Saturday 23rd September 2017

    युवा गायक टंक बुढाथोकीको "कसरी कसरी" नामक म्युजिक भिडियो सार्बजानिक (भिडियो सहित)    २ नं प्रदेशको ४० स्थानीय तहको परिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूची सहित)    अब माओवादीलाइ कसैले हेप्न सक्दैन ः प्रचण्ड    लगानीलाई सुरक्षित गर्ने वातावरण नबनाएको भन्दै टेलिकमले धरहरा पुनर्निर्माणबाट हात झिक्यो    मेक्सिकोमा शक्तिशाली भूकम्प, १०० भन्दा बढीको मृत्यु

खेलकुद

नेपाल फेरी झ¥यो

३० भदौ, काठमाडौं –  फिफा वरियतामा नेपाल ६ स्थान तल झरेको छ । बिहीबार सार्वजनिक गरिएको बरियातामा नेपाल १७५औं स्थानमा पुगेको छ । एएफसी एसियन कप छनोट अन्तर्गत नेपाल ताजकिस्तानसँग घरेलु मैदानमा २-१ ले पराजित भएपछि त्यसको असर विशव बरियतामा परेको हो । विश्व वरियतामा जर्मनी शीर्ष स्थानमा छ भने ब्राजिल, पोर्चुगल, अर्जेन्टिना, वेल्जियम, पोल्याण्ड,

आज एन्फाको बैठक बस्दै

३२ साउन, काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाको बैठक बुधबार बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको प्रवक्ता इन्द्रमान तुलाधरले जानकारी दिए । एन्फाको लापरवाहीका कारण एएफसी कप प्ले–अफमा थ्रीस्टार क्लबले खेल्न नपाएकोमा उसलाई क्षतिपूर्ति दिने र दोषी ठहरिएकालाई कारवाही गर्ने विषयमा विवाद भएपछि गएको साउन १२ गतेको बैठक स्थगित भएको थियो ।

बाह्रौँ क्वीक्स ग्रिनल्याण्ड अन्तर विद्यालय हुदै

नेशनल पावर न्यूज – टोखा न.पा.—८, थापासीमा अवस्थित ग्रिनल्याण्ड स्कुलको आयोजनामा बाह्रौ अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता यही श्रावण २७ गतेदेखि भाद्र ३ गतेसम्म सम्पन्न हुने कुरा एक पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । २०६२ सालदेखि शुरू भएको उक्त प्रतियोगिताको १२औँ संस्करणमा जुनियरतर्फ २४ विद्यालय र सिनियरतर्फ १६ विद्यालयको सहभागिता रहेको कुरा कार्यक्रम संयोजक तथा

“आफ्नै खल्तीबाट राष्ट्रिय खेलको संघ चलाइरहेका छौँ” – मनोरञ्जन रमण शर्मा

मनोरञ्जन रमण शर्मा अध्यक्ष,  राष्ट्रिय भलिवल संघ प्रचण्ड सरकारले केही समय अघि भलिबललाइ नेपालको राष्ट्रिय खेलको मान्यता दियो । राष्ट्रिय खेलको लागि भलिबलसंगै तेक्वान्दो र कबड्डीले पनि दावी गरेका थिए । मन्त्री परिषद्मा २०७१ सालमै गएको प्रस्तावमा करिब २ बर्षपछि निर्णय गर्दै सरकारले भलिबललाइ राष्ट्रिय खेलको मान्यता दिएको हो । त्यसका लागि तत्कालिन खेलकुद मन्त्री

कराँतेमा नेपाललाई चार स्वर्ण

२७ साउन, म्याग्दी – बंगलादेशमा च्याम्पियन बन्दै म्याग्दीका चार कराँते खेलाडीले कराँतेमा स्वर्ण पदक जितेका छन् । सार्क राष्ट्र बंगलादेशमा आयोजित तथा हिजो सम्पन्न कराँते प्रतियोगितामा भाग लिन नेपालको तर्फबाट बंगलादेश पुगेका चन्द्र बुढा, गौरव घर्ती मगर, प्रज्वल शेरचन र मार्सल गर्बुजाले नियमित प्रशिक्षण, घरेलु मैदान, अनुभवी खेलाडीलाई पछाडि पार्दै स्वर्णपदक जितेका हुन् । म्याग्दीमा

