Monday 27th January 2020

    बाध्य भए पराइको हुनलाई बोलको गित सार्वजनिक    बले र अन्जलीको टाला टुली बाटुली भिडियो    काठमाण्डौ उपत्यका नजिकै दुई प्याराग्लाइडिङ जोन थपिए    सनम कठायत र ऋचा थापा आकर्षक प्रेम मुन्द्रामा (भिडियो सहित)    मकर स्नान गरी देशैभरि उल्लासका साथ माघे संक्रान्ति मनाइँदै

कला / मनोरञ्जन

सिर्जुको “यो प्रित बेईमानी” सार्वजनिक  (हेर्नुहोस भिडियो सहित )

काठमाण्डौँ  –  नायिका तथा गायिका सिर्जु अधिकारी र सन्तोष रजाउरे को “यो प्रित बेईमानी” बोलको पप गित सार्वजनिक भएको छ । यो प्रित बेइमानी’ बोलको गीतमा सिर्जु र को सन्तोषको स्वर रहेको छ । यस गितमा शब्द रहेको छ,कपिल मणीको भने संगीत गरेका छन् गायक सन्तोषले नै । महाराज थापाले संगीत संयोजन गरेको गीतको म्युजिक

समिरा श्रेष्ठ भईन नेपाल्स चबी मोडलको बिजेता

असार, काठमाडौँ – नेपालमै पहिलो पटक सिद्दि मिडिया प्रा.लि.ले आयोजना गरेको नेपाल्स चबी मोडल २०१७ सौन्दर्य प्रतियोगिताको बिजेता बनेकी छिन । समिरा श्रेष्ठ बुधबार अबेर साँझ राजधानीको नाचघरमा सम्पन्न भएको उक्त प्रतियोगीतामा करीब एक महीना लामो प्रशिक्षणपछि अन्य १५ जना प्रतियोगीहरुलाई पछि पार्दै समिरा श्रेष्ठले उक्त ताज जित्न सफल भएकी हुन भने फर्स्ट रनरअप मिनु

नायिका जस्ती गायिका शुशिला पाठक

काठमाडौँ – झट्ट हेर्दा नायिका जस्ती देखिने सुन्दरी गायिका शुशिला पाठक बहु प्रतिभाकि धनि तथा एक बहु आयामिक व्यक्तित्व भएकी गायिका हुन l पुर्बको झापामा जन्मिएर काठमाडौँलाइ कर्मथलो बनाइ साङ्गीतिक क्षेत्रमा आफुलाई स्थापित गराउन सफल चर्चित नाम हो शुशिला पाठक l सानैदेखि गायनमा रुची राख्ने गायिका सुशिला पाठक बिगत ३ बर्ष देखि भने बिधिबत रुपमानै 

छैटौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

२८ जेष्ठ, काठमाडौं – छैटौं म्यूजिक खबर म्यूजिक अवार्ड २०७४ को मनोनयन सार्वजनिक भएको छ । गत २०७३ बैशाखदेखि चैतसम्म सार्वजनिक भएका गीतसंगीतको विभिन्न ३४ विधाको सर्वोत्कृष्ट पाँचभित्र पर्न सफल गीतको मनोनयन सार्वजनिक गरिएको हो । म्यूजिक खबरको आयोजनामा विगत ६ वर्षदेखि आयोजना हुँदै आइरहेको म्यूजिक खबर म्यूजिक अवार्डको यो छैटौं संस्करण हो । आगामी

९ औँ डी सिने अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

२२ जेठ, काठमाडौं – ‘नवौं डी सिने अवार्ड’ हेटौडामा हुने भएको छ । आयोजक संस्था ‘छायाँछवी क्रियशन’ले शनिबार हेटौडामा पत्रकार सम्मेलन गर्दै असार २२ गते हेटौडामा अवार्ड सम्पन्न गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले यस अवार्डले चलचित्र क्षेत्रमा लागेकाहरुलाई हौसला प्रदान गर्ने र नेपाल चलचित्रमा नयाँपन भित्रिनेमा आफू विश्वस्त रहेको बताए

