Sunday 19th November 2017

    “कन्या भ्रुण हत्या किन : कवि नवु सत्याल    समानुपातिक को ३३० सीटका लागि बन्दसूचीमा ४९ दलका ६ हजार ९४ जना    अनाथवालवालिकाको सहयोगका लागि नायक भट्राई कतार तिर    निर्वाचनमा यस्ता छन् चुनाव चिह्न    कलंकी क्षेत्रमा बाहिर खाजाघरको बोर्ड भित्र ग्राहकको यौनप्यास : एक जना ग्राहक बराबर १० हजार

खेलकुद

भारतलाइ अष्ट्रेलियाकाे “मुहताेड” जवाफ, पहिलाे टेष्टमा तीन दिन भित्रै ३३३ रनकाे जीत

१४ फागुन, काठमाडाैँ – अष्ट्रेलिया ४ टेस्ट म्याचकाे सिरिज खेल्न भारत अाइपुगेकाे दिन भारतीय मिडियाले अष्ट्रेलियालाए इतिहासकै खराब टिम भारत अाएकाे भन्दै भारतले ४ टेस्ट म्याचकाे सिरिज ४–० ले जित्ने मात्रै भनेनन् यदि अष्ट्रेलियाले म्याच ५ दिन सम्म लम्ब्याउन सकेकाे खण्डमा पनि उसकाे लागि ठूलाे हुने बताएकाे थियाे । भारतीय मिडियाले यति सम्म भन्याे की

बंगलादेशमा अफगानिस्तानकाे साहेन अस्माइसंग मनाङकाे हार

११ फागुन, बंगलादेश – शेख कमल अन्तराष्ट्रिय क्लब कप प्रतियाेगितामा नेपालकाे मनाङ मर्याङदी क्लब अफगानिस्तानकाे साहेन अस्मान फुटबल क्लबसंग ३–१ गाेल अन्तरले पराजित भएकाे छ । याे संगै क्वाटरफाइनलमा पुग्न मनाङ चितगाउँसंगकाे खेल जित्नै पर्ने भएकाे छ । पहिलाे हाफमा १ शुन्यले पछि परेकाे मनाङले दाेश्राे हाफमा उत्कृष्ट खेल खेले पनि काउण्टरमा दुइ गाेल खान

अभ्यासका लागि भारत जाने खेलाडीहरू छनाैट

काठमाडौं  – विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत केन्या विरुद्धको खेलको लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । आगामी फागुनमा हुने पाचौं चरण अन्तर्गत केन्यासँगको खेलको लागि नेपालले मंगलबार पारस खड्काको कप्तानीमा १९ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीका प्रतिनिधि ब्याङकेटपती राजु, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान

युएइ र हङकङका कारण नेपालले इमर्जिङ कप खेल्न नपाउने

काठमाडौं -नेपाल एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भएको छ । एसीसीको बोर्ड बैठकले एकदिवसीय मान्यता प्राप्त देशलाई मात्र खेलाउने निर्णय गरेपछि नेपाल खेल्न नपाउने भएको छ प्रतियोगितामा अव भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशका यु २३ टिम र अफगानिस्तानको राष्ट्रिय टोलीबीच मात्र प्रतिस्पर्धा हुनेछ । सुरुमा चार टेष्ट नेशनसहित ८ देश खेल्ने तय भएको थियो ।

अत्याधुनिक ब्याडमिन्टन हलको शिलान्यास

४ फागुन,पोखरा  राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले आज पोखरा रङ्गशालाको हातामा निर्माण गरिने अत्याधुनिक ब्याडमिन्टन हलको शिलान्यास गर्नुभयो । करिब रु तीन करोड ५० लाखको लागतमा निर्माण गरिने अधिराज्यकै  नमुना हल निर्माण गर्न राष्ट्रिय खेलकूद परिषद्बाट ५० प्रतिशत प्राप्त हुने र बाँकी स्थानीयवासीबाट जनसहयोग परिचालन गरिने सङ्घका जिल्ला अध्यक्ष डम्बरसिंह गुरुङले जानकारी दिनुभयो ।

अल अाउटले भन्याे, सन्दिप भविष्यकाे यासिर साह

२८ माघ, काठमाडौं – नेपालका सन्दिप लामिछाने विश्वका उत्कृष्ट युवा क्रिकेटरहरुको सूचीमा परेका छन् । ‘अल आउट क्रिकेट’ले विश्वका उत्कृष्ट ३० युवा क्रिकेटरको सूची सार्वजनिक गरेको छ, जसमा नेपालका युवा क्रिकेटर सन्दिप पनि परेका छन् । सन्दिप सूचीको ३० औं नम्बरमा छन् । १६ वर्षीय लेग स्पिनर लामिछानेलाई अल आउट क्रिकेटले भावी यासिर साह भनेको छ

कोपा डेल रे कपको उपाधिको लागि बार्सिलोना र आलाभेस भिड्ने

२७ माघ, स्पेन – स्थापनाको ९६ बर्षको इतिहासमा पहिलो पटक आलाभेस स्पानिस कोपा डल रे कपको फाईनलमा पुगेको छ । अब उस्ले उपाधिको लागि क्याटलान क्लब बार्सिलोनाको सामना गर्ने छ । बुधवार राति भएको खेलमा घरेलु मैदानमा सेल्टाभिगोलाई १–० ले पराजित गर्दै आलाभेसले फाईनलमा स्पानिस महारथि बार्सिलोनासंगको भेट पक्का गरेको हो । पहिलो लेगमा सेल्टाभिगोलाई उसकै मैदान गोल

उपाधि हाेडमा चेल्सी बलियाे, स्टामफाेर्ड ब्रिजमा अार्सनल पराजित

२२ माघ, लण्डन – इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर चेल्सीले आर्सनलमाथि शानदार जित हात पारेको छ । शनिबार भएको खेलमा चेल्सीले आर्सनलमाथि ३-१ को जित हात पारेको हो । यो जितसँगै चेल्सीले १२ अंकको दुरी बनाएको छ र उपाधि दाबेदारीलाई बलियो बनाएको छ । घरेलु मैदान स्टामफोर्ड बि्रजमा भएको खेलमा चेल्सीले १३ औं मिनेटमा

३ हप्ताकाे अन्तरालमा तेश्राे उपाधि नजिक मनाङ, अार्मी १–० ले पराजित

२२ माघ, झापा । त्रिभुवन आर्मीलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लब रमपम झापा गोल्डकपको फाइनलमा पुगेको छ । विभागीय टोली त्रिभुवन आर्मीलाई १-० हराउँदै मनाङले आयोजक झापा-११ सँगको भेट पक्का गरेको हो । मनाङको जितमा खेलको ४१ औँ मिनेटमा विमल रानाले गोल गरे । विदेशी खेलाडी ओलावालेको क्रस पासमा कप्तान सुजल श्रेष्ठको प्रहार पोलमा लागेर

अायाेजक झापा फाइनलमा

२१ माघ, झापा– आयोजक टोली रमपम झापा–११ फुटबल क्लब झापामा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबारको पहिलो सेमिफाईनल खेलमा झापाले हिमालयन शेर्पालाई ४–० गोलअन्तरले पाखा लगाउँदै अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेको हो । फाइनल प्रवेशसँगै झापाले कम्तिमा नगद ३ लाख