनमा २ विकेट गुमाएको