नेपाल्स चबी मोडलको फिनाले जेठ ३१ मा हुदै

१७ जेठ, काठमाडौं –  नेपालमानै पहिलो पटक सिद्दि मिडिया प्रालिले आयोजना गरेको चबी मोडल २०१७ सौन्दर्य प्रतियोगिताको फिनाले यहि आउदो जेठ ३१ गते बुधबार राष्ट्रिय नाच घर जमलमा हुने भएको छ । फरक किसिमको सौन्दर्य प्रतियोगिता अनि आफुलाई मोटो छु भनेर आफ्नो प्रतिभा प्रस्फुटन गराउन बाट डराईरहेका महिलाहरुको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको मनञ्चमा प्रतिस्प्रधा

रमजान पर्व मनाउदै सानिया

१७ जेठ, काठमाण्डौँ – नेपाली चलचित्र क्षेत्रमा मुस्लिम समुदायको उपस्थिती न्युन रहेको छ । त्यसमाथि पनि मुस्लिम महिलाको उपस्थितलाई हेर्ने हो भने एकाध भन्दा भेटिन मुस्किल छ । उसै त मुस्लिम समुदायमा महिलाहरुलाई निश्चित परिधी भित्र राख्ने गरिन्छ यस्तो अवस्थामा नेपाली चलचित्र क्षेत्रमा महिलाको उपस्बिथती न्युन हुनलाई सामान्य रुपमा लिन सकिन्छ । तथापी यस क्षेत्रमा

नेपाल चलचित्र संघले अमेरिकामा अवार्ड गर्दै

१६ जेठ, काठमाण्डौ – नेपाल चलचित्र संघले स्थापना काल देखि नै नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार, सम्बद्र्धन एवं प्रवद्र्धनको लागि विभिन्न किसिमका क्रियाकलापहरु गर्दै आइरहेको छ ।नेपाल चलचित्र संघले नेपाली चलचित्र क्षेत्रमा कार्य गर्दै आइरहेको चलचित्रकर्मीहरुलाई सम्मान तथा प्रोत्साहन गर्नका लागि विगत केही वर्षदेखि नेपाल मोशन पिक्चर्स एसोसियसन अवार्ड गर्दै आईरहेको थियो तर यस अवार्ड

तिमी बाहेक बोलको गीत युट्युवमार्फत सार्वजनिक (भिडियो सहित)

काठमाण्डौँ  – डि.पी खनालको शब्द रचना, शंकर थापाको संगीत तथा कुवेर नेपालीको स्वरमा तिमी बाहेक बोलको गीत आज युट्युवमार्फत भिडियो सहित सार्वजनिक भएको छ । आज सार्वजनिक भएको तिमी बाहेक बोल गीतको म्युजिक भिडियो सुरज अधिकारीले निर्देशन गरेको उक्त भिडियोलाई जनकराज अधिकारीले खिचेका छन् भने सनम निरौला र मुना कार्कीको अभिनय रहेको छ । त्यसै

हटुवालको दर्द सार्वजनिक

जेष्ठ, काठमाडौं । गजलकार ज्ञानदेव हटुवालको गीत गजलसंग्रह दर्द सार्वजनिक गरिएको छ । प्राध्यापक डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा गजलसंग्रह दर्दलाई सार्वजनिक गरिएको हो । नेता, सांसद, सचिव, विभिन्न संघसंस्थाका प्रतिनिधि, साहित्य तथा गीतसंगीतका वरिष्ठ व्यक्तित्वहरुको उपस्थितिमा राजधानीमा एक कार्यक्रमको आयोजना गरी दर्दलाई सार्वजनिक गरिएको हो । सनसाइन आवासीय विद्यालय भैरहवाका संस्थापक प्रिन्सिपल समेत रहेका ज्ञानदेव