Thursday 23rd November 2017

    मिलापकर्मी गीतालाई पत्रकारिता सम्मान    नवु सत्यालको हिजो सम्म................. !    चुनावी प्रचारमा व्यस्त कांग्रेसका प्रधान    संघिय समाजवादीका नेता जीतवीरद्वारा मालेका लालकुमारलाई सहयोग गर्ने घोषणा    मुगाबेको राजिनामासँगै जिम्बावेमा राजनीतिक निकासको आशा

स्वास्थ्य

१२० स्वास्थ्य केन्द्रका लागि १५ करोड रुपैयाँका आधारभूत उपकरण खरिद

१६ साउन, काठमाडौं – देशभरका १ सय २० वटा प्राथमिक स्वास्थ्य केन्द्रका लागि सरकारले ४३ प्रकारका आधारभूत उपचार उपकरण खरिद गरेको छ । ती उपकरण आफ्नो भवन भएका प्राथमिक स्वास्थ्य केन्द्रलाई आवश्यकता हेरी प्रदान गरिने स्वास्थ्य मन्त्रालय आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा.भीमसिंह तिनकरीले जानकारी दिए । उपचारका लागि आधारभूत उपकरण नभएको भन्दै चिकित्सक स्वास्थ्य केन्द्रमा

डा.गोविन्द केसीले उठाएका माग सम्बोधन गर्नेबारे आज पनि वार्ता हुँदै

१६ साउन, काठमाडौं – ११ औं पटक अनसनमा बसिरहेका डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गर्नेबारे सोमबार पनि वार्ता हुँदैछ । डा. केसीको माग अनुसार त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानलाई कस्तो स्वरुपमा स्वायत्त बनाउने भन्नेबारे छलफल हुनेछ । संस्थानका डिनले स्वायत्ताबारेको खाका ल्याउने र यसबारे दुवै पक्षबिच छफफल हुने वार्ता समितिका संयोजक तथा शिक्षा मन्त्रालयका

अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने दुई युवक पक्राउ

१६ साउन, वीरगन्ज – प्रहरीले वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोगमा सोमबार दुईजना युवकलाई पक्राउ गरेको छ । उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डमा प्रवेशगरी चिकित्सक तथा नर्समाथि हातपात गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका–१७ नगवाका अखतर हवारी र निरञ्जन पटेललाई पक्राउ गरेको हो । नगवा निवासी गर्भवती महिला सायरा खातुनको उपचारमा चिकित्सकले लापरबाही गरेको

सरकारले औषधि आफै किनेर सरकारीअस्पतालका फार्मेसीबाट बेच्ने तयारी गर्यो

३० बैशाख, काठमाडौं – सरकारले औषधि आफै किनेर आफै बेच्ने तयारी थालेको छ । औषधि व्यापारीले सयौँ गुणा नाफा लिएको भेटिएपछि विदेशी कम्पनीबाट किन्नुपर्ने औषधि सरकारले सीधै कम्पनीसँग किन्ने र सरकारी अस्पतालका फार्मेसीबाट बेच्ने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको संयोजकत्वको सुझाव समितिले दिएको सिफारिसका आधारमा यसरी औषधि

आँखा उपचार केन्द्रलाई लायन्स क्लबको आर्थिक सहयोग

२० बैशाख,(रामपुर)पाल्पा –  लायन्स क्लब अफ रामपुरले कालीगण्डकी आँखा उपचार केन्द्र रामपुरलाई आर्थिक सहयोग प्रदान गरेको छ । क्लबले लायन्स क्लब अन्तर्राष्ट्रियबाट प्राप्त आँखा शल्यक्रियाबापतको रु ९५ हजार रकम सहयोग गरिएको हो । लायन्स क्लब अफ रामपुरका पूर्वअध्यक्ष भोजेन्द्र प्रकाश ढकालले कालीगण्डकी आँखा उपचार केन्द्र रामपुरका अध्यक्ष हुतराज पोखरेललाई सो रकमको चेक हस्तान्तरण गरेका हुन।

