Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

खेलकुद

धनगढी प्रिमियर लिग शुरु

२८ चैत, धनगढी – नेपाली क्रिकेटको वहुप्रतिक्षित धनगढी प्रिमियर लिग आज बाट शुरु भएको छ । उद्घाटन खेलमा सिवाइसि अत्तरियाले काठमाडौँ गोल्डेन्सलाई ४० रनले पराजित गरेको छ । टस हारेर पहिले व्याटिङको निम्तो पाएको अत्तरियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४६ रन बनाएको थियो । उसका लागि शंकर रानाले सर्वाधिक ५७ रन बनाउँदा ज्ञानेन्द

हैदरावाद र मुम्बाइको जित

२८ चैत, भारत – आपिएल अन्तर्गत हिजो भएको खेलहरुमा सनराइजर हैदरावाद र मुम्बाई ईन्डियन्स विजयी भएका छन् । हैदराबादमा भएको पहिलो खेलमा हैदरावादले गुजरात लायन्सलाई ९ विकेटले पराजित गरेको छ । टस हारेर पहिले व्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनायो । उसका लागि ड्वेन स्मिथले ३७, दिनेश कार्तिकले

रियल बराबरीमा रोकिँदा, बार्सिलोना मालागासंग पराजित

२७ चैत, एजेन्सी–उपाधिको होडमा रहेका रियल मड्रिडले डर्वी म्याचमा एथलेटिको म्ड्रिडसंग १–१ को बराबरी खेल्दा अर्को उपाधिको दावेदार बार्सिलोना भने मालागासंग पराजित हुन पुगेको छ । सान्टियागो बर्नवाउमा हिजो खेलमा दुवै टिमले बराबरी खेलेका हुन । पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोश्रो हाफको ५२औँ मिनेटमा पेपेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर खेल

आइपिएलमा पन्जाव र बैंगलोरको जित

२७ चैत, भारत – आइपिएल अन्तर्गत हिजो भएको खेलमा किंग्स इलेभन पन्जाव र रोयल च्यालेन्जर बैंगलोर विजयी भएको छ । इन्दोरमा भएको पहिलो खेलमा पन्जावले राइजिङ पुने सुपरजाईन्टस्लाई ६ विकेटले पराजित ग¥यो भने दोश्रो खेलमा बैगलोरले डेल्लीी डेयर डेभिल्सलाई १५ रनले पराजित ग¥यो । पहिलो खेलमा टस हारेर व्याटिङको निम्तो पाएको पुनेले निर्धारित २० ओभरमा

गुजरात माथि काेलकताकाे सहज जित

२६ चैत, भारत – १० अाैँ संस्करणकाे अाइपिएल अन्तर्गत हिजाे भएकाे खेलमा शाहरूख खानकाे काेलकता नाइट राइडर्सले गुजरात लायन्सलाइ १० विकेटले पराजित गरेकाे छ । टस हारेर पहिले व्याटिङकाे निम्ताे पाएकाे गुजरातले निर्धारित २० अाेभरमा ३ विकेटकाे क्षतिमा १८३ रन बनाएकाे थियाे । प्रत्युत्तरमा काेलकताले १४.५ अाेभरमा विना विकेट क्षति लक्ष्य पुरा गर्याे । उसका

महाराष्ट्र डर्बीमा पुनेको जीत

२५ चैत, भारत – १० औ संस्करणको आइपिएल अन्तर्गत महाराष्ट्र डर्बीमा हिजो भएको दोश्रो खेलमा राईजिङ पुने सुपरजाईन्ट्सले मुम्बाई ईन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ । टस हारेर पहिले व्याटिङको निम्तो पाएको मुम्बाईले निर्धारि २० ओभरमा ८ विकेट गुमाएर १८४ रनको ठूलो योगफल तयार पारेको थियो । उसका लागि जस बटलरले सर्वाधिक ३८ रन बनाए

नेपालगंज महोत्सवमा, खेलकुद तर्फको प्रतियोगिता सुरु

२५ चैत, नेपालगन्ज – क्रियटिभ ह्यान्ड्स, सेलिब्रेटी खबर डटकम, सिद्धार्थ गु्रप र क्रियटिभ ग्रुपकोसंयुक्त आयोजनामा आजबाट सप्ताहव्यापी नेपालगन्ज महोत्सव सञ्चालन भएको छ । चैत ३१ गतेसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत साहित्य सम्मेलन, चित्रकला प्रदर्शनी, संस्कृति, डकुमेन्ट्री फिल्म प्रदर्शन, खेलकुद तथा पर्यटनसँग सम्बन्धित कार्यक्रम आयोजना गरिने भएको छ । खेलकुद अन्तर्गत आज भएको १५ किमीको साइकल दौड

आइपिएलमा हैदरावादको विजयी सुरुवात, आज पुने र मुम्बाइवीच खेल हुने

२४ चैत, भारत – १० औँ संस्करणको इन्डियन प्रिमियर लिगको पहिलो खेलमा साविक विजेता सनराइजर हैदराबादले विजयी सुरुवात गरेको छ । राजिव गान्धी अन्तराष्ट्रिय क्रिकेट मैदानमा हिजो सम्पन्न खेलमा हैदरावादले गतबर्षको उपविजेता रोयल च्यालेन्जर वैंगोलरलाइ ३५ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०७

दशौं संस्करणको आईपीएल आजबाट सुरु हुँदै

२३ चैत, काठमाडौं  – इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को दशौं संस्करण बुधबारबाट सुरु हुँदैछ । बुधबार बेलुका विश्व क्रिकेटमा लोकप्रिय रहेको आईपीएलको दशौं संस्करण हैदरावादमा एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन हुनेछ । यस सस्करणको बिजेताले २२ करोड भारु प्राप्त गर्ने छन् भने उपविजेताले ११ करोड भारु पाउने छन् । यस्तै तेस्रो र चौथोले समान ७

खेलकुद विकास समितिको कार्यालयको ताला खुल्यो

२३ चैत, सप्तरी – सप्तरी जिल्ला खेलकुद विकास समितिको कार्यालयमा लगाइएको ताला पाँच दिनपछि आज खुलेको छ । सप्तरी जिल्ला टेबलटेनिस सङ्घका अध्यक्ष एवम् पत्रकार मनोहरकुमार पोखरेलको पहलमा सर्वसम्मतिमा ताला खुलेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एजेट न्यासुर लामाले जानकारी दिनुभयो । पत्रकार पोखरेलको पहलमा सोमबार बिहान छलफलपछि सहज वातावरण बनाउन दुवै पक्षले सहमति जनाएपछि