Saturday 23rd September 2017

    युवा गायक टंक बुढाथोकीको "कसरी कसरी" नामक म्युजिक भिडियो सार्बजानिक (भिडियो सहित)    २ नं प्रदेशको ४० स्थानीय तहको परिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूची सहित)    अब माओवादीलाइ कसैले हेप्न सक्दैन ः प्रचण्ड    लगानीलाई सुरक्षित गर्ने वातावरण नबनाएको भन्दै टेलिकमले धरहरा पुनर्निर्माणबाट हात झिक्यो    मेक्सिकोमा शक्तिशाली भूकम्प, १०० भन्दा बढीको मृत्यु

कला/ साहित्य

सुन्दर पन्तका सुन्दर रचनाहरू (भिडियाे सहित) 

२३ माघ, काठमाडाैँ  – शिक्षाविद् सुन्दर पन्तद्वार रचित गीती एल्बम सुन्दर सपना सार्वजनिक भएकाे छ । गायक गायिकाहरू अञ्जु पन्त, तारावीर पाण्डे, सन्तोष लामा, टंक बुढाथोकी, सन्तोष रजौरे, विजय थापा, पुष्पा गुरुङकाे स्वरमा सजिएका गीतमा सन्तोष रजौरे,तारावीर पाण्डे,सन्तोष लामा, टंक बुढाथोकी,कल्याण सिंहले संगीत भर्नुभएको छ । आधुनिक, लोकपप तथा राष्ट्रिय भावकाे विधामा तयार उक्त गीती एल्बमकाे

शुक्रबारदेखी छैठाैँ लिटरेचर फेस्टिभल पाेखरामा

पोखरामा माघ दोस्रो सातादेखि अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको छैठौँ संस्करण नेपाल लिटरेचर फेस्टिभल २०१७ हुने भएको छ। माघ १४ देखि १७ सम्म पार्दीस्थित नेपाल पर्यटन बोर्डको प्रांगणमा महोत्सवमा ४० वटा सत्रमा लगभग १०० जना वक्ता, लेखक, समाजशास्त्री, राजनीतिज्ञ, कलाकर्मी र विचारकहरुले विभिन्न विषयमा छलफल गर्ने आयोजकले जानकारी दिएका छन् । ‘गत वर्ष पहिलो चोटी पोखरामा आयोजना

कथा संग्रह मोह

दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले हालसालै (पहिलो संस्करण : २०७३)प्रकाशनमा ल्याएको सुन्दर खड्का द्वारा लिखित कथासङ्ग्रह ‘‘मोह’’ मा समावेश भएको पहिलो कथा को वाँकी अंश  …………..काठमाडौँ आएको दोस्रो दिनबाट शिवहरिले आफ्नोे अफिसलाई समेत ध्यानमा राखेर उजेलीलाई सहर घुमाउने कार्यक्रम तयार पार्छन् । उजेलीलाई एक पटक देखाएको वा घुमाएको ठाँउको जीवनपर्यन्त नर्बिसने बनाउने हेतुले कुनै किसिमको कमी

कथा संग्रह मोह

दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले हालसालै (पहिलो संस्करण ः २०७३)प्रकाशनमा ल्याएको सुन्दर खड्का द्वारा लिखित कथासङ्ग्रह ‘‘मोह’’ मा समावेश भएको पहिलो कथा ।  सदाझँै आज उजेली गाई बाख्रा चराउन वनमा गएकी छिन् । हिजो अस्तिको भन्दा चाँडै भएर होला उसका अरू दौँतरीहरू त्यहाँ आइपुगेका हुँदैनन् । वनमा एक्लै हुँदा अफ्ठ्यारो मान्छे—उजेली । गोठाला साथीहरू आउने बाटो