Saturday 20th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

कला / मनोरञ्जन

चर्चाको शिखरमा भण्डारी

काभ्रे – मोडल तथा नायिका रेजिना भण्डारी यतिबेला निकै चर्चामा आएकि छिन् । भोजपुरी फिल्म देखी लिएर नेपाली फिल्म सम्म खेल्ने उनीलाई धेरै म्युजिक भिडियोमा पनि देख्न सकिन्छ । उनले खेलेको भोजपुरी फिल्म दिलवाले रिलिज भैसकेको छ भने अरु केहि शुटिङको क्रममा छ्न त कोहि रिलिजको क्रममा रहेको छन् । उनले खेलेको फिल्म बिन्दास लाईफ,

“यहाँ घाउहरु बल्झी दिए” को प्रोमो सार्वजनिक

काठमाण्डौ – युवा निर्देशक जशु याख्खाद्वारा निर्देशन गरिएको गीत “यहाँ घाउहरु बल्झी दिए” बोलको गीतको प्रोमो हिजो मात्र निश्चल प्रेम राइको अफिसियल च्यानल बाट सार्वजनिक गरिएको छ । गीत जति राम्रो छ उतिनै राम्रो भिडियो भएको जानाकारी निर्देशक जशु याख्खाले दिएका छन् । गितको पूरा शब्दलाइ अङ्ग्रेजीमा अनुबाद गरि अन्तरास्ट्रिय स्तरको भिडियो बनाएका छन ।

हलमा फिल्म चल्ने हैन, मुसा दौडिने अवस्था ल्याउँछौं’ सिनेमा हलको सिन्डिकेटविरुद्ध उत्रिए निर्माता

काठमाडौं – नेपाली फिल्मका निर्माताहरूले हल मालिकको सिन्डिकेटविरुद्ध आन्दोलन चर्काउने भएका छन् । सरकार आक्रामक भएर विभिन्न क्षेत्रका सिन्डिकेटविरुद्ध कारवाहीमा उत्रिएका बेला फिल्म निर्माताहरूले पनि हलसिन्डिकेटका विरोधमा आन्दोलन छेडेका हुन् । त्यसका लागि निर्माता निर्देशक रोज राणाको संयोजकत्वमा चलचित्र निर्माता संघ संघर्ष समिति गठन गरी दबाबका कार्यक्रम घोषणा भइसकेका छन् । संघर्ष समितिले आगामी १,

गायक सन्जिब बस्नेतको बुट्टे चोलीमा संजय बिपना र सुष्माले रोमान्स गर्दै (भिडियो सहित)

काठमाडौँ – नब गायक तथा मिठो स्वरका धनि गायक सन्जिब बस्नेतको नया गित ठोक्किएछ । यो मेरो मन बुट्टे चोलीमा,जादु रैछ, जादु रैछ ज्यानै लुट्ने तिम्रो बोलीमा म्युजिक भिडियो सार्बजनिक भएको छ । छोटो समयमा धेरै चर्चा बटुल्दै गरेका तथा विभिन्न मेला महोत्सबमा ब्यस्त बन्दै गएका नब गायक सन्जिब बस्नेतको सेलो बिटमा रहेको गित बुट्टे

छायाँछवि काब्यशृङ्खलाको सातौं सिलसिला सम्पन्न

छायाँछवि क्रियशनको आयोजनामा विगत सात महिनादेखी हुँदै आएको छायाँछवि काब्य शृङ्खलाको सातौं सिलसिला सम्पन्न भएको छ । मासीक रुपमा नियमीत आयोजना हुँदै आइरहेको यस पटकको शृङ्खलामा युवा साहित्यकार तथा कवि हेमन्त विवश तथा युवा पुस्ताकी गजलकार सीता प्याकुरेलले काव्य रचना प्रस्तुत गरेका थिए भने विशिष्ट अतिथिको रुपमा संस्कृतिविद एवं संगीतकार बुलु मुकारुङ तथा विश्वकै कान्छा

सम्राट दाहाल नृत्य प्रतियोगीता सम्पन्न

काठमाण्डौ , सम्राट दाहाल नृत्य प्रतियोगीता गत शनिबार काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ । काठमाडौं खेवाङ हातेमालो समाजद्वारा आयोजित नववर्ष २०७५को शुभकामना आदानप्रदानका साथै सम्राट दाहाल नृत्य प्रतियोगीता सम्पन्न भएको हो । उक्त नृत्य प्रतियोगीतामा १० जना प्रतियोगीले भाग लिएका थिए । जस मध्ये प्रजिता दाहाल प्रथम भएकी थिइन् भने गरिमा गौतम

संगीत उत्पादक समाजको मुद्धामा उच्च अदालतले अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर

काठमाडौं – सङ्गीत उत्पादक समाजको नव निर्बाचीत कार्यसमितीलाई दैनिक काम कार्यबाहिमा रोक लगाउन माग गर्दै अन्तरिम आदेशको माग दाबी सहित मुद्धा दर्ता भएको थियो । अन्तरिम आदेशको माग गर्दै पुनरावेदन अदालत पाटनमा दायर मुद्धामाथीको बहस पछि हिजो उच्च अदालतका न्यायाधिस द्धय भानुभक्त शर्मा न्यौपाने र बलभद्र बास्तोलाको संयुक्त इजलाशले अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर

सातौं म्यूजिक खबर म्यूजिक अवार्डको आवेदन खुला

९ बैशाख, काठमाडौं – म्यूजिक खबर डटकमको आयोजनामा विगत ६ वर्षअघिदेखि राजधानीमा सम्पन्न हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको सातौं संस्करणको गीत संगीत सहभागिताको लागि दर्ता आवेदन खुला गरिएको छ । आगामी असोज १३ गते विराटनगरमा सम्पन्न हुन लागेको यस अवार्डमा राष्ट्रिय भाव, पप, चलचित्र, लोकदोहोरी, गजल, आधुनिक गरी ३४ विधामा अवार्ड प्रदान गरिनेछ ।

हरेक साँझ भट्टिमा यसरी लट्ठिए सुरेश (भिडियो सहित)

काठमाण्डौ – पछिल्ला समयमा नेपाली सांगीतिक आकाशमा नयाँ नयाँ सर्जकहरुको आगमन हुन थालेको छ , कति शौकको रुपमा आएका छन् भने कति व्यवसायिक वन्ने सोचमा पनि आएका छन् । सुरेश सेन सिंखडा पेशाले पर्यटन व्यवसायि हुन् कामकै शिलशिलामा देश विदेश पुगीरहनु पर्दछ । व्यस्तता त आफ्नो ठाउँमा छँदैछ तथापी समय मिल्नासाथ गीतको श्रृजनाका लागी वसिहाल्छन्

गायक सङ्गीतकार सुजन तिगेला लिम्बु

काठमाडौं – नेपाली गीत सङ्गीतलाई समृद्धतर्फ लैजानका लागि अनेक स्रष्टा लागि परेका छन् । नेपाली आधुनिक गीत–सङ्गीतमा प्रत्तद गायनदेखि आजको डिजिटल युगसम्ममा हजारौं गायक–गायिका एवम् सङ्गीतकारले आफ्नो जीवन व्यतित गरिसकेका छन् । नेपाली गीतसङ्गीतको लामो समयको अन्तराल सँगसँगै निकै मिठा र सश्क्त स्वरका धनी गायक गायिका र सङ्गीतकार यो क्षेत्रले पाएको छ । अहिले पनि