Thursday 23rd November 2017

    मिलापकर्मी गीतालाई पत्रकारिता सम्मान    नवु सत्यालको हिजो सम्म................. !    चुनावी प्रचारमा व्यस्त कांग्रेसका प्रधान    संघिय समाजवादीका नेता जीतवीरद्वारा मालेका लालकुमारलाई सहयोग गर्ने घोषणा    मुगाबेको राजिनामासँगै जिम्बावेमा राजनीतिक निकासको आशा

स्वास्थ्य

जुनोटिक रोग चुनौतीका रुपमा देखा पर्दै

३० असोज, कञ्चनपुर –  जुनोटिक रोग चुनौतीका रुपमा देखा पर्न थालेको छ । खानपानमा बदलाव र वातावरणमा आएको परिवर्तनका कारण जुनोटिक नयाँ खालका रोग देखा पर्न थालेका छन् । पशुबाट मानिसमा र मानिसबाट पशुमा सजिलै सर्ने जुनोटिक रोग पशुको लसपस, दूध, दही, मासु र हावाको माध्यम बाट सर्ने गरेका छन् । नेपालमा जनावरबाट मानिसमा सर्ने ६९

स्वास्थ्य मन्त्रालयमा सि.एम.ए संघको धर्ना, माग पुरा नभए कडा आन्दोलनमा उत्रिने चेतावनि

२८ असोज,काठमाडौं –   नेपाल सि।एम।ए संघ र अखिल नेपाल सि.एम.ए संघले स्वास्थ्य व्यबसायी परिषद ऐन २०५३ मा व्यबस्था भए बोमोजिम सेवा तथा अधिकार लागुगर्न सरकारसँग माग गरेका छ । सहायक स्तरका स्वास्थ्यकर्मीहरुले गत असोज २३ गतेबाट स्वास्थ्यमन्त्रालय परिसरमा सुरु गरेको शान्तिपूर्ण धर्नाकार्यक्र एकहप्ता पुग्नै लाग्दापनि मागहरुप्रति व्यवास्था गरेको भन्दै आपत्ति जनाएका छन् । स्वास्थ्य व्यबसायी

बाल कलाकार काजलको सम्झनामा वृहत रक्तदान

२४ असोज, काठमाडौं  – बाल कलाकार काजल नेपालीको सम्झनामा राजधानीको भृकुटी मण्डपमा खुल्ला रक्तदान गरिएको छ । गत विहिबार अन्तर्राष्ट्रीय मैत्री बाल अस्पतालमा फ्यान्कोनी एनिमिया रोगका कारण मृत्यु भएको उनको सम्झनामा रामजी नेपाली फाउन्डेशनले वृहत रक्तदान कार्यक्रम गरेको हो । बाल कलाकार काजल नेपालीको आत्मले शान्ति पाओस्, भन्दै तमाम अस्पतालमा रगत नपाएर छट्पटाइ रहेका विरामीलाई रगत

 झण्डै आठ सयको परीक्षण

२३ असोज,पर्वत  – जिल्लाका विभिन्न स्थानमा दुई दिनसम्म सञ्चालित मुटुरोग परीक्षण शिविरमा झण्डै ८०० जनाको मुटु परीक्षण गरिएको छ । जिल्ला सदरमुकाम कुश्माबजार र फलेवास नगरपालिकास्थित देवीस्थानमा छुट्टाछुट्टै शनिबार र आइतबार सञ्चालित शिविरबाट उक्त संख्याका बिरामीको परीक्षण गरिएको हो । आइतवार कुश्मामा सञ्चालित शिविरमा झण्डै ५०० र शनिबार फलेवासमा सञ्चालित शिविरमा २५० भन्दा बढीको परीक्षण गरिएको

