Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

कला / मनोरञ्जन

नेपाल्स चबी मोडलको फिनाले जेठ ३१ मा हुदै

१७ जेठ, काठमाडौं –  नेपालमानै पहिलो पटक सिद्दि मिडिया प्रालिले आयोजना गरेको चबी मोडल २०१७ सौन्दर्य प्रतियोगिताको फिनाले यहि आउदो जेठ ३१ गते बुधबार राष्ट्रिय नाच घर जमलमा हुने भएको छ । फरक किसिमको सौन्दर्य प्रतियोगिता अनि आफुलाई मोटो छु भनेर आफ्नो प्रतिभा प्रस्फुटन गराउन बाट डराईरहेका महिलाहरुको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको मनञ्चमा प्रतिस्प्रधा

रमजान पर्व मनाउदै सानिया

१७ जेठ, काठमाण्डौँ – नेपाली चलचित्र क्षेत्रमा मुस्लिम समुदायको उपस्थिती न्युन रहेको छ । त्यसमाथि पनि मुस्लिम महिलाको उपस्थितलाई हेर्ने हो भने एकाध भन्दा भेटिन मुस्किल छ । उसै त मुस्लिम समुदायमा महिलाहरुलाई निश्चित परिधी भित्र राख्ने गरिन्छ यस्तो अवस्थामा नेपाली चलचित्र क्षेत्रमा महिलाको उपस्बिथती न्युन हुनलाई सामान्य रुपमा लिन सकिन्छ । तथापी यस क्षेत्रमा

नेपाल चलचित्र संघले अमेरिकामा अवार्ड गर्दै

१६ जेठ, काठमाण्डौ – नेपाल चलचित्र संघले स्थापना काल देखि नै नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार, सम्बद्र्धन एवं प्रवद्र्धनको लागि विभिन्न किसिमका क्रियाकलापहरु गर्दै आइरहेको छ ।नेपाल चलचित्र संघले नेपाली चलचित्र क्षेत्रमा कार्य गर्दै आइरहेको चलचित्रकर्मीहरुलाई सम्मान तथा प्रोत्साहन गर्नका लागि विगत केही वर्षदेखि नेपाल मोशन पिक्चर्स एसोसियसन अवार्ड गर्दै आईरहेको थियो तर यस अवार्ड

तिमी बाहेक बोलको गीत युट्युवमार्फत सार्वजनिक (भिडियो सहित)

काठमाण्डौँ  – डि.पी खनालको शब्द रचना, शंकर थापाको संगीत तथा कुवेर नेपालीको स्वरमा तिमी बाहेक बोलको गीत आज युट्युवमार्फत भिडियो सहित सार्वजनिक भएको छ । आज सार्वजनिक भएको तिमी बाहेक बोल गीतको म्युजिक भिडियो सुरज अधिकारीले निर्देशन गरेको उक्त भिडियोलाई जनकराज अधिकारीले खिचेका छन् भने सनम निरौला र मुना कार्कीको अभिनय रहेको छ । त्यसै

हटुवालको दर्द सार्वजनिक

जेष्ठ, काठमाडौं । गजलकार ज्ञानदेव हटुवालको गीत गजलसंग्रह दर्द सार्वजनिक गरिएको छ । प्राध्यापक डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा गजलसंग्रह दर्दलाई सार्वजनिक गरिएको हो । नेता, सांसद, सचिव, विभिन्न संघसंस्थाका प्रतिनिधि, साहित्य तथा गीतसंगीतका वरिष्ठ व्यक्तित्वहरुको उपस्थितिमा राजधानीमा एक कार्यक्रमको आयोजना गरी दर्दलाई सार्वजनिक गरिएको हो । सनसाइन आवासीय विद्यालय भैरहवाका संस्थापक प्रिन्सिपल समेत रहेका ज्ञानदेव

चर्चित फेशन डिजाइनर काजल शर्मा युरोपमा सम्मानित

८ जेठ, काठमाडौँ – चर्चित  फेशन डिजाइनर काजल युरोपमा सम्मानित भएकी छिन l एन आर एन एबेल्जियम तथा जन सम्पर्क समिति बेल्जियमले काजल क्रियसनकि संचालिका चर्चित फेशनडिजाइनर काजल शर्मालाइ सम्मान गरेको हो l एन आर एन ए बेल्जियमका सस्थापक अधक्ष्यरबिन्द्र मान श्रेष्ठ, एन आर एन ए बेल्जियमका अधक्ष्य गंगाधर गौतम, एन आर एन ए एन

शान्तिप्रियलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७४

काठमाडौं , चलचित्र पत्रकार संघ मकवानपुर शाखाले यस वर्षबाट राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान प्रदान गर्ने भएको छ । चलचित्र पत्रकारीतामा लामो समय योगदान दिएका एक चलचित्र पत्रकारलाई नगद ११ हजार १ सय ११ राशिसहित सम्मानपत्र, दोसल्ला ओडाएर सम्मान गर्ने भएको हो । जेठ ७ गते चलचित्र पत्रकारिता दिवसको अवसरमा यसवर्ष वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियलाई राष्ट्रिय

अञ्जुले धोका दिए पछि खुव रोए श्रीदेव

माया पाउँछु भनेर आफ्नो प्रेमिकाको पछि लागेका श्रीदेवले धोका खाएपछि एकान्तमा वसेर खुव रोएका छन् न त त्यतिवेला उनको आसुँ पुछि दिने कोही आफन्त थिए न त साथीभाईहरुनै, पछाडीवाट कसैले कट भनेको आवाज आयो त्याहँ त शिव अधिकारीको स्वर, संगीत तथा शव्दमा तैयार भएको आधुनिक गीत कोईलीको जस्तो स्वरमा वोलको गीतको छायाँकन पो भैरहेको थियो

गुल्मिकी अनुले जितिन् नेशनल एक्टिङ कम्पिटिसन

जेठ ३, काठमाडौ – देशकै सर्वाधिक चर्चामा रहेको अभिनय प्रतियोगिता नेशनल एक्टिङ कम्पिटिसन थापाले जितेकी छन् । २४ बर्षीया थापाले देशभरबाट सहभागी हजारौ प्रतिस्पर्धिलाई पछि पार्दै उपाधी चुमेकी हुन् । बिजेता थापाले दुई लाख पचास हजार बराबरको बिभिन्न उपहार, चलचित्र तथा ब्यवसाहिक बिज्ञापन अभिनय अवसर उपहारका रुपमा प्राप्त गरेकी छन् । प्रतियोगितामा धनुषाका निस्चल कार्की

चलचित्र हेर्न थालियो

विगत नौं बर्ष यता नियमित रुपमा आयोजना हुदै आएको डि सिने अवार्ड यसबर्ष पनि मोफसलमा आयोजना हुने भएको छ । सात बर्ष लगातार रुपमा काठमाण्डुमा आयोजना भएपछी गतबर्ष देखि मोफसलमा आयोजना हुन् लागेको अवार्ड यसपटक हेटौडामा आयोजना हुनेछ । सात बर्ष अगाडी डिजिटल फर्म्याटमा बनेका फिल्मलाई लक्षित गर्दै आयोजना गरिएको यो अवार्डले डिजिटल प्रविधिको विकाससंगै