Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

खेलकुद

विश्वकपको जात्रा, जर्सीको व्यापार

काभ्रे  – रसियामा आयोजना हुने फिफा वल्र्ड कप २०१८ ले नेपाली खेलप्रेमी अहिले उत्साहित छन् । फिफा वरियतामा कमजोर राष्ट्र भएपनि नेपालमा सम्भवतः सबैभन्दा बढी रुचाइने खेल हो, फुटबल । त्यसैले त के गाउँ के शहर अहिले जताततै फुटबलको चर्चा छ । बिहिबारदेखि रसियामा फुटबल सुरु हुँदै गर्दा नेपाली खेलप्रेमीहरु आ–आफ्नो मनपर्ने टीमको जर्सीसहित देखिन थालिसकेका

विश्व विजेता जर्मनी अस्ट्रियासँग पराजित

२० जेठ, काठमाडौं –  विश्वकपको उपाधि दावेदार जर्मनी मैत्रीपूर्ण खेलमा पराजित भएको छ । अभ्यास खेलमा जर्मनीलाई अस्ट्रियाले २- १ ले हराएको हो । खेलमा शुरुमा अग्रता भने जर्मनीले लिएको थियो । ११ औं मिनेटमा ओजिलको गोलबाट जर्मनीले लिएको अग्रता दोस्रो हाफमा टिक्न सकेन । ५३ औं मिनेटमा अस्ट्रियाका मार्टिनले बराबरी गोल फर्काए । अस्ट्रिया

प्रशिक्षक जिनेदिन जिदानले रियल मड्रिड छाडे

१७ जेठ, काठामाडौं – स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले पदबाट राजीनामा घोषणा गरेका छन् । क्लब फुटबलको सर्वाधिक ठूलो उपाधि मानिने च्याम्पियन्स लिगमा लगातार तीन सिजन रियल मड्रिडलाई उपाधि जिताएका उनले आज पत्रकार सम्मेलन गर्दै क्लब छाड्ने निर्णय लिए ।

प्रथम राष्ट्रिय मेयर कप टेबलटेनिस नव दिलिप कभर्ड हलमा हुँदै

१६ जेठ, बुटवल – बुटवलमा पहिलोपटक राष्ट्रिय मेयर कप खुल्ला टेबल टेनिस प्रतियोगिता हुने भएको छ । रुपन्देही जिल्ला टेबल टेनिस संघको आयोजनामा यही जेठ १८ र १९ गते हुने प्रतियोगितामा देशभरबाट जुनसुकै उमेर समूहका पुरुष र महिला खेलाडी सहभागी हुन सक्ने छन् । आयोजक संघका जिल्ला अध्यक्ष कृष्णकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा विभागीय टिम त्रिभुवन

आईपीएल बेटिङमा गुण्डा नाइके दावा लामा पनि

१५ जेठ, काठमाडौं – इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) र च्याम्पियन्स लिगको खेलका क्रममा बाजी खेलाउनेमा गुण्डा नाइके दावा लामाको पनि संलग्नता देखिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्वफुटबलर अन्जन केसीसहित ६ जनालाई पक्राउ गरेको छ । लामा भने फरार छन् । उनको खोजी भइरहेको परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले जनकारी दिए ।

चेन्नाईले जित्यो आईपीएलको उपाधि

१४ जेठ, काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । टस हारेर व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको थियो ।

चर्चित यूवा क्रिकेटर लामिछानेलाई कार उपहार

काठमाडौँ – आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले टाटा मोटर्सको टिएगो कार पाएका छन् । सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै १७ वर्षीय क्रिकेटर लामिछानेलाई एक कार्यक्रमका विच कार उपहार दिएको हो । सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा

बार्सिलोनाका जेनेन्ड इनिस्टा जापान लागे

१० जेठ, काठमाडौं – बार्सिलोनाका लेजेन्ड आन्द्रे इनिष्टा जापान गएका छन्, जसलाई उनले नयाँ घर भनेका छन् । जे लिगको क्लब ‘भिसल कोबे’का मालिक हिरोसी मिकाटानीले उनलाई जापान लगेका हुन् । मिकाटानीले इनिस्टालाई निजी विमानमा लिन आएको तस्वीर ट्वीट गरेका छन् । ३४ वर्षीय इनिस्टाले यो सिजनको अन्त्यमा बार्सिलोनाको २२ वर्षे करियर अन्त्य गरेका हुन्

सन्दीप लामिछाने ‘युथ आइकन अफ नेपाल’बाट सम्मानित

९ जेठ, काठमाडौं – युवा क्रिकेटर सन्दीप लामिछाने ‘करिश्म्याटिक एण्ड स्टाइलिस प्लेयर’ साथै ‘दि युथ आइकन अफ नेपाल २०१८’ बाट सम्मानित भएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्सबाट आफ्नो प्रतिभा देखाएका मंगलबार फर्किएका सन्दीपलाई केडिया अर्गनाइजेसनले एक लाख रुपैयाँसहित सम्मान गरेको हो । बुधबार डीएभी स्कूलमा भएको सम्मान कार्यक्रममा सन्दीपले विद्यार्थीहरुलाई पढाइसँगै आफूलाई

आईपीएल नेपाललाई चिनाउने अवसरः सन्दीप

८ जेठ काठमाडौं – युवा क्रिकेटर सन्दीप लामिछानेले आईपीएल आफ्नो अविश्मरणीय यात्रा भएको बताएका छन् ।आईपीएल खेलेर मंगलबार फर्किएका सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय टोलीका कप्तान पारस खड्का लगायतले स्वागत गरेका थिए । सञ्चारकर्मीहरुसँग कुरा गर्दै सन्दीपले आईपीएल नेपाललाई चिनाउने मौका भएको भन्दै त्यसलाई सदुपयोग गर्न सक्दो प्रयास गरेको बताए । उनले अघि भने, ‘सिक्ने