४ पुस,काठमाण्डौ – तारकेश्वर नगरपालिकाको आयोजनामा एन्जल हार्ट उच्च माध्यमिक विद्यालयको प्राङगणमा सम्पन्न वडा स्तरिय हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा लालिगुरांस राष्ट्रिय एकेडेमीले प्रथम स्थान हासिल गरेको छ । हाजिरीजवाफ प्रतियोगीतामा प्रथम भएको लालिगुराँस राष्ट्रिय एकेडेमी कक्षा ९ का विक्की झा,जलिया जश्मिन थापा र कक्षा ८ की कामना पोख्रेलले आफ्नो उत्कृष्ठ प्रतिभा देखाएका
काठमाडौं – सीसीआरसी १६ औं ज्ञान निकेतन कप बास्केटबल च्याम्पियनसिपको प्लस टु ब्वाइजतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । सीसीआरसीले आयोजक ज्ञान निकेतनलाई ४३–३२ ले पराजित ग¥यो । सीसीआरसीको जितमा आशिष बस्नेतले १४ अंक योगदान गरे । प्लस टु ब्वाइजमै ग्रिनफिल्ड र गोल्डेनगेटले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । मनोज खत्रीको १५ अंक सहयोगमा ग्रिनफिल्डले
मलेसियामा जारी अण्डर १९ एसियाकप क्रिकेटमा नेपालले भारत माथि ऐतिहासिक जित दर्ता गरेको छ । मलेसियाको वायोमास ओभलमा भएको खेलमा नेपालले भारतलाइ २० रनले पराजित गरेको हो । जितसंगै सेमिफाइनलमा पुगने नेपालको सम्भावना जिवितै छ । कप्तान दिपेन्द्र सिंह ऐरीले अलराउण्ड प्रदर्शन गरेपछि नेपाल राहुल द्रविडको टिमलाइ पराजित गरेको हो । टस हारेर पहिले व्यटिगं
१४ कार्तिक – ह्यामिल्टन मासाकाड्जाले शतकीय इनिङ खेलेसँगै जिम्बावेले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा राम्रो योगफल खडा गरेको छ । ओपनर मासाकाड्जाले १ सय ४७ रन जोडेपछि जिम्बावेले पहिलो इनिङमा ३ सय २६ रन जोड्यो । उनले २ सय ४० बल खेल्दै १६ चौका र २ छक्का प्रहार गरे । मध्यक्रमका ब्याट्सम्यान सिकन्दर राजाले ८० रनको
१३ कात्तिक,नवलपरासी – मोफसलमानै सर्वाधिक धनराशिको पुरस्कार रहेको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता आजदेखि नवलपरासीमा शुरु हँुदैछ । नवलपरासीको कोल्हुवामा गैँडा संरक्षणका लागि हुँदै आइरहेको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता यस वर्ष पनि गर्न लागिएको हो । आयोजक एक टिमसहित देशभरका ए डिभिजनका ११ सहित १२ टिमको सहभागिता रहने उक्त प्रतियोगिता कात्तिक २५ गतेसम्म
१२ कात्तिक, काठमाडौं – इटालियना सिरी एमा गोन्जालो हिगुइनको १०० औं गोलसँगै युभेन्टसले एसी मिलानलाई पराजित गरेको छ ।शनिबार राति भएको खेलमा युभेन्टसले एसी मिलानलाई २–० गोल अन्तरले हराएको हो । जितसँगै युभेन्टसले लिग लिडर नापोलीसँग अंक बराबरी गरेको छ । एसी मिलानको घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि २३ औं मिनेटमा हिगुइनले गोल गरे
११ कात्तिक,युएई – श्रीलंकासँगको दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पनि पाकिस्तान विजयी भएको छ । यसअघि पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा समेत पाकिस्तानले जित हासिल गरेको थियो । युएईमा भएको खेलमा श्रीलंकाले दिएको १ सय २५ रनको लक्ष्य पाकिस्तानले एक बल बाँँकी हुँदा ८ विकेट गुमाएर भेट्टाएको हो । पाकिस्तानलाई जिताउन शर्फराज अहमदले २८ र अहमद शहजादले २७ रन बनाए
११ कात्तिक,पोखरा – राइजिङ पोखरा क्रिकेट एकेडेमी र लेखनाथको योङ स्टार क्लबको संयुक्त आयोजनामा यही कात्तिक २१ देखि २५ गतेसम्म पोखरामा खुल्ला टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएकोे छ । प्रतियोगितामा १६ टोलीको सहभागिता रहने शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा क्रिकेट एकेडेमीका अध्यक्ष तथा राष्ट्रिय खेलाडी करण केसीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने टोलीले रु
१० कार्तिक,काठमाण्डौ – एक महिनाअघि भुटानमा भएको साफ यू–१८ च्याम्पियनसिपको उपाधि जितेको नेपाली युवा फुटबल टिमले मंगलबारदेखि सुरु हुने एएफसी यू–१९ च्याम्पियनसिपको छनोट खेल्दैछ। आइतबार किर्गिस्तान प्रस्थान गर्ने नेपालको लक्ष्य एक वर्षपछि इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट हुने रहेको छ। समूह ए मा रहेको नेपालले छनोट हुन आफूभन्दा तुलनात्मक बलिया प्रतिद्वन्द्वीलाई पराजित गर्नुपर्नेछ। बलिया प्रतिद्वन्द्वीलाई
९ कात्तिक, काठमाडौं – यू १९ एसिया कप क्रिकेटको लागि अभ्यास खेल खेल्न नेपाली टोली सोमबार बंगलादेश जाने भएको छ । बंगलादेश क्रिकेट बोर्डका अनुसार नेपालले घरेलु टोलीसँग बिहीबार, शनिबार र आइतबार ३ वटा म्याच खेल्ने छ । नेपाली टोलीका प्रशिक्षक विनोद दासले आफूहरुले बंगलादेशमा खेल्ने इच्छा प्रकट गर्दै पत्राचार गरेको र त्यहीअनुसार कार्यक्रम हुने