१३ औ साग : ५ खेल पोखरामा हुने

२४ साउन, पोखरा –  युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले आगामी १३ औँ दक्षिण एसियाली खेलकुद(साग)का लागि पोखरा उच्च प्राथमिकतामा परेको बताउनुभएको छ । पोखरा रंगशालाको आज यहाँ निरीक्षणका क्रममा उहाँले पर्यटकीय नगरीका रुपमा अन्तरराष्ट्रियस्तरमा पहिचान बनाइसकेको पोखरालाई खेलकुद माध्यमबाट पनि उत्कृष्ट गन्तव्य बनाउन सकिने बताउनुभयो । मन्त्री केसीले आउँदो सागका लागि पोखरालाई गुरुयोजनाभित्र राखिएको जानकारी

हामी बंगलादेश भन्दा माथि छौँ– दिलिप नाथ

दिलिप नाथ , सदस्य, राष्ट्रिय क्रिकेट टिम सुदुरपश्चिमको डडेलधुराबाट झरेका पिता चेतराज नाथ महेन्द्रनगरमा थोक व्यापारमा तल्लिन थिए । पिताकै व्यापारको कारण परिवारले खाना लाउनमा खासै दुख काट्नु परेन । दिउँसो स्कुल जाने एउटा ठिटो विहान बेलुका पिताको व्यापार ध्यान देलान भन्दा बल व्याट बोकेर कुदिहाल्थे क्रिकेट खेल्न । तिनी थिए, हाल राष्ट्रिय क्रिकेट टिमका सदस्य दिलीप

फुटबल रंगशालमा भागदौड हुदा २ जनाको मृत्यु १७ घाइते

१५ साउन – दक्षिण अफ्रिकाको एक रंगशालमा फुटबल खेल भइरहेका बेला भागदौड मच्चिदा कम्तिमा दुईजनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन् । दक्षिण अफ्रिकाको जोहनसबर्गमा रहेको ठूलो रंगशालमा सोवेटो डर्बी भइरहेका बेला भागदौड मच्चिएको फुटबल अधिकारीले बताएका छन् । काइजर चिफ्स र ओरलाण्डो पाइरेट्सबिचको खेलको क्रममा ८७ हजार दर्शक क्षमता रहेको रंगशालको

आईसीसीले नेपाली क्रिकेटरहरुको एक वर्षको तलब पठायो

१२ साउन, काठमाडौं – अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाली क्रिकेटरहरुको एक वर्षको तलब पठाएको छ । नेपाल क्रिकेट एशोसिएसन निलम्बनमा परेपछि क्रिकेटरहरुको तलब समेत रोकिएको थियो । आईसीसीले एशोसिएसनलाई दिने रकमबाट काटिने गरी हालै मात्र ३३ क्रिकेटरको सन् २०१६ को तलब पठाएको हो । क्रिकेट टिमका प्रशिक्षक र म्यानेजरले यो वर्षमा खेलेका खेलाडीहरुको नाम पठाएको

भिएआरको पक्षमा म्याराडोना

११ साउन – डिएगो म्याराडोनाले आफू फुटबलमा भिडियो एसिसट्यान्ट रेफ्रि (भिएआर) प्रयोगको पक्षमा रहेको बताएका छन् । उनी सन् १९८६ को विश्वकपमा हातबाट गरेको गोलका लागि निकै चर्चित छन् । उनलाई त्यो गोलका लागि ‘ह्याण्ड अफ गड’ को रुपमा पनि चिन्ने गरिएको छ । ३१ वर्षअघि अर्जेन्टिनाका म्याराडोनाले विश्वकपको क्वाटर फाइनलमा इंग्ल्याण्डसँगको खेलमा २–१ को