Saturday 23rd September 2017

    युवा गायक टंक बुढाथोकीको "कसरी कसरी" नामक म्युजिक भिडियो सार्बजानिक (भिडियो सहित)    २ नं प्रदेशको ४० स्थानीय तहको परिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूची सहित)    अब माओवादीलाइ कसैले हेप्न सक्दैन ः प्रचण्ड    लगानीलाई सुरक्षित गर्ने वातावरण नबनाएको भन्दै टेलिकमले धरहरा पुनर्निर्माणबाट हात झिक्यो    मेक्सिकोमा शक्तिशाली भूकम्प, १०० भन्दा बढीको मृत्यु

स्वास्थ्य

कम सुत्नु पनि घातक

बढी समय काम गर्नु र कम समय सुत्नु मुटुको स्वास्थ्यका लागि खतरनाक हुन सक्छ । दमकल, आकस्मिक चिकित्सा सेवा, रेजिडेन्ट डाक्टर तथा बढी तनावमा काम गर्ने व्यक्तिहरूले सुत्ने समय कम पाउँछन् । जर्मनीको युनिभर्सिटी अफ बानमा यो अध्ययनका मुख्य व्यक्ति डयानिएल कुएटिङका अनुसार २४ घन्टे सिफ्टले गर्दा कम सुत्न पाउने व्यक्तिहरूमा मुटु संकुचित हुने स्वाभाविक

कुन राेग लाग्याे ? अनुहारबाट थाहा पाउनुहाेस

रोगको कुनै न  कुनै संकेत अवश्य हुन्छन् । निकै ध्यान दिएर हेर्ने हो वा याद गर्ने हो भने शरिरमा कस्तो रोग लागेको छ त्यो पत्ता लगाउन सकिन्छ मात्र कस्तो रोग लाग्दा कस्तो संकेत हुन्छन् भन्ने बारे सचेत हुन आवश्यक छ । आज हामी तपाईं यसबारे ८ जानकारी दिँदै छौं । अनुहार सुन्निएमाः मृगौलाको समस्या यदि

सुर्ती जन्य पदार्थ विक्री गर्दै हुनुहुन्छ ? इजाजत लिनुहाेस्

धूमपान तथा सुर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्रीवितरण गर्न पाइने व्यवस्था गरिएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा ११(छ) मा सरकारले चाहेमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्था गर्नसक्ने कानुनी व्यवस्था भएबमोजिम स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सो

तरुलले बचाउँछ क्यान्सरबाट, यी हुन् स्वादिलो तरुलका गुणैगुण

तरुलको तरकारी कसलाई पो नमीठो हेाला र ? तरकारी बनाएर मात्र नभै उसिनेर मात्रै पनि खाइने तरुल माघे संक्रान्तिमा त खानैपर्ने कन्दमुल हो ।  निकै स्वादिष्ट कन्दमुलको रुपमा रहेको तरुलले हाम्रो स्वास्थ्यमा पार्ने फाइदाका बारेमा कमै मानिसलाई जानकारी छ । वास्तवमा तरुल केवल तरकारी मात्र होइन, जडीबुटी नै हो । तरुलमा फाइबर, भिटामिन सी, भिटामिन