डेंगु नियन्त्रणका लागि सामूहिक प्रयत्न

२२ असोज,बर्दिवास– महोत्तरीको बर्दिबास क्षेत्रमा डेंगु रोग नियन्त्रणका लागि सामूहिक प्रयत्न थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बर्दिबास अस्पताल, बर्दिबास नगरपालिकाका जनप्रतिनिधि, सामाजिक संघसंस्था र नागरिक समाजका अगुवाले स्वास्थ्य संस्थासँगै डेंगु नियन्त्रणका लागि संयुक्त पहलकदमी बढाएका हुन् । डेंगुको संक्रमण गराउने लामखुट्टे नियन्त्रणका लागि अहिले दक्ष टोली नगर क्षेत्रका बस्ती–बस्तीमा परिचालन गरिएको छ । डेंगु

झाडापखालाको प्रकोप

  २१ असोज,सप्तरी,  –  एक महिनाअघि बाढी पस्दा सर्वाधिक प्रभावित बनेको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराको दलित बस्तीमा झाडापखाला रोगको संक्रमण फैलिएको छ । बाढी प्रभावित उक्त बस्तीमा प्रकोप फैलिएको चार दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । झाडापखालाले सो बस्तीका ७० जनाभन्दा बढी प्रभावित भएका छन् । बिहीबारदेखि उपचार थालिएको र जारी रहेको जिल्ला

तेह्रथुम जिल्ला अस्पतालमा फार्मेसी सेवा शुरु

१९ असोज,तेह्रथुम –  जिल्ला अस्पताल, तेह्रथुमले फार्मेसी सेवा सुचारु गरेको छ । अस्पतालमा आउने बिरामीको सुविधालाई ध्यानमा राख्दै फार्मेसी सेवासमेत शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा मुक्तिनारायण साहले बताउनुभयो । फार्मेसी शुरु भएपछि बिरामीलाई निजी क्लिनिकबाट महँगो शुल्क तिरेर औषधि किन्नुपर्ने बाध्यता हटेको छ । अस्पतालभित्रै रहेको फार्मेसीमा सरकारले निःशुल्क दिने ७० सहित अत्यावश्यक १००

अनसन फेरि सुरु गर्दै डा . केसी

१९ असोज, काठमाडौं – दशैंमा स्थगित भएको डा. गोविन्द केसीको आमरण अनसन आजबाट फेरि सुरु हुने भएको छ । अपराह्न ४ बजेबाट अनसन सुरु गर्ने उनले बताएका छन् । संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर पास गर्न खोजिएको भन्दै डा. केसीले असोज ९ गतेदेखि आमरण अनसन थालेका थिए । तर, दुई दिनपछि दशैंभरका लागि भन्दै

नुहाउने बेला कतै तपार्ईं पनि गर्नुहुन्न यी गल्ती ? थाहा पाउनुुुस् यसका हानी

काठमाडौँ – बाथरुमको प्रयोग हामी लगातार गर्छौं । यहाँ हामी शरिरलाई सफा राख्नका लागि थुप्रै प्रकारका काम गर्छौं । यो क्रममा हामी यस्ता थुप्रै गल्ती गर्ने गर्छौं जसले शरिरमा नराम्रो असर पुर्याउने गर्दछ । डर्मो वर्ल्ड स्किन एण्ड केयर क्लिनक, नयाँ दिल्लीका छाला रोग विशेषज्ञ डा। रोहित बत्राले बाथरुममा गरिने केही गल्ती र यसले शरिरमा पुर्याउने

देशभरका सरकारी अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द

२७ साउन, काठमाडौं –  सरकारी चिकित्सक सङ्घ (गोदान) ले आज देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । त्रिवि शिक्षण अस्पतालमा चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्नेलगायतको माग राख्दै १९ दिनदेखि आमरण अनशनमा बसेका डा गोविन्द केसीको माग सम्बोधनका लागि दबाब दिँदै सङ्घले आज आकस्मिक बाहेकका सेवा बन्द गरेको हो । बिहीबार आकस्मिक बैठक