Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

कला / मनोरञ्जन

कन्हैया सिंह र अन्जना गुरुङको गीतमा पुष्प र अपेक्षाको अभिनय (भिडियोसहित)

काठमाडौँ- कन्हैया सिंह र अन्जना गुरुङको स्वरमा रहेको गीत ‘नजर नजरको’ सार्वजनिक गरिएको छ। बिहिवार राजधानी काठमाडौँमा एक कार्यक्रमका बिच म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतको संगीत र रचना शम्भुजित बास्कोटाले गरेका छन् । भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् भने म्युजिक भिडियोमा पुष्प खड्काको साथ पहिलो पल्ट कन्हैया सिंहको छोरी अपेक्षा सिंहले डेब्यु

उत्तम केसीको चैतारीमा लर्के वर

काठमाडौं – नारी पर्व तीज नजिकिदै गर्दा गायक कलाकारहरुले आआफ्नो तीज गीतको भिडियो सार्वजनिक गर्न प्रतिस्पर्धा नै हुने गरेको छ । यसै मेसोमा अम्वीका वस्नेतको शब्द, प्रस्तुति रहेको ‘चौतारीमा लर्के वर’ मा रामकुमार नेपाली र अम्वीका वस्नेतको स्वर समेटिएको छ । लयसंगीत शारदा रसाईली, संगित संयोजन नारायण दंगाल, छायांकन राम केसी, संम्पादन, रंगसंयोजन राजकुमार मगर,

अन्तर्राष्ट्रिय ५० भाषामा सन्तोष श्रेष्ठको सङ्गीत

काठमाडौं – केेेेहि  समय अघि अन्तर्राष्ट्रिय १२ भाषामा सङ्गीत भरेका विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले पुनः ५० भाषामा सङ्गीत भरेर अर्को सफलता प्राप्त गरेका छन् । ढुकढुकीभित्र तिम्रो… बोलको गीतमा डा.आर.उपाध्यायको शब्दलाई सन्तोष श्रेष्ठले सङ्गीत भरेका छन् । गायनमा सन्तोष श्रेष्ठ, डी.आर. उपाध्याय र प्रकाश तिमिल्सिना रहेका छन् । यस गीतमा समेटिएका ५० वटा अन्तर्राष्ट्रिय भाषाहरूमा-

दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं – मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै गरिने दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्डको उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको छ । गीतसंगीतका विभिन्न ३८ विधामा आयोजना गरिएको यस अवार्डमा उत्कृष्ट मनोनयनमा परेका स्रष्टा सिर्जनालाई सार्वजनिक गरिएको छ । आगामी साउनको अन्तिम साता राजधानीमा सम्पन्न हुन लागेको यस अवार्ड गत वर्षदेखि गीतसंगीत, चलचित्र, खेल, टुरिजम, कमेडी, सौन्दर्य व्यवसाय लगायतका

विश्व बल्लभलाई यस वर्षको कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार प्रदान गरिने

काठमाण्डौ– चर्चित सांगीतिक जोडी कन्हैया सिंह परियार र अञ्जना गुरुङको नामबाट स्थापना भएको कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार श्रावण १८ गते राजधानी काठमाण्डौ स्थित राष्ट्रिय नाचघरमा आयोजना हुने भएको छ । यस वर्षको कन्हैया अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार बरिष्ठ गीतकार विश्व बल्लभलाई प्रदान गरिने भएको छ । “तिमि बादल, मेरो माया तिम्रो, सपनीमा रुवाउँछौ, गोर्खाली, धेरैदिन

गीतकार नारायण रेग्मीको शब्दमा कोरिएको ‘आइफोन हरायो’ सार्वजनिक

काठमाडौं । गीतकार नारायण रेग्मीको शब्द रचना रहेको तीज गीत ‘आइफोन हरायो’ सार्वजनिक भएको छ । गत बुधवार मात्रै गीत सार्वजनिक गरिएको गीतकार रेग्मीले जानकारी दिनुभएको हो । ‘आइफोन हरायो’ मा संगीतकार लक्ष्मण पोखरेलको संगीत र चर्चित गायीका एलिना चौहानको स्वर रहेको छ । रेग्मीको शब्द रचनालाई अर्जुन नेपालीको एरेन्ज रहेको छ भने मनोज डङ्गोलले

७५ हजार अमेरिकी डलरसहितको रियालिटि शो घोषणा

काठमाण्डौ- अहिले मनोरन्जन संसारमा रियालिटि शो हरुको लोकप्रियता धेरै बढीरहेको छ । यसै क्रममा इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा विश्वभर फैलिएर रहेका नेपाली भाषीहरुलाई समेट्ने गरी एउटा विश्वव्यापी स्तरको रियालिटि शो आयोजना गर्ने कुराको हालै घोषणा गरिएको छ । राजधानीको मेरियट होटलमा सोमबार आयोजना गरिएको एक कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष डिल्ली

पहिलोपटक रिवार्ड गर्दै सामना म्युजिक क्रियसन, उत्कृष्ट पाँचका मनोनयनहरुलाइ प्रमाणपत्र वितरण

काठमाडौं-साधना म्युजिक अवार्ड (रिवार्ड)का उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदान गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमबीच उत्कृष्ट पाँचलाई प्रमाणपत्र वितरण गरिएको हो । तीन वर्षदेखि राष्ट्रिय साधना अवार्ड कार्यक्रम गर्दै आएको सामना म्युजिक क्रियसनले यसपटक रिवार्ड गर्न लागेको हो । अर्थात् अवार्डसँगै नगद प्रदान पनि गर्ने कार्यको सुरुवात गर्न लागेको छ । नेपालमा अवार्ड वितरण आयोजकले

सगरमाथा टपमा पूर्ण राईको गीतको भिडियो निर्माण

काठमाण्डौ – फिफा वल्र्डकपको गीत पहिलो पटक नेपालबाट पनि सार्वजानिक भएको छ । चर्चित गायक पूर्ण राईको स्वरमा तयार भएको गीतले खेलकुद, पर्यटन, जलवायु परिवर्तन र विश्वशान्तीको बिषयलाई बोकेको छ । यस्को एतिहासिक पक्ष भनेको यो सगरमाथा चुचुरोमा सार्वजानिक भएको हो र यो गीतको सम्पूर्ण भिडियो नै सगरमाथा चुचुरोमा पहिलो पटक सुटिङ समेत सम्पन्न भएको

अमर वान्तुको ‘काठे भाकैले’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं-स्रष्टा अमर वान्तुको नयाँ गीत ‘काठे भाकैले’ सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको संगीत, तारावीर पाण्डे, अस्मिता अधिकारी, सन्तोष श्रेष्ठ र सहिमा श्रेष्ठको स्वर, राजु कार्कीको एरेञ्ज एवं प्रकाश मिश्रको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गम्भिर विष्टले निर्देशन गरेको डान्सिङ शैलीको गीतको भिडियोमा आर्यन खरेल र सजिना श्रेष्ठलाई फिचरिङ गरिएको