Saturday 23rd September 2017

    युवा गायक टंक बुढाथोकीको "कसरी कसरी" नामक म्युजिक भिडियो सार्बजानिक (भिडियो सहित)    २ नं प्रदेशको ४० स्थानीय तहको परिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूची सहित)    अब माओवादीलाइ कसैले हेप्न सक्दैन ः प्रचण्ड    लगानीलाई सुरक्षित गर्ने वातावरण नबनाएको भन्दै टेलिकमले धरहरा पुनर्निर्माणबाट हात झिक्यो    मेक्सिकोमा शक्तिशाली भूकम्प, १०० भन्दा बढीको मृत्यु

स्वास्थ्य

गाडीमा यात्रा गर्दा बान्ता हुन्छ भने यी उपायहरु अपनाउनुहोस् :

काठमाडौँ – सवारी साधनामा यात्रा गर्दा तपाईंमध्ये धेरैलाई रिगटा लाग्ने र वान्ता हुने समस्या हुन सक्छ । कतिपय मानिस त झन् वान्ता भएकै कारण बिरामी समेत हुन्छन् । बस, ट्याक्सी तथा हवाइजहाज चढ्दा अधिकाश मानिस वान्ता गर्छन् । तर कतिपयलाई भने सवारीसाधनको गन्धले नै वान्ता गर्ने पनि हुन्छन् । यात्रा गर्दा शरीरका इन्द्रियहरुले सन्तुलित ढंगबाट

हिड्नुका १२ फाइदा यस प्रकार छन्

स्वास्थ्यका लागि हिडाईंका धेरै फाइदा छन् । यो एरोबिक अभ्यास हो । टेनेसी विश्वविद्यालयले गरेको अध्ययनमा पनि नहिड्नेभन्दा हिड्नेको शरीरमा बोसो कम भएको पाइएको थियो । हिड्दा शरीरमा रगत जम्न पाउँदैंन र मुटु रोग पनि लाग्न पाउँदैंन । यसका  के–के फाइदा छन् १. रगत सन्चालनमा वृद्धि गर्छ : हिड्नाले रक्तचाप न्युन हुन सहयोग गर्छ र मुटुको

मानसिक तनाव घटाउने यी ७ तरिका पढ्नुहोस्

डा.कपीलदेव उपाध्याय, वरिष्ठ मनोचिकित्सक १‍‍. काम गर्ने राम्रो वातावरण : राम्रो काम गर्नका लागि काम गर्ने वातावरण राम्रो हुनुपर्छ । राम्रो वातावरण छैन भने मनमा काम गरौं भन्ने उत्साह हुँदैन । काम गर्ने जोस जाँगर चल्दैन । त्यसकारण अफिसमा काम गर्ने राम्रो वातावरण बनाउनुपर्ने हुन्छ । टिमवर्क भएकाले सबै स्टाफहरुले काम गर्ने राम्रो वातावरण बनाउन

आगोले बोक्सी धपाउने भन्दै झाँक्री आफैं जले

२२ चैत, सोलुखुम्बु – झाँक्रीले बिरामी माथिको बोक्सी धपाउने भन्दै आगो खेलाउँदा अनुहारमा आगो लागेर झाँक्री आफैं गम्भीर घाइते भएका छन् । गएराति महाकुलुङ सोताङ गाउँपालिका घर भएका झाँक्री कर्णबहादुर नेपालीले गाउँपालिका–४ गुदेलमा एक बिरामीको उपचार गराउने क्रममा मुखमा पेट्रोल राखी आगो नचाउँदै गर्दा अकस्मात अनुहारमा परेको आगोले जलेर उनी बेहोस भई ढलेका थिए ।

