Friday 19th April 2024

    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार

कला / मनोरञ्जन

सर्वोत्कृष्ट गजल गायकको अवार्ड रुद्र शेखर शर्मालाई

कमला जोशी/काठमाण्डौ – गायक रुद्र शेखर शर्माले आफ्नो चर्चित गजल गीत “किन” मार्फत राष्ट्रिय समावेशी म्युजिक अवार्ड –२०२४ (निम अवार्ड) मा सर्वोत्कृष्ट गजल गायकको अवार्ड उचाल्न सफल भएका छन् । हालै ललितपुरको स्क्वायर होटेलमा सम्पन्न भएको अवार्ड कार्यक्रममा शर्माले गजल विधा मार्फत अवार्ड प्राप्त गरेका हुन । लामो समय देखी विभिन्न भाषा भाषिहरु समेटेर आयोजना

चेतन कार्की र निशा स्मृति पुरस्कार बैशाख १३ गते प्रदान गरिने

काठमाण्डौ – परिवर्तन नेपाल र निशा संरक्षण कोषको छुट्टा छुट्टै बसेको बैठकले नेपाली चलचित्र क्षेत्र एवं नेपाली गीत संगीत क्षेत्रका विशिष्ट साधक स्व. चेतन कार्कीको स्मृतिमा स्थापना भएको चेतन कार्की स्मृति पुरस्कार र अभिनेत्री मोडल निशा घिमिरेको स्मृतिमा स्थापना गरिएको निशा स्मृति पुरस्कार आगामी वैशाख १३ गते अनामनगर स्थित किम्ची सभाकक्षमा एक समारोहका बिच श्रष्टाहरुलाई

नयाँ वर्षको कार्यक्रममा लाईभ सांगितिक प्रस्तुतिका लागि प्रख्यात बलिउड गायक र र्‍यापर मेलो डी नेपालमा

काठमाडौं । नयाँ वर्षको कार्यक्रममा लाईभ सांगितिक प्रस्तुतिका लागि प्रख्यात बलिउड गायक र र्‍यापर मेलो डी नेपाल आएका छन । उनी शुक्रबार अपरान्ह काठमाण्डौं आईपुगेका हुन । भारतको मुम्बईबाट एअर ईण्डिया हुँदै त्रिभुवन अन्तराष्र्टिय विमानस्थलमा उत्रिएका उनलाई एल एण्ड एन एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थ, राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझा र सिईओ डेभिल सिंह

साताैं राष्ट्रिय समावेशी अवार्ड भव्य रुपमा सम्पन्न

काठमाडौ – विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै बिहिबार ‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) २०२४ ललितपुरको होटल स्क्वायरमा सम्पन्न भएको छ । समारोहमा यो वर्षको रजत संगीत सम्मान २०२४ बाट अग्रज संगीतकार जुगल डंगोल सम्मानित गरिएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)द्धारा आयोजित सो समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

जुगल डंगोललाई यस वर्षको पिम नेपाल रतज सम्मान प्रदान गरिदै

काठमाण्डौ– पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) ले विगत ७ वर्षदेखी निरन्तर रुपमा आयोजान हुँदै आएको सातौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड )–२०२४ को सम्पुर्ण तैयारी पुरा भएको आयोजक कार्यक्रम व्यवस्थापक समितिका प्रमुख सनम कठायतले बताएका छन् । विगत सात वर्ष देखी आयोजना हुदै आएको उक्त समारोहमा सदा झै यस वर्ष पनि अवार्डका

‘पाँचौँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव’भव्यरुपमा सम्पन्न

काठमाडौँ – दीपेन्द्र के निर्देशित ‘चिसो मान्छे’ उत्कृष्ट चलचित्र घोषित भएको छ । ‘पाँचौँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव’ मा ‘चिसो मान्छे’ ले फिल्मतर्फ उत्कृष्ट अवार्ड थाप्दा ‘घुर्रा’ ले लघु चलचित्र तर्फको उत्कृष्ट अवार्ड प्राप्त गर्‍यो । कार्यक्रममा उत्कृष्ट अभिनेत्रीको अवार्ड अभिनेत्री स्वस्तिमा खड्काले ‘चिसो मान्छे’ बाटै प्राप्त गर्दा ‘महापुरुष’ बाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेता ठहरिए

निरौलाको जन्मोत्सवको अवसरमा नवनिर्वाचित अध्यक्ष महर्जनलाई सम्मान

काठमाण्डौ – नेपाल चलचित्र कलाकार सङ्घले चलचित्र सङ्घका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र सङ्घका नवनिर्वाचित अध्यक्ष नरेन्द्र महर्जन लगायतका पदाधिकारीहरुलाई कार्यकालको सफलताको शुभकामना सहित कलाकार सङ्घले सम्मान गरेको हो। सोही अवसरमा नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष वरिष्ठ कलाकार, लेखक एवं निर्देशक मोहन निरौलाको जन्मोत्सव समेत मनाइएको थियो ।

पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा सुरु

काठमाडौँ । ‘पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४ नेपाल पर्यटन वोर्ड भृकुटीमण्डपमा सुरु भएको छ । गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले महोत्सवको उद्घाटन गर्दै नेपालमा यस्ता किसिमका महोत्सवहरुले नेपाली कला संस्कृतिको विकास तथा विस्तारमा जोड पुग्ने बताउदै नेपाल साँस्कृतिक चलचित्र केन्द्रले गर्दै आएको महोत्सवको प्रशंसा गरे । उद्घाटन समारोहमा प्रशीद्ध गायक रुद्र शेखर शर्मा

चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न

चितवन – १२ गते सोमबार रत्ननगर ४ बगैंचा टोलमा नेपाल राष्ट्रिय कलाकार संघ चितवन र कैलाशेश्वर महादेवको संयुक्त रुपमा आयोजना गरिएको ‘होली विशेष २०८०’ बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम बीच सम्पन्न भएको छ । रत्ननगर ४ का वडाध्यक्ष रामकुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संबोधन गर्दै चौधरीले होली पर्वले सबैमा एकता र सद्भाव कायम गराउने भएकाले परापूर्व

सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)

काठमाडौं-कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित तथा सन्तोष श्रेष्ठद्वारा संगीत स्वरबद्ध ‘हे मातृभूमि…’ (गजल लालित्य भाग २) श्रव्यदृश्य सार्वजिनक गरिएको छ । नेपाली साहित्य परिषद्को आयोजनामा लेखनाथ साहित्य भवन सोह्रखुट्टे, काठमाडौंमा समालोचक प्रा.डा.कृष्णहरि बराल र समालोचक प्रा।रमा शर्माले उक्त गजलको श्रव्यदृश्य सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गरिएका उक्त श्रव्यदृश्यको निर्देशन हेमप्रभास अधिकारी र सम्पादन वीरेन्द्र भाट ‘विपीन’ले