Saturday 23rd September 2017

    युवा गायक टंक बुढाथोकीको "कसरी कसरी" नामक म्युजिक भिडियो सार्बजानिक (भिडियो सहित)    २ नं प्रदेशको ४० स्थानीय तहको परिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूची सहित)    अब माओवादीलाइ कसैले हेप्न सक्दैन ः प्रचण्ड    लगानीलाई सुरक्षित गर्ने वातावरण नबनाएको भन्दै टेलिकमले धरहरा पुनर्निर्माणबाट हात झिक्यो    मेक्सिकोमा शक्तिशाली भूकम्प, १०० भन्दा बढीको मृत्यु

शिक्षा

कक्षा १२ को परीक्षाफल सार्वजनिक ४२ प्रतिशत उत्तीर्ण

१६ भदौ, भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले विहीबार बेलुका कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । जसमा नियमिततर्फ ४२ दशमलव १७ प्रतिशत उत्तीर्ण भएका छन् । नियमिततर्फ एक लाख ७५ हजार ५९३ परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ परीक्षार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए ।त्यसैगरी आंशिकतर्फ एक लाख

बाह्रौँ क्वीक्स ग्रिनल्याण्ड अन्तर विद्यालय हुदै

नेशनल पावर न्यूज – टोखा न.पा.—८, थापासीमा अवस्थित ग्रिनल्याण्ड स्कुलको आयोजनामा बाह्रौ अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता यही श्रावण २७ गतेदेखि भाद्र ३ गतेसम्म सम्पन्न हुने कुरा एक पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । २०६२ सालदेखि शुरू भएको उक्त प्रतियोगिताको १२औँ संस्करणमा जुनियरतर्फ २४ विद्यालय र सिनियरतर्फ १६ विद्यालयको सहभागिता रहेको कुरा कार्यक्रम संयोजक तथा

कक्षा १२ को नतिजा सार्वजनिक

२० साउन, भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार विज्ञान समूहको नतिजा प्रकाशन गरेको छ । बोर्डको शुक्रबार बिहान बसेको बैठकले १२ कक्षाको नतिजा प्रकाशन गरेको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ७९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिएका छन । गतवर्ष ७३.४४ प्रतिशत उत्तीर्ण भएका थिए । बैशाखमा सञ्चालित परीक्षामा ४४

शिक्षकमाथि हातपात भएपछि विद्यालयअनिश्चितकालका लागि बन्द

१९ साउन, हुम्ला – विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले शिक्षकमाथि हातपात गरेपछि हुम्लाको खार्पूनाथ गाउँपालिकाको बाग्येश्वरी आधारभुत विद्यालय अनिश्चितकालका लागि बन्द भएको छ। सरसफाई नगरेको निहुँमा विद्यार्थीलाई पिटेको भन्दै विद्यालय व्यववस्थापन समितिका सदस्यले विद्यालयभित्रै गएर शिक्षकमाथि हातपात गरेका थिए।विद्यालयका व्यवस्थापन समिति सदस्य रुपसिंह भण्डारीले विद्यालयमा पढाई भइरहेको बेला विद्यालयका शिक्षकलाई लठ्ठीले हिर्काएपछि असुरक्षाको कारण देखाउँदै शिक्षकहरुले

पाल्पाका दुई विद्यालय नमूना घोषित

२६ असार, पाल्पा – पाल्पाका दुई सामुदायिक विद्यालयलाई शिक्षा मन्त्रालयले नमूना विद्यालयको रुपमा घोषणा गरेको छ । जिल्ला शिक्षा कार्यालयको प्रारम्भिक मुल्याङ्कन तथा शिक्षा विभागको स्थलगत अवलोकनसहितको मुल्याङकनपछि रामतल्सी माध्यमिक विद्यालय रामपुर र दमकडा माध्यामिक विद्यालय मदनपोखरा नमुना विद्यालय घोषित भएका हुन् । शिक्षा मन्त्रालयको आइतबार बसेको सचिव स्तरीय बैठकको निर्णयानुसार जिल्लाको निर्वाचन क्षेत्र नं.१

‘नेशनल पावर न्युज एजुकेशन अवार्ड –२०१७’ भदौ २४ मा हुने

२४ असार, काठमाडौं – मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.ली.ले आगामी भदौ २४ गते नेशनल पावर न्युज एजुकेशन अवार्ड –२०१७ गर्ने भएको छ । आयोजकले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त अवार्डको आयोजनाबारे जानकारी गराएको हो। आयोजक संस्थाका अध्यक्ष माधव राज खरेलले शिक्षा तथा खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका शैक्षिक संस्थाहरुलाई हौसला प्रदान गर्नको लागि

एसइईको नतिजा आज सार्वजनिक हुँदै

२ असार, भक्तपुर – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा शुक्रबार सार्वजनिक गर्ने भएको छ । एसइईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्नका लागि डाटा इन्ट्री गर्ने काम, रुजु गर्नेलगायत अधिकांश काम सकिएको र परीक्षा सार्वजनिक गर्न बिहान आठ बजे बोर्ड बैठक बोलाइएकोे कार्यालयका परीक्षा नियन्त्रक अम्बिका

कक्षा ११ को परीक्षा आजदेखि सुरु

१ असार, भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा बिहीबारदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको परीक्षा बिहान ७ बजेदेखि सुरु भएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । असार १० गतेसम्म संचालन हुने परीक्षाका लागि देशभरि ९९३ परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा नियमित तर्फ ३ लाख ४८ हजार

हावाहुरीले विद्यालयको छाना उडाएपछि अध्ययन प्रभावित

२३ जेठ, सल्यान – गएराति आएको हावाहुरीले शिशु जागरण मावि सल्यानको छाना उडाएपछि अध्ययन अध्यापन प्रभावित भएको छ । वागचौर नगरपालिका–९ मा रहेको विद्यालय भवनको छाना उडाएपछि परेको अविरल वर्षाका कारण पढाइ प्रभावित भएको प्रअ केवलराम डाँगीले जानकारी दिए । हावाले विद्यालयको छानामा राखिएको दुई हजार चार सय वाटको सोलार प्यानल तथा विद्यालयमा रहेका अन्य

निजी दुई विद्यालयलाई मान्यता नदिइएको भन्दै आपत्ति

२३ जेठ काठमाडौं – निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको दुई संस्थाले सरकारले ल्याएको शिक्षा नियमावली–२०७३ मा निजी संस्थागत विद्यालयलाई मान्यता नदिइएको भन्दै आपत्ति जनाएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेन प्याब्सन र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन एन प्याब्सनले आज यहाँ पत्रकार सम्मेलन गरी नियमावलीको मस्यौदामा आफूहरूले दिएका सुझाव समावेश नगरिएकाले यसका विरुद्ध