Friday 29th March 2024

    पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा सुरु    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’

खेलकुद

धनगढी टिम चौराहा फाइनलमा

७ बैशाख, धनगढी – धनगढी प्रिमियर लिग अन्तर्गत आज धनगढी टिम चौराहा र रुपन्देही च्यालेन्जर विच दोश्रो क्वालिफायर खेल भइरहेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा टिम चौराहाले शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले हरायो । समूह चरणका ५ मध्ये मात्र दुई खेल जितेको टिम चौराहा रन रेटका अंक तालिकाको आधार चौथो स्थानमा

दोश्रो क्वालिफायर खेलमा चौराहाद्वारा रुपन्देही सामु १७३ रनको लक्ष्य प्रस्तुत

७ बैशाख, धनगढी –धनगढी प्रिमियर लिग अन्तर्गत आज धनगढी टिम चौराहा र रुपन्देही च्यालेन्जर विच दोश्रो क्वालिफायर खेल भइरहेको छ । टस जितेर पहिले व्याटिङ गरेको धनगढी टिम चौराहाले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १७२ रन बनायो । ठुलो योगफल तयार पार्ने क्रममा चौराहाका कप्तान पारस खड्काले ६७ रनको योगदान गरे भने सौरभ खनालले

केन विलियम्सको व्याटिङमा दिल्ली स्तब्ध

७ बैशाख, भारत – आइपिएल अन्तर्गत हिजो भएको खेलमा दिल्ली डेयरडेविल्स विरुद्ध सनराइजर हैदरावाद विजयी भएको छ । हैदरावादको राविजव गान्धी अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा टस जितेर पहिले व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाइ १९१ रनको योगफल तयार पारेको थियो । हैदरावादले विशाल योगफल तयार पार्ने क्रममा उसका लागि न्यजिल्याण्डका कप्तान तथा

विराटनगर किंग्स फाइनलमा, रुपन्देही २९ रनले पराजित

  ६ बैशाख, धनगढी – विराटनगर किंग्स धनगढी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वालिफाएर खेलमा रुपन्देही च्यालेन्जरलाइ २९ रनले पराजित गरी फाइनलमा प्रवेश गरेको हो । टस जितेर पहिले व्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाइ १२८ रन बनायो । उसका लागि आसिफ शेखले ३६ रन जोड्दा कप्तान शरद

बैगलोरद्वारा गुजरात पराजित, गेलको १० हजार रन पुरा

६ बैशाख, भारत – आइपिएल अन्तर्गत हिजो भएको खेलमा रोयल च्यालेन्जर बंैगलोर विजयी भएको छ । राजकोटमा भएको खेलमा बंैगलोरले गुजराल लायन्सलाई २१ रनले पराजित गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको बैंगलोरले क्रिस गेलको विस्फोटक व्याटिङको मद्दतले निर्धारित २० ओभरमा २ विकेट गुमाइ २१३ रनको विशाल योगफल तयार पारेको थियो । उसका लागि

कोलकता र हैदरावादको जित

५ बैशाख, भारत – आइपिएल अन्तर्गत हिजो भएको खेलमा कोलकता नाइट राइडर सनराइजर हैदरावाद विजयी भएका छन् । दिल्लीमा भएको पहिलो खेलमा कोलकताले दिल्लीलाइ ४ विकेटले पराजित गरी लिग शिर्ष स्थानमा उक्लेको छ । टस जितेर पहिले व्याटिङ गरेको दिल्ली निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६८ रन बनायो । प्रतिउत्तरमा कोलकताले १ बल बाँही

अन्तिम खेलमा पारसको आक्रमक पारी, धनगढी दोश्रो चरणमा

४ बैशाख, धनगढी – धनगढी प्रिमियर लिग अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज चौराहा टिम धनगढी विजयी भएको छ । जितसंगै पारस खड्का टिम धनगढी दोश्रो चरणमा पुगेको छ । आज भएको खेलमा रुपन्देही च्यालेन्जरलाई ६ विकेटले पराजित गरी धनगढी दोश्रो चरणमा पुगेको हो । टस जितेर पहिले व्याटिङ गरेको रुपन्देहीले २० ओभरमा ६ विकेट

पुने र मुम्बाइको जित

ेमुम्बाइको वान्खडे स्टेडियममा भएको पहिलो खेलमा टस हारेर पहिले व्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनायो । उसका लागि ब्रेन्डम म्याकुलमले सर्वाधिक ६४ रन बनाउँदा दिनेश कार्तिकले ४८ रनको योगदान गरे । त्यस्तै वलिङ तर्फ मुम्बाइका मिचेल म्याक्लेघनले २ विकेट लिए । जवाफमा १७७ रनको विजयी लक्ष्य मुम्बाइले १९.३ ओभरमा

रुपन्देही र कंचनपुरको जित

३ बैशाख, धनगढी – डिपिएल अन्तर्गत आज भएका खेलहरुमा कंचनपुर आइकोनिक र रुपन्देही च्यालेन्जर विजयी भएका छन् । दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जरले विराटनगर किंग्सलाई ६१ रनले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३२ रन बनाएको थियो । उसका लागि अन्तिम थापाले सर्वाधिक ४५ रन

आइपिएलमा कोलकता र दिल्लीको जित

३ बैशाख, भारत – आइपिएल अन्तरगत हिजो भएका खेलहरुमा कोलकता नाइटराइडर्स र दिल्ली डेयरडेभिल्सले जित हात पारेका छन् । कोलकताको इडेन गार्डेनमा सनराइजर हैदरावाद विरुद्ध हिजो भएको पहिलो खेलमा टस हारेर पहिले व्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७२ रन बनाएको थियो । उसका लागि रोविन उथप्पाले ६८ रन बनाए भने मनिष