Friday 29th March 2024

    पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा सुरु    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’

खेलकुद

फागुन १८ गते पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने

२९ माघ, काठमाडौं – नेपाल रिङ रेस्लिङ संघको आयोजनामा आगामी १८ फागुनमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले विभिन्न देशका उत्कृष्ट रेस्लरहरूसहित आरडब्लु संग्राम नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रालिको व्यवस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा होलीको अवसरमा

नेपालले भोलि आयोजक नामिबियाको सामना गर्दै

२४ माघ,काठमाण्डौ – भोलिदेखि नामिबियामा सुरू हुने आईसीसी विश्व क्रिकेट लिग डिभिजन टुमा सहभागी हुन नामिबिया पुगेको नेपाली क्रिकेट टिमले कडा अभ्यास गरिरहेको छ। नामिबिया पुगेपछि नेपाली क्रिकेट टिमले सोमबार र मंगलबार जमेर अभ्यास गरेको नेपाली टिमका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । नेपाली टिमलाई मुख्य प्रशिक्षक जगत टमाटा र भारतीय प्रशिक्षक सुलक्षण कुलकर्नीले प्रशिक्षण

बिवाह बन्धनमा बाधिदै छन् ” Nepal Thai Boxing Association ” का अध्यक्ष तथा अन्तरास्ट्रिय खेलाडी नमराज भण्डारी |

 २२ माघ,काठमाण्डौ – खेल्नु सानै देखिको रुचि थियो | अरु भन्दा फरक पहिचान खेलको दुनियामा बनाउनु पर्छ भन्ने मान्यता अनि प्रतिस्पर्धामा देखिएको चुनौतिको सामना र केहि सेकेन्ड पाएको अबसरको सामना गर्नु पर्ने अवस्था अनि शारीरिक पिडा त छुट्टै थियो | सामाजिक, आर्थिक, मानसिक, तनाब बोकेर गरेको खेल यात्राको सफलता संघर्ष भन्दा कैयौ गुणा महत्वपूर्ण थियो

CAN नहुदा FAN को बढ्दो भूमिका – भानु सिग्देल (भिडियो अन्तरबार्ता)

रियल म्याड्रिड र बार्सिलोनालाई पछि पार्दै म्यानचेस्टर युनाइटेड बन्यो सर्वाधिक कमाउने क्लब

९  माघ,काठमाडौं -म्यान्चेस्टर युनाइटेड युरोपका चर्चित फुटबल लिगमा गत सिजन सबैभन्दा धेरै कमाउने क्लब बनेको छ। डिलोइट्टी मनि लिगले सार्वजनिक गरेको रिपोर्ट अनुसार इङलिश प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडले स्पेनिस महारथी टिम रियल म्याड्रिड र बार्सिलोनालाई पछि पार्दै धेरै कमाई गर्ने टिम बनेको हो । गत सिजनमा म्यानचेस्टर युनाइटेडले ५८१ मिलियन पाउण्ड कमाई गरेको छ

सुदूरपश्चिम खप्तड गोल्डकप :एपीएफ क्वाटरफाइनलमा

२२ पुस, धनगढी – विभागीय टीम सशस्त्र प्रहरी बलको एपीएफ धनगढीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रित नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा आज भएको खेलमा पोखराको साहारा क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै एपीएफ अन्तिम आठमा स्थान बनाएको हो। पहिलो हाफमा पाएको पेनाल्टी र दर्जनौँ गोल गर्ने मौका गुमाउँएको साहारा पेनाल्टी सुटआउटमा पनि अभागी

बिनोद र सागरलाइ बाहिर राख्दै डिभिजन-२ को लागि प्रारम्भिक टोलीको घोषणा

२० पुस, काठमाडौं – नेपालले आगामी फेब्रुअरीमा आयोजना हुने आर्इसीसी डिभिजन–२  क्रिकेटको लागि प्रारम्भिक चरणमा २१ खेलाडी छनोट गरेको छ । नामिबियामा हुने डिभिजन–२ का लागि खेलाडी छनोट समितिले पहिलो चरणमा बिहीबार २१ खेलाडी छनोट गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) का प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको छनोट

इपिएल: अप्पुहामीको चोट अंशुमन रथलाइ, १८ हजार दर्शक उपस्थितिले भाबुक आयोजक

नवराज दुवाडी १५ पुस, काठमाडौं -टिभिएस एभरेष्ट प्रिमियर लिगको उपाधी विराटनगर वरियर्सले जितेको छ । किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा भैरहवा ग्ल्याडियर्टसलाइ १ रनले पराजित गर्दै विराटनगरले उपाधी जितेको हो । उपाधीसंगै विराटनगरले ट्रफी र नगद २१ लाख रुपैपाँ पनि हात पारेको छ । विराटनगरको आश्चर्यपुर्ण निर्णय सामन्यतः यो सिजनमा किर्तिपुरको

ललितपुरलाइ हराउँदै, भैरहवा फाइनलमा

१३ पुस, काठमाडौं -टिभिएस एभरेष्ट प्रिमियर लिग अन्तर्गत आज भएको दोश्रो क्वालिफायरमा ललितपुर प्यार्टिओस्लाइ पराजित गर्दै भैरहवा ग्लाडियर्टस फाइनलमा प्रवेश गरेको छ । किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले व्याटिगंको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाइ १३२ रन बनाएको थियो । निकै राम्रो सुरुवात गरेको ललितपुरका लागि

विराटनगर फाइनलमा, ललितपुर दोश्रो क्वालिफायरमा

१२ पुस काठमाडौं -टिभिएस एभरेष्ट प्रिमियर लिग अन्र्तगत आज भएका खेलहरुमा विराटनगर वरियर्स र ललितपुर प्यार्टिओर्सले आ आफ्नो खेलमा जित दर्ता गरेका छन् । जितसंगै विराटनगर फाइनलमा प्रवेश गरेको छ भने ललितपुर दोश्रो क्वालिफायरका लागि छनौट भएको छ । आज विहान भएको पहिलो खेलमा टस विराटनगरले भैरहवा ग्लाडियर्टसलाई पराजित गरेको हो । टस हारेर पहिले