Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

कला / मनोरञ्जन

गायक टार्जन लिम्बुको अर्को गितिसंग्रह सार्वजिनक (भिडियो सहित)

७ बेशाख, काठमाण्डौं  – गायक तथा गितकार टार्जन लिम्बुको आधुनिक गिति संग्रह ‘जर्नी’ सार्वजनिक भएबको छ । करिब २ साता अघि Songs Nepal बाट सार्वजिक भएको लिम्बुको यो तश्रो गिति संग्रह हो । यसमा उद्धव थापको एकल शब्द संगित रेहेको छ । यस अघि उनको ‘अधुरो सपना’ र ‘मधुरो सपना’ गरी २ गितिसंग्रह सार्वजनिक भइसकेको

०७३ सालमा नेपाली चलचित्र०७३ सालमा नेपाली चलचित्र

२०७२ सालमा नेपाली चलचित्र क्षेत्रले भूकम्पको त्रासदीसँगै देशले नाकाबन्दीको सामना गर्नु प¥यो । यि सबै कुराले जन धनमा क्षतिमात्र पु¥याएन, मानसिक अवस्था पनि विकराल बन्यो । तर ०७३ साल भने केही सुखद रह्यो ०७२ को तुलनामा । म यस आलेखमा नेपाली चलचित्र सम्बन्धि गत वर्षका केही गतिविधिहरु उल्लेख गर्न गइरहेका छौं । ०७३ सालमा ९०

कथा लेखन प्रतियोगितामा एलिशा उत्कृष्ठ

२८ चैत, काठमाडौं – आउँदो बैशाख १ मा रिलिज हुने चलचित्र ‘लभ लभ लभ’ टिमले आफ्नो प्रेमकथालाई पठाएर प्रतियोगिताको आयोजना गरेको थियो । सो प्रतियोगितामा डेढ सय प्रेमकथा हरु मध्यमा ललितपुरकी एलिशा महर्जन कथा प्रथम भएर एक लाख जित हात पारेकी छन् । आइतबार कार्यक्रममा एलिशालाई चलचित्रकी निर्मात्री शर्मिला पाण्डेले एक लाख अन्य कथाको तुलनामा

उत्कृष्ट प्रेमकथा लेख्ने एलिशालाई लभ लभ लभ ले दियो एक लाख पुरस्कार

बैशाख १ मा रिलिजको लागी तयार फिल्म लभ लभ लभको तर्फबाट एक महिना पहिले घोषणा गरिएको आफ्नो प्रेमकथा पठाउनुहोस, एक लाख पुरस्कार जित्नुहोसु कार्यक्रमको उत्कृष्टलाई पुरस्कार प्रदान गरिएको छ । लभस्टोरी पठाएका डेढ सय बढि प्रतिस्पर्धीबाट पाटनकी एलिशा महर्जन उत्कृष्ट बनिन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्मात्री शर्मिला पाण्डेले एलिशाको हातमा एक लाख

फिल्म फेयर एवार्ड क्यानाडा नोमिनेशन २०७२ आज हुदै

२५ चैत काठमाण्डौं  – राष्ट्रिय वक्स अफिसको आयोजनामा फिल्म फेयर एवार्ड क्यानाडा नोमिनेशन २०७२ आज हुदै । नेपाल चलचित्र विकास वोर्ड द्धारा मान्यता प्राप्त राष्ट्रिय वक्स अफिसले आज आर्मी क्लवमा भव्य रुपमा २५ बर्ष पुराना कलाकारहरुलाई सम्मान कार्यक्रम आयोजना गरेको छ ।

बैशाख २ पोखरामा कविता कन्सर्ट हुँदै

२३ चैत, पोखरा – कन्सर्ट पव्लिक इभेन्टको आयोजनामा आगामी  गते  पोखरामा कविता कन्सर्ट हुने भएको छ । कविता कन्सेप्टमा अघिल्लो वर्षदेखि सुरु भएको हो । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनले कन्सर्ट बाजेको सेकुवा पार्टी प्यालेस एण्ड रेष्टुरेण्टको सभाहलमा हुने जानकारी दिईएको छ। पव्लिक इभेन्ट संयोजक सञ्जय मल्लले साहित्यमा क्षेत्रमा  टेवा पुर्‍याउँदै कवितालाई व्यवसायिक रुप दिने

विश्वका सुन्दरीको सूची नायिका प्रियंका चोपडा दोस्री स्थानमा

विश्वका सुन्दरी महिला सूचीको दोस्री स्थानमा बलिउड नायिका प्रियंका चोपडा परेकी छन् । हलिउड नायिका एमा वाटसन, एम्मा स्टोन, एन्जेलिना जोलीलगायतलाई पछि पार्दै प्रियंका दोस्रो स्थान सुरक्षित गर्न सफल भएकी छन् । बजनेट वेवसाइटले गरेको सर्वेक्षणमा विश्वकी सुन्दरी महिलाको सूचीमा पहिलो स्थानमा गायिका बियोन्स परेकी छन् भने, प्रियंका विश्वको दोस्री राम्री महिला बन्न सफल भएकी

बैशाख १ मा फिल्म लभ लभ लभु रिलिज हुने

२० चैत, काठमाडौं  – आउँदो बैशाख १ मा फिल्म लभ लभ लभु रिलिजको लागी तयार मा रहेको छ । यो फिल्मीमा अमृत पाण्डेको प्रस्तुती अनि शर्मिला पाण्डेको निर्माणमा बनेको फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गरेका छन् । निरज कंडेलले खिचेको फिल्ममा सुरज पाण्डे र स्वस्तिमा खड्का लिड अभिनयमा छन् । सुरजले यसअघि भने वाल कलाकारको

“सेलिब्रेटी” सुमन गुरुङ

१८ चैत्र, चितवन – भरतपुर महानगरपालिका १, रामनगरकी १९ वर्षीया सुमन गुरुङ ‘सालीमार मिस चितवन २०१७’ को उपाधि जितेकै दिन फेसबुकमा १ हजार फ्रेन्ड रिक्वेस्ट आए । बधाई लेखिएका म्यासेजले इनबक्स भरिए, अहिले एकाएक सेलिब्रिटी बनेकी छन् । उनी भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षमा जेनरल बाइलोजी लिएर पढिरहेकी छन् । उनी भन्छिन् मैले

चलचित्र ‘पलाँस’ रिलिज हुँदै

१७ चैत काठमाडौं  – यहि चैत १८ गतेबाट चलचित्र ‘पलाँस’ रिलिज हुँदैछ । क्रिसा चौलागाईँको निर्माण चलचित्र ‘पलाँस’ लाई सुवास कोइरालाले निर्देशन गरेका छन् । चौलागाइँले भनिन् “महिलाहरु कसरी बेचिन्छन् भन्ने मुख्य विषयमा रहेर एक जनाको वास्तविक कथा सुन्यौं र त्यसलाई नै चलचित्रमा उतारेका छौं । समाजमा अहिले सामान्यतः मुम्बइमा मात्रै नेपाली महिला बेचिरहेका छैनन्