आत्महत्याबाट जोगिन नियमित योग, आध्यात्मिक चिन्तन गर्नुपर्ने

१६ चैत, भद्रपुर – आत्महत्या जस्तो घृणित कार्यबाट जोगिन मानिसले सन्तुलन भोजन तथा नियमित रुपमा योग एवम् आध्यात्मिक चिन्तन गर्नुपर्नेमा जोड दिइएको छ । बुधबार आयोजित आत्महत्या न्यूनीकरण अभियानमा आत्महत्याबाट जोगिन मानिसले सञ्चार, सम्पर्क र हेरचाह जस्ता क्रियाकलापमा लाग्नुपर्ने मेची अञ्चल प्रहरी कार्यालय भद्रपुर र झापाले सुझाव दिएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

क्यान्सरका कारण दुई कैदीको मृत्यु

१३ चैत चितवन – भरतपुरस्थित जिल्ला कारागारमा कैद भुक्तान गर्दै आएका दुई कैदीको क्यान्सर रोगबाट मृत्यु भएको छ । जिल्ला कारागार चितवनले चैत ९ गते एकजना रशनिबार अर्का एक जनाको गरि दुई कैदीको क्यान्सर रोगको कारण ज्यान गएको जनाएको छ । रोगको कारण मृत्यु हुनेमा सन्धुलीका रुपन्देहीका ठगराज पौडेल र ३५ वर्षीय अर्जुन गिरी रहेको

मानसिक रोगका कारण शिवराज बिक लाई खोरमा

१० चैत, उदयपुर – उदयपुर चौदण्डी नगरपालिका–१ मानसिक रोगी ३४ वर्षका शिवराज बिक उपचारको अभावमा पाँच वर्षदेखि खोरमा थुनिएका छन् । बुवा रामकुमार बिकले ८ वर्षअघि मानसिक सन्तुलन गुमाएको छोराको पटक पटक औषधि उपचार गराउँदा पनि छोरालाई ठीक नभएपछि घरमा भएको खर्च पनि सकियो खर्चको अभाव हुन थालेपछि खोरमा थुनेर राख्नु परेको उन्ले बताए ।

स्वास्थ्यकर्मी आन्दोलनमा

१० फागुन,कञ्चनपुर –कञ्चनपुरमा रहेको महाकाली अञ्चल अस्पालका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । आकस्मिक बाहेकका  सबै सेवा बन्द गरी आन्दोलनमा उत्रेका स्वास्थ्यकर्मीले आजदेखि महाकाली अञ्चल अस्पताल महेन्द्रनगरको ओपिडी (बहिरंग) सेवा सञ्चालन गर्ने सहमति गरेका छन् । आन्दोलनले प्रत्येक महिनाको ४ गतेदेखि सञ्चालन हुने खोप सेवा स्वास्थ्यकर्मी आन्दोलनमा गएपछि प्रभावित भएको छ । आन्दोलनका कारण स्वाथ्यकर्मीले खोप

हात्तीपाइले विरुद्ध औषधि खुवाईदै

१० फागुन, बैतडी-  बैतडीमा जिल्लामा यही फागुन २१, २२ र २३ गते हात्तीपाइले विरुद्धको आमऔषधि खुवाईने कार्यक्रम सञ्चालन हुदैछ । हात्तीपाइले रोग उन्मूलन पार्ने उदेश्यले हात्तीपाइले विरुद्धको औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागेको  र यस कार्यक्रम अन्तर्गत  गर्भवती महिला, दुई वर्षमुनिका बालबालिका, सात दिनसम्मका सुत्केरी र सिकिस्त बिरामीबाहेकका सबैलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइने जिल्ला स्वास्थ्य

मुटु र वाथकाे राेगी हुनुहुन्छ ? फागुन १ देखी निशुल्क उपचार हुँदैछ

सरकारले फागुन १ देखि बाथ मुटुरोगको शल्यक्रियालगायतका सम्पूर्ण उपचार नि:शुल्क उपलब्ध गराउने भएको छ । शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रको वार्षिकोत्सक समारोहमा शनिबार बोल्दै स्वास्थ्य मन्त्री गगन थापाले बाथ मुटु रोगको शल्यक्रियासहित सबै उपचार नि:शुल्क उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए । अब फागुन १ देखि मुलुकभरका यस्तो सेवा प्रदान गर्ने सरकारी स्वास्थ्य निकायले वाथ