झापामा स्वास्थ्य चौकीबाट प्रसूतिसहितका सेवा

२० बैशाख, झापा – बुद्धशान्ति गाउँपालिका–५ मा रहेको शान्तिनगर स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको छ । भवन निर्माण सम्पन्न भएसँगै मङ्गलबारदेखि स्वास्थ्य चौकीले सो भवनबाट सेवा सुरु गरेको छ । एक करोड ३० लाख २९ हजार रुपैयाँको लागतमा चारसय ९५ वर्ग मिटर क्षेत्रफलमा दुईतले भवन निर्माण गरिएको शान्तिनगर स्वास्थ्य चौकीका प्रमुख दीपक सापकोटाले बताए।

परिवार नियोजन गर्ने पुरुष र महिलाको सङ्ख्या बढ्दो

१५ बैशाख, पाल्पा – पाल्पा जिल्लामा परिवार नियोजन गर्ने पुरुष र महिलाको सङ्ख्या बढ्दो रहेको पाइएको छ। यस आर्थिक वर्षको साउनदेखि हालसम्म एक सय ६९ जनाले स्थायी बन्ध्याकरण गरेको पाइएको छ जसमा महिला एकसय २१ र पुरुष ४८ रहेका छन्। मानिसमा शिक्षा र चेतनाको विकास हुँदै गएपछि पछिल्लो समय स्थायी बन्ध्याकरण गर्नेको सङ्ख्या बढ्दो रहेको

हावाहुरीले सुरक्षित प्रसूति सेवा केन्द्रमा क्षति

१४ बैशाख, बैतडी – वर्षासँगै चलेको हावाहुरीले बैतडीको पुर्चौडी नगरपालिका–५ कुवाकोटको सुनजुनीमा रहेको सुरक्षित प्रसूति सेवा केन्द्रमा क्षति पुरयाउँदा प्रसूति सेवा बन्द भएको छ । आइतबार बेलुका वर्षासँगै चलेको हावाहुरीले तीनकोठे भवनको छानो उडाएपछि सुरक्षित प्रसूति सेवा केन्द्रभित्र राखिएका औषधि, सुत्केरी समान, सुत्केरी गराउने श्ययामा क्षति पुगेको कुवाकोट स्वास्थ्य चौकीका इन्चार्ज लोकेश जोशीले जानकारी दिए

दाँत बिगार्ने १० गल्ती यस प्रकार छन्

१.नियमित परीक्षण नगर्नु – नियमित रुपबाट परीक्षण दाँतको स्वास्थ्यका लागि अत्यन्त आवश्यक छ । दाँतमा पीडा, सडन, सेन्सिटिभिटी हुनेबेलासम्म नकुर्नुस् । त्यसैले वर्षमा एकपटक डेन्टिस्टसंग परीक्षण गराउँनुपर्छ । यसबाट रोग निम्तनुअघि नै रोकथाम गर्न सकिन्छ । २.समस्या तत्कालै भुल्नु – कुनै पनि समस्याबाट आराम मिल्नेबित्तिकै बिर्सने बानी खतरनाक साबित हुन्छ । फलोअपका लागि डाक्टरले बोलाएका

गाडीमा यात्रा गर्दा बान्ता हुन्छ भने यी उपायहरु अपनाउनुहोस् :

काठमाडौँ – सवारी साधनामा यात्रा गर्दा तपाईंमध्ये धेरैलाई रिगटा लाग्ने र वान्ता हुने समस्या हुन सक्छ । कतिपय मानिस त झन् वान्ता भएकै कारण बिरामी समेत हुन्छन् । बस, ट्याक्सी तथा हवाइजहाज चढ्दा अधिकाश मानिस वान्ता गर्छन् । तर कतिपयलाई भने सवारीसाधनको गन्धले नै वान्ता गर्ने पनि हुन्छन् । यात्रा गर्दा शरीरका इन्द्रियहरुले सन्तुलित ढंगबाट